Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित
स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले स्ववियू चुनाव स्थगित भएको सूचना आएको बताए ।
आँचल–उदिपको प्रणय उडान
आँचल–उदिपको प्रणय उडान
‘तिमी त्यसै राम्री’
‘तिमी त्यसै राम्री’
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।
पूजाका लागि पलले खाए कसम
पूजाका लागि पलले खाए कसम
Weather Update