Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै
देशभरका विपन्न विद्यार्थीलाई छात्रवृत्ती दिईदै छात्रवृत्ति वापत कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययनरत विद्यार्थीलाई वार्षिक २४ हजार, अन्य विषयका विद्यार्थीलाई १८ हजार तथा कक्षा ९ र १० को लागि वार्षिक ६ हजार रकम विद्यार्थीको बैंक खातामा जम्मा गरिनेछ ।
वालिका खड्काले दिएको मुद्धा छिट्टै टुंगिन्छ-मुख्यमन्त्री राई
वालिका खड्काले दिएको मुद्धा छिट्टै टुंगिन्छ-मुख्यमन्त्री राई खड्काले राईलाई आफ्नो पति भएको दावी सहित अदालतमा अंश मुद्धा दायर गरेपछि राईले सञ्चारमाध्यममा सार्वजानिक प्रतिक्रिया दिएका हुन् । मुख्यमन्त्री राईले खड्काको आरोपलाई आफुबिरुद्धको षड्यन्त्रको रुपमा प्रस्तुत गरेका छन् । उनले आफु विरुद्ध २०७२ सालमा सञ्चार मन्त्रीदेखि नै षड्यन्त्र सुरु भएको र अहिले पनि त्यसैको निरन्तरता स्वरुप मुद्धा हालिएको बताए...
यस्ता छन् मन्त्री गुरुङको सय दिने उपलब्धी (विस्तृत बिवरणसहित)
यस्ता छन् मन्त्री गुरुङको सय दिने उपलब्धी (विस्तृत बिवरणसहित) सय दिनको उपलब्धी सार्वजानिक गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा केही नयाँ कार्यक्रम समेत घोषणा गरिएको छ । मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसारमा पीडितको तत्काल उद्धार तथा संरक्षण गर्न सबै स्थानीय तहमा अल्पकालीन पुनःस्थापना कोष स्थापनाको घोषणा गरेका हुन् । घोषित कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो...
पार्टी फुट्ने कुरा भ्रममात्रै हो-प्रचण्ड
पार्टी फुट्ने कुरा भ्रममात्रै हो-प्रचण्ड जिल्लादेखि केन्द्रसम्म नेकपा अब एउटै पार्टी भइसकेको र यो फुट्छ भन्नु भ्रमपूर्ण कुरा मात्रै भएको उनको भनाई छ । प्रचण्डले नेकपा एकताबद्ध रहेको बताउँदै कसैले फरक विचार राख्दैमा पार्टी फुट्छ र ? भन्ने प्रश्न गरे । जिल्लादेखि केन्द्रसम्म पूर्वमाओवादी केन्द्र र पूर्वएमालेका नेता कार्यकर्ता एउटै पार्टर्टीमा गोलबद्ध भएर अघि बढ्ने...
लामिछाने सय विकेट लिने पहिलो नेपाली खेलाडी
लामिछाने सय विकेट लिने पहिलो नेपाली खेलाडी इस्टर्न रिजन प्रतियोगिता अन्तर्गत मलेसियाविरुद्ध उनले तीन विकेट लिएसँगै लामिछानेको सय विकेट पूरा भएको हो ।
राष्ट्रपतिको भेटी र गृहको बोकासहित भीमेश्वरमा क्षमापूजा
राष्ट्रपतिको भेटी र गृहको बोकासहित भीमेश्वरमा क्षमापूजा भिमेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष विराजमान श्रेष्ठका अनुसार भिमेश्वर मन्दिर गृह मन्त्रालयले पठाएका दुई काला बोका र स्थानीयवासीका तर्फबाट दुई गरी चार वटा बोकाको बली दिएर क्षमापूजा गरिएको छ । मंगलबार बिहान ९ बजेबाट सुरु गरिएको क्षमापूजामा ११ आवर्ती, रुद्री पाठ तथा राष्ट्रमा कुनै अशुभ घटना नहोस् भन्ने...
देउवाको आरोप : सरकारले मनपरी गर्न थाल्यो
देउवाको आरोप : सरकारले मनपरी गर्न थाल्यो सभापति देउवाले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएकाले यसमा संलग्‍न कसैलाई छाड्‍न नहुने बताए। यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने भन्दै देउवाले त्यसमा नेपाली कांग्रेसले पनि खोजी गर्ने बताए। 
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटबार्ता
नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटबार्ता अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल भएको छ । बालुवाटारमा सोमबार विहान भएको अध्यक्षद्वयबीचको भेटबार्ता समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको स्रोतले बतायो । स्रोतका अनुसार भेटमा संविधान संशोधान, एमसीसी विवाद, कमिशन डिलको अडियो प्रकरणलगायतका विषयमा छलफल भएको छ।
Weather Update