२० करोड बजेटमा ४ करोड मात्रै खर्च
सोमबार, फागुन ५, २०७६
प्रकृतिको अनुपम उपहार ‘शैलुङ’ (आकर्षक २० तस्बिरहरु)
सोमबार, फागुन ५, २०७६
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोपछि शैलुङले आकर्षक गन्तव्यको स्थान बनाउँदैछ । यातायात र बसोवासको सुविधासँगै यो वर्षदेखि पर्यटकको चहलपहल शैलुङमा ह्वात्तै बढेको हो ।
चीनमा दोलखाली युवकको शव अलपत्र
सोमबार, फागुन ५, २०७६
खड्का हुबेई प्रान्तको वुहानस्थित इन्डियन मार्का नामक भारतीय रेस्टुरेन्टमा काम गर्थे । उक्त ठाउँ कोरोना भाइरसको केन्द्र मानिएको छ। तर प्रारम्भिक प्रतिवेदनअनुसार खड्काको मृत्युमा कोराेना भाइरसकाे संक्रमण देखिएकाे छैन ।
हिमपातपछि गुलजार पर्यटन
७ माघ
कालिञ्चोक क्षेत्र आफैमा प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल हो । कालिञ्चोक भगवतीको दर्शन र यहाँको सुन्दरतासँग रमाउन यहाँ वर्षेनी हज्जारौँ पर्यटक भ्रमणमा आउने गर्दछन् । त्यसमाथि हिँउले सुनमा सुगन्ध थपेपछि पर्यटकहरुको ओईरो नलाग्ने कुरै भएन । हिउँ खेल्दै प्राकृतिक सुन्दरतासँग रमाउने पर्यटकको संख्या अधिक छ । कालिञ्चोक, शैलुङ, खरिढुंगा र...




