महासंघ माथि लाग्यो कोभिड खोप र स्वास्थ्य सामाग्री दुरुपयोग गरेको आरोप
शुक्रबार, असार २५, २०७८

तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन
सोमबार, असार २१, २०७८
काठमाडौं - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन सुरु भएको छ ।

२२०,००० भोल्ट विद्युत प्रसारण लाईन चार्ज हुने सम्वन्धी अत्यन्त जरुरी सूचना ! ! !
शुक्रबार, असार १८, २०७८

तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात
आइतबार, असार १३, २०७८
चरिकोट - दोलखाको तामाकोशी गाउँपालिका ४ मालु स्थित कोभिड १९ अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीमाथि गएराती आक्रमण भएको छ । गएराती साँढे ११ बजेको समयमा अस्पताल पुगेका स्थानीय ४ जना युवाहरुको समुहले डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारमाथि आक्रमण गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर जनगणना अघि बढाउने तयारी
आइतबार, असार १३, २०७८
काठमाण्डौं - सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर राष्ट्रिय जनगणना कार्य सुचारु गर्ने तयारी गरेको छ । आईतवार बस्ने बैठकले सम्भवत ः यसबारे आवश्यक निर्णय लिनेछ । चालु आर्थिक वर्षभित्रै जनगणना सम्पन्न गर्ने लक्ष्य राखिएपनि कोरोना महामारीका कारण कार्यक्रम स्थागित गरिएको थियो ।

गृहका अधिकारी भन्छन् : सार्वजानिक यातायात संचालन गर्ने परिस्थिति बनिसकेको छैन,
शनिबार, असार १२, २०७८
काठमाडौं - स्वास्थ्य मन्त्रालयले तत्काल सार्वजानिक यातायात सञ्चालनमा ल्याउने सम्भावना नरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताए ।

नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय
शनिबार, असार ५, २०७८
चरिकोट - अविरल वर्षासँगै चीन र दोलखाको सिमा क्षेत्र स्थित थुनिएको रोङ्सीखोला खुलाउन चिनियाँ टोली खटिएको छ । नेपालतर्फ क्षति हुन नदिन चीनले नदी खुलाउन सक्रियता देखाएको हो ।

बाढीको जोखिमपछि तामकोशीको बाँध खोलियो
शनिबार, असार ५, २०७८
चरिकोट - दोलखा स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गरिँदैछ । तामाकोसीसँग जोडिएको चीनतर्फको खोला पहिरोले थुलिएपछि तटिय क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै जलाशय खाली गरिएको हो ।

दोलखा र चीनको सिमा क्षेत्रमा अत्याधिक वर्षा र पहिरो, बाढी आउनसक्ने खतरा
शनिबार, असार ५, २०७८
चरिकोट - दोलखा जिल्लासँग सिमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा भारी बर्षापछि नदीको वहाव बढ्न गई खतरा उत्पन्न हुनसक्ने चेतावनी दिईएको छ । तिब्बततर्फ ठुलो वर्षासँगै पहिरो गएर नदी थुनिएको सूचना आएपछि यस्तो चेतावनी दिईएको हो ।

डिएचओ दोलखाको तथ्यांक : संक्रमणदर ह्वात्तै घट्यो, निको हुने बढे
आइतबार, जेठ ३०, २०७८
चरिकोट - दोलखामा कोरोना संक्रमणदर ह्वात्तै घट्दै गएको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले अपडेट गरिरहेको दैनिक तथ्यांक विवरण अनुसार जिल्लाभर सक्रिय संक्रमितको संख्या ६ सय ७७ मा झरेको छ । जसमध्ये ६ सय ५२ जना होम आईसोलेसन र २५ जना अस्पतालमा छन् ।

मंगल ग्रहमा चीनलाई अर्को सफलता, रोभरले खिचेका तस्बिरहरु सार्वजनिक
शनिबार, जेठ २९, २०७८
काठमाडौँ - चीनलाई मंगल ग्रहको अध्ययनमा थप सफलता मिलेको छ । मंगलग्रहको सतहमा रोभर अवतरण गराउने अमेरिकापछि दोस्रो मुलुक बनेको चीनले त्यहाँका तस्बिरहरु सार्वजनिक गरेको छ । चिनियाँ झन्डा अंकित चुरोङ रोभर मंगल ग्रहको सतहमा गुडिरहेको देखिन्छ ।

कांग्रेस सांसद वैद्यले बिवादास्पद अभिव्यक्ति फिर्ता लिँदै मागे माफी
शनिबार, जेठ २९, २०७८
हेटौंडा - प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित भएका कांग्रेस वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले आत्माआलोचनासहित माफि मागेका छन् । नीति तथा कार्यक्रमको छलफलमा बोल्ने क्रममा सांसद वैद्यले प्रधानमन्त्री ओलीले देश सिध्याउने भन्दै महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध...

नाथुरामले यसरी गरेका थिए महात्मा गान्धीको हत्या
शनिबार, जेठ २९, २०७८
दिल्लीको कनोट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ।
रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् ।