Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निष्कलंक र अब्बल मन्त्रीको पहिचान बनाएर बिदा भए गुरुङ
निष्कलंक र अब्बल मन्त्रीको पहिचान बनाएर बिदा भए गुरुङ काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुक्रवार मन्त्रिमण्डल पुर्नगठन हुँदा चार जना बाहेक अन्य सबै मन्त्रीहरुलाई बिदाई गरियो । पुराना मन्त्रीहरुको बिदाई र नयाँ मन्त्रीहरुको नियुक्ती स्वभााविक प्रक्रिया होला । तर बिदा हुँदै गर्दा मन्त्रीहरुले आफ्नो कार्यकाल कसरी बिताए र सम्झना लायक काम के गरे भन्ने कुरा महत्वपुर्ण र आम...
कालिञ्चोक गाउँपालिकाका कोरोना संक्रमित बृद्धको मृत्यु
कालिञ्चोक गाउँपालिकाका कोरोना संक्रमित बृद्धको मृत्यु चरिकोट - दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकाका एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ का ७१ वर्षिय बृद्धको बिहिवार उपचारका क्रममा मृत्यु भएको हो ।
टेलिकमको २२ प्रतिशत सेयर अब सर्वसाधारणको स्वामित्वमा
टेलिकमको २२ प्रतिशत सेयर अब सर्वसाधारणको स्वामित्वमा काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरेअनुसार नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तासम्म पुग्दैछ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
माथिल्लो तामाकोशी आयोजनाको ‘वेट टेस्ट’ सफल
माथिल्लो तामाकोशी आयोजनाको ‘वेट टेस्ट’ सफल चरिकोट - राष्टिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा विद्युत उत्पादनका लागि ‘वेट टेस्ट’ सफल भएको छ । आयोजनाले ७६ मेगावाटको पहिलो युनिटको ‘वेट टेस्ट’ सुरु गरेको हो । सोमबारबाट वेट टेस्टको नतिजा सकारात्मक आएको आयोजनाका अधिकारीहरुले जानकारी दिएका छन् । अब क्रमैसँग सुरुङसहित अन्य प्राविधिक परीक्षण गरिनेछ ।
पूर्वमन्त्री पोखरेलले गृहजिल्लालाई उपलव्ध गराए ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री
पूर्वमन्त्री पोखरेलले गृहजिल्लालाई उपलव्ध गराए ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामाग्री चरिकोट - नेकपा एमाले वाग्मती प्रदेशका अध्यक्ष एवं पुर्वमन्त्री आनन्द प्रसाद पोखरेलको पहलमा दोलखा जिल्लाका लागि ठुलो मात्रामा स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा
संसद विघटनविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालतमा काठमाडौं - संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन सर्वोच्च अदालत जाँदैछन् । नेताहरुका अनुसार आज तयारी सकेर भोली सर्वोच्च जाने तयारी छ । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन भनेका छन् ।
दोलखामा अक्सिजन प्लान्ट : मन्त्री गुरुङको पहलमा दुई करोड ३५ लाख वजेट विनियोजन
दोलखामा अक्सिजन प्लान्ट : मन्त्री गुरुङको पहलमा दुई करोड ३५ लाख वजेट विनियोजन काठमाडौं - संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको पहलमा दोलखाको दुई अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न ठुलो रकम विनियोजन भएको छ ।
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाको १५ बुंदे ज्ञापन-पत्र
प्रधानमन्त्री ओलीलाई कांग्रेस सभापति देउवाको १५ बुंदे ज्ञापन-पत्र काठमाडौं - नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउंदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाएको छ।
तिब्बत सरकारद्वारा नेपाललाई आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग
तिब्बत सरकारद्वारा नेपाललाई आइसीयू, भेन्टिलेटर र अक्सिजन सामाग्री सहयोग काठमाडौं - चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई महामारीविरुद्ध लड्न आपतकालीन मेडिकल सामाग्री सहयोग गरेको छ ।
जिसस प्रमुखको अपिल : स्थिति जटिल बन्नसक्छ, मापदण्ड पालना गरौं
जिसस प्रमुखको अपिल : स्थिति जटिल बन्नसक्छ, मापदण्ड पालना गरौं चरिकोट – जिल्ला समन्वय समिति दोलखाले कोरोना संक्रमणबाट भयानक परिस्थिति आउनसक्ने भन्दै तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न अपिल गरेको छ । जिसस प्रमुख डवल पाण्डेले सोमवार एक सार्वजानिक अपिल जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।
भीमेश्वर नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु
भीमेश्वर नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु चरिकोट - दोलखामा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर १ का ६१ वर्षीय वृद्ध रहेका छन् ।
दोलखाको उत्तरी क्षेत्र सिंगटीमा २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा
दोलखाको उत्तरी क्षेत्र सिंगटीमा २५ शैयाको कोभिड अस्पताल सञ्चालनमा चरिकोट - दोलखाको उत्तरी क्षेत्रको सिंगटीमा कोभिड अस्पताल संचालनमा ल्याईएको छ । ग्रामिण क्षेत्रमा पनि कोरोना संक्रमण दर तिब्र गतिमा फैलिँदै गएपछि कालिञ्चोक गाउँपालिका ३ स्थित सिंगटीमा कोभिड अस्पताल संचालनमा ल्याईएको हो । विगू र गौरीशंकर गाउँपालिकाको सहकार्यमा सिंगटीमा २५ शैयाको कोभिड अस्पताल संचालनमा ल्याईएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विन कुमार...
Weather Update