च्याङग्रा व्यापारीको यात्रा : रारादेखि फेवा तालसम्म
शनिबार, असोज १९, २०८१

पढाइ स्नातकोत्तर, काम भेडा चराउने...
बुधबार, असोज २, २०८१
खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो।

कोरियामा कमाएको पैसा लगानी गरेर मनग्य आम्दानी
शुक्रबार, भदौ २८, २०८१
बागलुङ । कोरियाबाट पाँच वर्षअघि फर्किएका काठेखोला गाउँपालिका-१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार ५०० बिरुवा लगाएका थापाले १५ महिनामै फल टिप्न थालेको बताए।

असोज ३ देखि संचालनमा आउँदै धरहरा
शुक्रबार, भदौ २८, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा संचालनमा आउने भएको छ । मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर धरहरा ३ असोजदेखि अस्थायी रुपमा सञ्चालन गर्न निर्णय गरेको हो ।

सरकारले खुलायो जग्गा कित्ताकाट
मंगलबार, भदौ २५, २०८१
काठमाडौँ । सरकारले जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट फेरि खुलाएको छ । सरकारले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि आगामी असारसम्म समय थप गर्दै कित्ताकाट खुलाएको हो । नापी विभागका अनुसार देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेका छन् ।

५ सयभन्दा बढी भेडा च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
मंगलबार, भदौ २५, २०८१
सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन्। हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ। उनीभन्दा अलिक पल्तिर झण्डै पाँच सय च्याङ्ग्रा चरिरहेका छन्। धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो।

सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले पठायो अनुदान
शुक्रबार, भदौ २१, २०८१
काठमाडौं । सरकारले विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि स्थानीय तहहरुमा अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्र अनुदान पठाईएको जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने पनि उनले बताएका छन् ।

आठ महिनामा सात लाख बढि पर्यटक नेपाल भित्रिए
बिहीबार, भदौ २०, २०८१
काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२...