Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने
नदी प्रवाह आधारित आयोजनाको कोटा बढ्यो, अब पीपीए खुल्ने काठमाडौं - सरकारले नदी प्रवाह आधारित जलविद्युत आयोजना (आरओआर) को विद्युत् खरिद समझौता (पीपीए) को सीमा (कोटा) बढाउने निर्णय गरेको छ । मन्त्रिरिषदको मंगलबार बसेको बैठकले १५ हजार मेगावाटका लागि तोकिएको ३५ प्रतिशतको कोटालाई ४५ प्रतिशत कायम गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले बतायो ।
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन्
दोलखामा ९ सय २५ टन अनुदानको मल आएको रेकर्ड, किसानले चर्को मुल्य तिर्दापनि मल पाएनन् चरिकोट – दोलखामा जेठ मसान्तसम्मको अवधिमा ९ सय २५ मेट्रिकटन भन्दा बढी मल भित्रिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्म जिल्लामा ९ लाख २५ हजार १ सय किलोग्राम मल भित्रिएको तथ्यांक छ । दोलखामा मल आपुर्ति गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुली शाखाका अनुसार उक्त...
एसईईको नतिजा असार मसान्तभित्र, उत्तरपुस्तिकाको जाँच प्रदेश स्तरमा हुने
एसईईको नतिजा असार मसान्तभित्र, उत्तरपुस्तिकाको जाँच प्रदेश स्तरमा हुने काठमाण्डौं - यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार मसान्तभित्र प्रकाशन गर्ने तयारी भैरहेको छ । राष्टिय परीक्षा बोर्डका अनुसार नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको छ । यसैबीच एसइईको उत्तरपुस्तिका अब प्रदेश स्तरमा जाँच हुने भएको छ ।
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड यो वर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन गर्ने भएको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन गर्ने समयतालिका सार्वजानिक गरेको हो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन गर्ने निर्णय भएको पुष्टि गरे...
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन काठमाडौँ - कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित भएको छ । परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरको हो ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि निर्णय गर्न बोर्डको बैठक बस्दैछ ।
स्थायी शिक्षकका लागि तत्काल विज्ञापन खुलाउने आयोगको तयारी
स्थायी शिक्षकका लागि तत्काल विज्ञापन खुलाउने आयोगको तयारी काठमाडौं - शिक्षक सेवा आयोगले तत्काल स्थायी शिक्षकको लागि विज्ञापन खुलाउने भएको छ । तिहारलगत्तै विज्ञापन खुलाउने आयोगको तयारी छ । जसका लागि आयोगले तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गर्ने योजना बनाएको छ ।
दोलखाको चिलंखामा बन्ने अस्पतालको शिलान्यास, जर्मन नागरिकहरुको सहयोग
दोलखाको चिलंखामा बन्ने अस्पतालको शिलान्यास, जर्मन नागरिकहरुको सहयोग चिलंखा – दोलखाको विगु गाउँपालिका–५, चिलंखामा अस्पताल निर्माण हुने भएको छ । जर्मन नागरिकहरुको सहयोगमा चिलंखाको लोटिङमा सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । हेल्थ नेपाल नामक संस्थामार्फत जर्मन नागरिक र स्वास्थ्यकर्मीहरुको टोलीले अस्पताल भवन निर्माणका लागि सहयोग जुटाएको छ ।
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा
कालिञ्चोक गाउंपालिकाले सुरु गर्यो नागरिकको निशुल्क स्वास्थ्य विमा चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्ना प्रत्येक नागरिकको निशुल्क स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले बुधवार एक सार्वजानिक सूचना जारी गर्दै गाउँपालिकाभित्र स्थायी बसोवास गर्ने सबै नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुन आव्हान गरेको छ । 
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी !
ईन्टरनेट चल्ने स्थानमा टहरा बनाई अनलाईन कक्षा लिन्छन् विद्यार्थी ! चरिकोट – कोरोना जोखिम कायमै छ । जसका कारण सरकारी तथा नीजि क्षेत्रबाट संचालित विद्यालयहरुमा पठनपाठन सुरु हुन सकेको छैन । कोरोना जोखिमका कारण लामो समयसम्म विद्यालय संचालनमा नआउँदा विद्यार्थीहरु आफ्नो भविष्यबारे चिन्तित छन् । वालवालिकाको पढाई बिग्रिदा अविभावकहरुलाई कम्ता पिरलो छैन । 
एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा
एसईई परीक्षाको नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईई परीक्षामा सहभागि थिए ।
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एक उच्च अधिकारीका अनुसार परीक्षा स्थगित गरिएपनि अर्को मिति तय भैनसकेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने जानकारी दिए । 
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो
नेपालमा हालसम्म ९७ लाख ८२ हजार डोज खोप भित्रियो काठमाण्डौं  - नेपालमा कोरोना भाइरस विरूद्धको झण्डै एक करोड खोप भित्रिएको छ । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप शुक्रवार आईपुगेसँगै नेपाल आईपुगेको खोपको परिमाण ९७ लाख ८२ हजार डोज पुगेको हो । चीनबाट पाँचौ पटक वाइडवडी जहाजमार्फत बेइजिङबाट थप खोप काठमाण्डौं आईपुगेको हो ।
Weather Update