Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
ओखलढुंगामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु
ओखलढुंगामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुरमा घरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय उमेश गौतमको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेका छन् ।
पत्रकार महासंघ दोलखाको सदस्यता शुद्धिकरणबारे उठ्यो प्रश्न, कार्यालयमा तालाबन्दी
पत्रकार महासंघ दोलखाको सदस्यता शुद्धिकरणबारे उठ्यो प्रश्न, कार्यालयमा तालाबन्दी चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका सदस्यहरुको शुद्धिकरणबारे प्रश्न उठेको छ । पुराना सदस्यहरुको शुद्धिकरण र नयाँ सदस्यता प्रदानको विषयमा महासंघको केन्द्रीय समितिले गरेको निर्णयमाथि प्रश्न उठेको हो । महासंघ आफैले बनाएको मापदण्ड बिपरित सदस्यता शुद्धिकरण र नयाँ सदस्यता प्रदान गरिएको भन्दै प्रेस चौतारी दोलखाले महासंघको कार्यालयमा तालाबन्दी...
थामीचागुका ३२१ जना विद्यार्थीहरुलाई झोला बितरण
थामीचागुका ३२१ जना विद्यार्थीहरुलाई झोला बितरण चरिकोट । दोलखाको विगु गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । थामीचागु स्थित विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच शनिवार उक्त विद्यालयमा अध्ययनरत ३२१ जना विद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एसएस फाउण्डेसनका तर्फबाट जिल्ला अध्यक्ष नवराज खड्काले विद्यार्थीहरुलाई...
दोलखाबाट ३९ किलो सुन तस्करी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष
दोलखाबाट ३९ किलो सुन तस्करी भएको प्रहरीको प्रारम्भिक निष्कर्ष काठमाडौं । चीनसँग सिमाना जोडिएको दोलखाको नाका भएर गत १० महिनामा ३९ किलो सुन तस्करी भएको प्रहरीको अनुसन्धानले देखाएको छ । जिल्लाको बिगु गाउँपालिका–१ बाट बरामद भएको ११ किलो सुनको अनुसन्धानका क्रममा यस्तो तथ्य खुलेको हो ।
शैलुङमा एक पुरुषद्धारा बुवा र बुहारीमाथि खुकुरी प्रहार
शैलुङमा एक पुरुषद्धारा बुवा र बुहारीमाथि खुकुरी प्रहार चरिकोट । दोलखाको शैलुङ गाउँपालिकामा एक पुरुषले आफ्नै बुबा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट बुबा र बुहारी दुबै जना गम्भिर घाईते भएका छन् । शैलुङ गाउँपालिका वडा नम्बर २ का पञ्च वहादुर तामाङले ७५ वर्षीय बुबा रामवहादुर तामाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङलाई खुकुरी प्रहार...
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा
कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र कुभिण्डेलाई बनाउने निर्णय बिरुद्ध सर्वोच्चमा मुद्धा चरिकोट । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र तोक्ने निर्णय बिरुद्ध अदालतमा रिट दायर भएको छ । कालिञ्चोक गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ४ स्थित सामुदायिक वन क्षेत्रमा पर्ने कुभिण्डेमा तोक्ने निर्णय बिरुद्ध सर्वोच्च अदालतमा बुधवार रिट दायर भएको हो ।
जडिबुटी बसपार्क नभत्काउन अदालतको आदेश
जडिबुटी बसपार्क नभत्काउन अदालतको आदेश काठमाडौं । काठमाडौंको जडीबुटीमा निर्माण गरिएको वसपार्क नभत्काउन अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा यस्तो आदेश दिएको हो । महानगरपालिकाले पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको उक्त बसपार्क भत्काउने चेतावनी दिँदै आएको थियो ।
Weather Update