महिनावारीको दुखाई कम गर्नेदेखि अदुवापानीको यस्ता छन् फाईदा
आइतबार, फागुन २५, २०७६

दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक
बुधबार, फागुन २१, २०७६
एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले ५ गतेभित्र परीक्षा सम्पन्न गर्न कठिन रहेको भन्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । कक्षा ८ बाहेक जिल्लाका निजी ताथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने ३ ओटा समिति छन् । तीमध्ये जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन...

बलात्कार कसुरमा जिरीका एक पुरुषलाई २१ वर्ष कैद सजायको फैसला
बुधबार, फागुन २१, २०७६
जिरेललाई मुलुकी अपराध संहिताको दफा २१९ को ३ (ख) बमोजिम १९ वर्ष कैद र सोही दफा २२२ को २ नं. बमोजिम २ बर्ष कैद सजाय तथा पिडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ति भराउने फैसला भएको हो ।

एकैदिन २२ सय बढेर सुनको मुल्यमा नयाँ किर्तिमान
बुधबार, फागुन २१, २०७६
मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ किर्तिमानि बनाएको थियो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य ८० हजार २ सयमा कारोबार भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय...

कोरोना असर : दोलखा महोत्सव स्थगित, २० लाख खर्च डुब्ने जोखिम
सोमबार, फागुन १९, २०७६
सरकारको आग्रह र प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माको अध्यक्षतामा सोमवार बसेको सर्वपक्षिय बैठकको निर्णय बमोजिम महोत्सव स्थगित गरिएको संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव यही फागुन मसान्तसम्मका लागि स्थगित गरिएको हो । फागुन मसान्तसम्मका लागि स्थगित गरिएको बताईएपनि त्यसपछि पनि महोत्सव हुने वा नहुने अन्यौल...

दोलखाको जलविद्यूत आयोजनामा देखिन थाल्यो कोरोनाको असर
सोमबार, फागुन १९, २०७६
आयोजनामा टरवाईनसहितको मेसिन जडान गर्ने जिम्मा चीनको प्राविधिक टोलीलाई दिईएको छ । तर कोरोनाकै कारण चिनिया प्राविधिक टोली हालसम्म नेपाल आउन सकेको छैन । आयोजना प्रवद्र्धक सिंगटी हाईड्रो ईनर्जी लिमिटेडका अध्यक्ष बटु लामिछानेले चीनमा फैलिएको भाईसरले मेसिन जडानका लागि चिनियाँ प्राविधिक टोली आउन नसकेको बताए । जसका कारण आयोजनाको काम...