Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय
कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय काठमाण्डौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । एक उच्च अधिकारीका अनुसार परीक्षा स्थगित गरिएपनि अर्को मिति तय भैनसकेको बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिइने जानकारी दिए । 
३४ बुँदे पेशागत मागसहित शिक्षक महासंघले सुरु गर्यो रिले अनशन
३४ बुँदे पेशागत मागसहित शिक्षक महासंघले सुरु गर्यो रिले अनशन मैनापोखरी - नेपाल शिक्षक महासंघ दोलखाले विभिन्न पेशागत माग राख्दै रिले अनशन सुरु गरेको छ । शिक्षक महासंघले शुक्रवारदेखि जिल्लाका सवै स्थानीय तहको कार्यलयमा आफ्न ३४ बुँदे विभिन्न माग सहित रिले अनशन सुरु गरेको हो । नेपाल शिक्षक महासंघ बैतेश्वरले पनि गाउँपालिकाको कार्यालयमा मागपत्र पेश गर्दै रिले अनसन सुरु गरेको...
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी काठमाण्डौं - यो वर्षको (एसईई) को अन्तिम नतिजा साउन मसान्तसम्म प्रकाशित गर्ने तयारी भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले त्यसका लागि हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्ने काम गरिरहेका छन् । उक्त कार्य गर्न अझै केही समय लाग्ने भएकाले नतिजा प्रकाशन पनि ढिलाई हुने भएको हो ।
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी काठमाडौँ - कक्षा १२ को परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आगामी साउन तेस्रो सातापछि गर्ने तयारी गरेको हो । परीक्षा वैशाखमा सम्पन्न गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण पछि सारिएको हो ।
असार २० भित्र एसईईको नतिजा तयार पार्न विद्यालयहरुलाई परीक्षा बोर्डको निर्देशन
असार २० भित्र एसईईको नतिजा तयार पार्न विद्यालयहरुलाई परीक्षा बोर्डको निर्देशन काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले असार २० गतेभित्र एसईईको नतिजा तयार पार्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बोर्डको निर्देशन अनुसार विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने छ ।
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने
२०७७ को एसईई परीक्षा जेठ १३ गतेदेखि सञ्चालन हुने काठमाडौं - २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको मिति सार्वजानिक गरिएको छ ।
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने कात्तिक २५, काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थागित परीक्षाहरु २८ मंसिरदेखि सुचारु गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षाहरु स्थगित थियो ।
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न सर्वोच्चको आदेश काठमाडौं - कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नहुने भएको छ । सर्वोच्च अदालतका न्यायधिश पुरुषोत्तम भण्डारीको एकल इजलाशले नयाँ पाठ्यक्रम लागु नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो
स्वरोजगारमुखी शिक्षा नीतिको खाँचो पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्दतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । त्यस्तै विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्दति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ ।
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति
सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
काभ्रेका विद्यालयहरुमा पठनपाठन सुचारु
काभ्रेका विद्यालयहरुमा पठनपाठन सुचारु बनेपा - कोरोना कहरकाबीच काठमाण्डौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको संक्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि विद्यालयहरु बन्द थिए ।
दोलखाका शैक्षिक संस्थामा असोज दोस्रो हप्तादेखि पठनपाठन सुचारु गर्ने निर्णय
दोलखाका शैक्षिक संस्थामा असोज दोस्रो हप्तादेखि पठनपाठन सुचारु गर्ने निर्णय चरिकोट — दोलखामा आगामी असोज ७ गतेबाट शैक्षिक संस्थामा पठनपाठन सुरु गरिने भएको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभुत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको हो ।
Weather Update