Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ
नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ मा यसरी विषय छनोट गर्न पाइन्छ पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलका अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन विषयका पाठ्यपुस्तक लेखन सकिएको छ । महानिर्देशक पौडेलले सबै ऐच्छिक विषयका पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रबाट तयार गर्न सम्भव नभएकाले नयाँ पाठ्यक्रमअनुसार बजारमा आउने पुस्तकलाई नै स्वीकृति दिने बताए ।
Weather Update