यस्तो छ, एसईई परीक्षामा दोलखाको नतिजा
शुक्रबार, असार २२, २०८०

एसईई प्रमाणपत्रमा नाम, थर र जन्ममिति सच्याउन ६ महिनाको समय
शुक्रबार, असार २२, २०८०
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन सक्ने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रमाणपत्र सच्याउन परेमा अबको ६ महिनाभित्र निवेदन दिन सकिने छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला...

राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको नतिजा सार्वजनिक
बिहीबार, असार २१, २०८०
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए ।

दोलखाको विगु गाउँपालिका स्थित शारदा माविका विद्यार्थी आन्दोलित
सोमबार, जेठ २२, २०८०
चरिकोट । दोलखाको विगु गाउँपालिका–३ शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । विषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सोमबार कक्षा बहिस्कार गर्दै नाराबाजीसहित विद्यालयमा विरोध प्रर्दशन गरेका थिए ।

‘ननग्रेडिङ’ विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिने व्यवस्था
शनिबार, वैशाख ३०, २०८०
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले ननग्रेडिङ (एनजी) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए पुनः अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक अवस्था थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेर ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र तीन वर्षसम्म वार्षिक...

कालिञ्चोकमा मापदण्ड पुगेका विद्यालयको कक्षा कटौती, स्थानीय बिरोधमा उत्रिए
आइतबार, वैशाख १०, २०८०
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरुको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा बिरोध सुरु भएको छ । गाउँपालिकाले मापदण्ड पुगेका विद्यालयहरुको कक्षा समेत कटौती गरिदिएपछि बिरोध सुरु भएको हो । गाउँपालिकाले हालै एक दर्जन बढी विद्यालयहरुको कक्षा कटौती गर्ने निर्णय गरेको थियो ।

एक सातापछि सर्यो वैशाख १० गतेको परीक्षा
शुक्रबार, वैशाख ८, २०८०
काठमाडौं । यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै सो दिनका परीक्षा वैशाख १६ गतेलाई सारेको हो ।

नवीकरण नगर्ने क्याम्पसहरूको सम्बन्धन खारेज गर्ने चेतावनी
मंगलबार, चैत २८, २०७९
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।

एसईई परीक्षा सुरु, झण्डै ५ लाख विद्यार्थी सहभागी
शुक्रबार, चैत १७, २०७९
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि सुरु भएको छ । देशभरका २ हजार ३७ परीक्षा केन्द्रमा एसईई सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिका, प्रवेशपत्रलगायत परीक्षा सामग्री केन्द्रमा पुर्याइसकेको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले...

गौरीशंकर क्याम्पसले मनायो ४२ औं वार्षिक उत्सव, नयाँ संचालक समिति चयन
बुधबार, चैत १५, २०७९
चरिकोट । दोलखाको जेठो गौरीशंकर बहुमुखी क्याम्पसले आफ्नो ४२ औं वार्षिक उत्सव मनाएको छ । सदरमुकाम चरिकोट स्थित क्याम्पसमा एक समारोहको आयोजना गरी क्याम्पस वार्षिक उत्सव मनाएको हो । २०३८ सालमा स्थापना गरिएको क्याम्पस बुधवारदेखि ४२ औं वर्षमा प्रबेश गरेको छ ।

एसईईको परीक्षा तयारी पुरा, शुक्रबारदेखि सुरु हुँदै
बुधबार, चैत १५, २०७९
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको छ । शुक्रबारदेखि सुरु हुने परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् ।

स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने
मंगलबार, माघ २४, २०७९
काठमाडौं । २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् ।

एसईईमा सी ग्रेड नपाएका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने
शुक्रबार, पुस ८, २०७९
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यामिक शिक्षा परीक्षामा (एसईई) मा ‘सी प्लस’ ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीहरुले सोही विषयमा मात्र परीक्षा दिन पाउने स्पष्ट पारेको छ ।