Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षाको नतिजा सार्वजानिक
एसईई परीक्षाको नतिजा सार्वजानिक काठमाडौँ — यो वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजानिक भएको छ । सोमबार साँझ नतिजा प्रकाशित भएको हो ।
त्रिभुवन माविको आर्थिक अनुशासनमाथि प्रश्न, बेरुजुपछि वजेट फ्रिज
त्रिभुवन माविको आर्थिक अनुशासनमाथि प्रश्न, बेरुजुपछि वजेट फ्रिज चरिकोट — दोलखाको मेलुङ गाउँपालिका स्थित त्रिभुवन माविको नाममा डेढ करोड रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा विद्यालयले प्राप्त गरेको १ करोड ५० लाख रकम वेरुजु रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनले देखाएको छ । विद्यालयले आर्थिक अनुशासनको पालनासँगै नियमानुसार खर्च नगरेपछि डेढ करोड बजेटलाई महालेखा परिक्षकको प्रतिवेदनले वेरुजु...
दोलखाको हलेश्वर र दुर्गा मावि नमुना विद्यालयका लागि छनौट
दोलखाको हलेश्वर र दुर्गा मावि नमुना विद्यालयका लागि छनौट चरिकोट - दोलखाका दुई मावि नमुना विद्यालयका लागि छनौटमा परेका छन् । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गत रहेको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले दोलखाको दुई विद्यालयलाई पनि नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्न छनौट गरेको हो ।
अनलाईन कक्षा बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा
अनलाईन कक्षा बन्द गर्ने निजी विद्यालय संचालकहरुको घोषणा काठमाडौँ — निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । प्याब्सन, एनप्याब्सनले बिहीबारदेखि देशभर अनलाइन र दूरशिक्षाको पठनपाठन रोक्ने निर्णय गरेका हुन् ।
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय
कक्षा ११ को बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनलाई आधार मान्ने निर्णय काठमाडौँ — कोरोना भाईरस् (कोभिड १९) का कारण यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने भएको छ । विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले गरेको हो ।
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा
बच्चालाई कसरी सिकाउने ? नर्वेको अभ्यासबाट नेपालीले सिक्नुपर्ने कुरा काठमाण्डौं - नर्वेमा विद्यार्थी लिन वा पुर्‍याउन स्कुलले गाडी पठाउँदैन । बच्चाहरु आफैं जान्छन् । किन्डरगार्डेनका बच्चाहरुलाई चाहिँ अभिभावक आफैंले पुर्‍याउने र ल्याउने गर्नुपर्छ । यसको खास कारण बच्चालाई मानसिकरुपमा असर नपरोस् भनेर हो । बुबाआमाले स्कुल वा किन्डरगार्डेनसम्म पुर्‍याउँदा बच्चाहरु आफू सुरक्षित महसुस गर्छन् र उनीहरुको सिकाइ राम्रो हुँदै...
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय
एसईई परीक्षा संचालन नगर्ने सरकारको निर्णय काठमाडौँ — यस वर्ष एसईइको नियमित परीक्षा नहुने निश्चित भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा संचालन नगर्ने निर्णय गरेको हो । परीक्षा नहुने भएपछि कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल
लकडाउनको मोडालिटी परिबर्तनसँगै एसईई लगायतका परीक्षाको टुंगो लाग्छ : शिक्षामन्त्री पोखरेल काठमाण्डौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एसईई लगायतका परीक्षा कहिले संचालन गर्ने भन्नेबारे टुंगो लगाउने तयारी भैरहेको बताएका छन् । मन्त्री पोखरेलले बन्दाबन्दी (लकडाउन) को मोडालिटीबारे सरकारले निर्णय गरेलगत्तै परीक्षाबारे टुंगो लाग्ने बताए ।
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्रको पुर्वसन्ध्यामा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् । जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ ।
एसईई तथा कक्षा ११ र १२ को परीक्षा सुचारु गर्न यस्तो विकल्पमा गृहकार्य
एसईई तथा कक्षा ११ र १२ को परीक्षा सुचारु गर्न यस्तो विकल्पमा गृहकार्य परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर परीक्षा संचालन गर्ने लगायतका विकल्पहरुमाथि छलफल भैरहेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग आवश्यक विवरण माग गरेको छ । जिल्लाका इकाइहरूलाई परिपत्र गर्दै कार्यालयले ‘विद्यार्थीहरूले परीक्षा दिनकै लागि कोठा भाडामा बस्नु नपर्ने गरी घरबाटै केन्द्रसम्म आउजाउ गर्न...
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक
दोलखामा दुईथरी परीक्षा तालिका सार्वजानिक एकीकृत विद्यालयस्तरीय परीक्षा समिति दोलखाले ५ गतेभित्र परीक्षा सम्पन्न गर्न कठिन रहेको भन्दै चैत ९ गते परीक्षा सम्पन्न गर्ने निर्णय गरेको छ । कक्षा ८ बाहेक जिल्लाका निजी ताथा सामुदायिक विद्यालयको कक्षा १–९ को परीक्षा सञ्चालन गर्ने ३ ओटा समिति छन् । तीमध्ये जिरी नगरपालिकास्तरीय परीक्षा समितिले भने सरकारको निर्देशन...
Weather Update