Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ
प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको विस्वास : पार्टी दुई अध्यक्षको समझदारीमा फर्केको छ काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सूूर्य थापाले नेकपा स्थायी समितिको बैठकबाट पार्टी कचिंगलमुक्त हुने विस्वास व्यक्त गरेका छन् । उनले पार्टीभित्र बढेको बिवाद र अन्तरसंघर्ष दुई अध्यक्षको समझदारीमा फर्केको उल्लेख गरेका छन् ।
यस्तो छ, नेकपाको कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदन (हेर्नुस् पुर्णपाठ)
यस्तो छ, नेकपाको कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदन (हेर्नुस् पुर्णपाठ) काठमाडौँ — पार्टी विवाद समाधानका लागि नेकपाले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजानिक भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको दुई अध्यक्षको अधिकार बाँडफाँटसहितको प्रतिवेदन सार्वजानिक भएको हो ।
नेकपाको कार्यदलले बिवाद समाधानको प्रतिवेदन अध्यक्षद्धयलाई बुझायो
नेकपाको कार्यदलले बिवाद समाधानको प्रतिवेदन अध्यक्षद्धयलाई बुझायो काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवाद अन्त्यका लागि गठित कार्यदलले प्रतिवेदनको मस्यौदा बुझाएको छ । ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शनिवार आफ्नो प्रतिवेदन बुझाएको हो ।
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन
नेकपाभित्रको बिवाद मिलाउन ६ सदस्यीय कार्यदल गठन काठमाडौँ — नेकपाभित्र चर्किएको विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतिमा महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाइएको हो ।
नेकपाभित्र विचार र बिधि स्थापित गर्न बहस भैरहेको छ : अध्यक्ष प्रचण्ड
नेकपाभित्र विचार र बिधि स्थापित गर्न बहस भैरहेको छ : अध्यक्ष प्रचण्ड काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको स्पष्ट पारेका छन् । नेकपाभित्र बिवाद नभई बहस चलिरहेको भन्दै उनले त्यसलाई पद प्राप्तिका लागि भनेर गलत प्रचार गर्नु बिडम्वना भएको गुनासो गरे ।
यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली)
यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली) काठमाडौँ — सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । पार्टीभित्रको बिवाद जटिल अबस्थामा पुगेका बेला उनीहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना नेकपाको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले स्थायी समिति बैठक सुरु गरेका हुन् ।
नेकपा बिवादबारे नेता ज्ञवालीले भने - धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ,
नेकपा बिवादबारे नेता ज्ञवालीले भने - धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ, काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र देखिएको बिवाद प्रति गम्भिर चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।
सचिवालयले भन्यो : प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा पैसा छैन, भ्रम फैल्याईयो
सचिवालयले भन्यो : प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा पैसा छैन, भ्रम फैल्याईयो काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका हुन् ।
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा
नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’
‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’ काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक
चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बचाउ गरेका छन् । नेकपाभित्र चर्किको बिवादका बीच राजदुत होउले देखाएको सक्रियताप्रति चौतर्फी आलोचना भैरहेका बेला मन्त्री भट्टराईले उनको बचाउ गरेका हुन् ।
Weather Update