नेकपाभित्र विचार र बिधि स्थापित गर्न बहस भैरहेको छ : अध्यक्ष प्रचण्ड
शनिबार, साउन १७, २०७७

यी हुन् केन्द्रीय कमिटीको बैठक माग गर्ने नेकपाका १५२ केन्द्रीय सदस्यहरु (हेर्नुस् नामावली)
बुधबार, साउन १४, २०७७
काठमाडौँ — सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । पार्टीभित्रको बिवाद जटिल अबस्थामा पुगेका बेला उनीहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी समिति बैठक
मंगलबार, साउन १३, २०७७
काठमाडौँ — पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति बिना नेकपाको बैठक बसेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले स्थायी समिति बैठक सुरु गरेका हुन् ।

नेकपा बिवादबारे नेता ज्ञवालीले भने - धुरीखाँबो भाँचियो भने घर नै भत्किन्छ,
शनिबार, साउन ३, २०७७
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र देखिएको बिवाद प्रति गम्भिर चिन्ता व्यक्त गर्दै सामाजिक संजालमा आफ्नो धारणा सार्वजानिक गरेका छन् ।

सचिवालयले भन्यो : प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा पैसा छैन, भ्रम फैल्याईयो
बुधबार, असार ३१, २०७७
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको समाचारको उनको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले उक्त समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेका हुन् ।

नेकपाका दुई अध्यक्ष फेरी जुटे छलफलमा
मंगलबार, असार ३०, २०७७
काठमाडौँ — पार्टीभित्र देखिएको बिवाद समाधानका लागि नेकपाका अध्यक्षद्धय निर्णायक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ दिनपछि पुन छलफल सुरु गरेका हुन् ।

‘भारतीय मिडियालाई बहिष्कार गर्दै प्रतिबन्ध लगाऔं’
बिहीबार, असार २५, २०७७
काठमाण्डौं — नेकपाका केन्द्रिय सदस्य तथा वाग्मती प्रदेशका सचिव आनन्द प्रसाद पोखरेलले भारतीय मिडिया बहिस्कार गर्न आव्हान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले गरेको टिप्पणीहरुप्रति आक्रोस व्यक्त गर्दै नेता पोखरेलले सबै क्षेत्र, तह र तप्काबाट प्रतिवाद आवश्यक रहेको बताए ।

चिनियाँ राजदुतको बचाउ गर्दै मन्त्री भट्टराईले भने –सद्भाव राख्नु ठिक
बुधबार, असार २४, २०७७
काठमाण्डौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीको बचाउ गरेका छन् । नेकपाभित्र चर्किको बिवादका बीच राजदुत होउले देखाएको सक्रियताप्रति चौतर्फी आलोचना भैरहेका बेला मन्त्री भट्टराईले उनको बचाउ गरेका हुन् ।

ओली - प्रचण्डबीच पार्टी एकता जोगाउने सहमति
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच पार्टी एकतालाई बचाउने सहमति भएको छ । पार्टीभित्र एकताको बिकल्प नरहेको निष्कर्ष निकाल्दै दुबैजना अध्यक्ष सहमतिका आधारहरु खोज्न सहमत भएका हुन् ।

नेकपाको अन्तरसंघर्ष समाधान गर्ने प्रयास जारी
आइतबार, असार २१, २०७७
काठमाडौं - नेकपाका दुई अध्यक्ष पार्टीभित्र चुलिएको बिवाद समाधानको प्रयासमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारमा भेटवार्ता जारी छ । भोली स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षले बिवाद समाधानको अधिकतम प्रयास हुने बताईएको छ ।

महाअभियोगको झुठा प्रचार गरेर स्वार्थ पुरा गर्न खोजियो : प्रवक्ता श्रेष्ठ
आइतबार, असार २१, २०७७
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले महाअभियोग प्रस्ताव ल्याउने भनेर राष्ट्रपतिलाई बिवादमा तान्न खोजिएको दाबी गरेका छन् । आफ्नो स्वार्थका लागि झुठो प्रचार गरिएको उनले बताए ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटबार्ता, मन्त्रीहरुलाई वालुवाटार बोलाईयो
शनिबार, असार २०, २०७७
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शीतल निवासमा जारी भेटबार्तामा समसामयिक विषयमा छलफल भैरहेको बुझिएको छ ।