समृद्धिको यात्रा रोक्न खोजिएको प्रधानमन्त्री ओलीको गुनासो
बुधबार, फागुन ७, २०७६
बलात्कार प्रयासको मुद्धामा कृष्ण महराले पाए सफाई
मंगलबार, फागुन ६, २०७६
३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा भएका छन्। जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै अभियोग दाबीबाट सफाइ पाउने फैसला सुनाएको हो।



