साँढे ६ लाख नाघ्यो एमालेको संगठित सदस्य
शुक्रबार, भदौ २०, २०८२
सिधा हवाई उडान गर्न रुससँग प्रधानमन्त्रीको प्रस्ताव
मंगलबार, भदौ १७, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सिधा हवाई उडानको प्रस्ताव गरेका छन् ।
लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सीसँग ओलीले जनाए आपत्ति
आइतबार, भदौ १५, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । उक्त भेटका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँग गरेको सहमति प्रति आपत्ति जनाएका छन् । शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे स्पष्ट अडान राख्दै चीत र भारतबीच भएको सहमति प्रति...
संघीय निजामती विधेयक पारित गर्ने तयारी
शुक्रबार, भदौ १३, २०८२
काठमाडौँ । प्रतिनिधिसभाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग बिहीबार सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रिय सभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट...
पार्टी निर्णय र नेतृत्वको पक्षमा एकढिक्का भएर उभियो दोलखा एमाले
बुधबार, भदौ ४, २०८२
चरिकोट । नेकपा एमाले दोलखाले पार्टी केन्द्रको पछिल्लो निर्णयलाई सर्बसम्मत रुपमा अनुमोदन गरेको छ । एमाले नेतृत्वमा आउने पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणासँगै कतिपय जिल्लाहरुमा गुटगट कार्यक्रमहरु भैरहेका बेला दोलखा एमाले पार्टी निर्णयको पक्षमा एकढिक्का भएर उभिएको हो ।
रुपन्देहीमा उपनिर्वाचनका लागि २७ दलको निवेदन
बिहीबार, साउन २९, २०८२
काठमाडौं । रुपन्देही–३ मा हुने प्रतिनिधि सभा उपनिर्वाचनको सरगर्मी बढेको छ । उपनिर्वाचनमा भाग लिनका लागि २७ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि यही साउन २१ गतेदेखि २७ गतेसम्म निवेदन दिने म्याद तोकेको थियो । उक्त अवधिमा निर्वाचन २७ दलबाट २८ वटा निवेदन परेको आयोगले जनाएको...
संसदमा एक चौथाई सांसद पनि उपस्थित भएनन्
बुधबार, साउन २८, २०८२
काठमाडौं । प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा एक चौथाइ सांसद पनि उपस्थित भएनन् । जसका कारण प्रतिनधि सभाको बैठक स्थगित भएको छ ।
वाग्मती सरकारमा एमालेबाट को को बन्दैछन् मन्त्री ?
मंगलबार, साउन २०, २०८२
मकवानपुर । वाग्मती प्रदेश सरकार मन्त्रिपरिषद पुर्नगठन हुँदैछ । मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँसँगै अन्य मन्त्रीहरुले मंगलवार सपथ लिँदैछन् । मुख्यमन्त्री बानियाँको नियुक्ति ३ बजे र शपथ ग्रहण ४ बजेका लागि तय गरिएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ ।
सार्बजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना नगर्ने माओवादीको निर्णय
मंगलबार, साउन २०, २०८२
काठमाडौँ । माओवादीले सार्वजनिक मञ्चमा पार्टी र नेतृत्वको आलोचना गर्न निषेध गरेको छ । सोमबार सकिएको स्थायी समिति बैठकले सार्बजनिक रुपमा पार्टी र नेतृत्वको आलोचना नगर्ने निर्णय गर्दै पार्टी निर्णयविपरीत नवोल्न नेता कार्यकर्तालाई सचेत गराएको छ । निर्णय बिपरित कुनै नेताले बोले कारबाहीको दायरामा ल्याउने चेतावनी पनि बैठकले दिएको छ ...
प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो
सोमबार, साउन ५, २०८२
काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्रीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने तय भएको हो । उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ ।
एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण पेन्डिङमा
आइतबार, साउन ४, २०८२
काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा राखेको छ । पोलिटब्युरो बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता पेन्डिङमा राखिएको बताए । पोलिट व्युरो बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भण्डारीको सदस्यता नवीकरणबारे टुंगो नलागेको जानकारी गराएका छन् ।
अध्यादेश फागुन ११ पछि मात्रै संसदमा लैजाने तयारी
आइतबार, फागुन ४, २०८१
काठमाडौं । सरकारले फागुन ११ पछि मात्रै अध्यादेश अघि बढाउने भएको छ । सरकारले संसदमा लैजान लागेको विभिन्न अध्यादेशहरू अगाडि बढ्ने प्रक्रिया थप लम्बिने भएको हो । प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार लगातार बस्ने भएपनि अध्यादेश अगाडि बढाउने कार्यसूची छैन ।
माओवादी नेताहरुको कार्यविभाजन
सोमबार, माघ २१, २०८१
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन गरेको छ । सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार प्रदेश लगायतको जिम्मेवारी बैठकले तोकेको छ ।


