Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
१५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ
१५ दिनभित्र बक्यौता नतिरे पुनः लाइन काटिन्छ : कुलमान घिसिङ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र बक्यौता रकम नउठे प्रक्रियाअनुसार अघि बढ्ने बताएका छन् । 
उद्योगमा विद्युत नजोड्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उद्योगमा विद्युत नजोड्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार काठमाडौं । उद्योगमा विद्युत नजोड्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार, प्राधिकरण र आफू स्वयं (कार्यकारी निर्देशक) विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न लगाएका थिए । दोस्रो रिटमा पनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार...
मानव तस्करीको आरोप लागेका सांसदलाई एमालेले गर्‍यो निलम्बन
मानव तस्करीको आरोप लागेका सांसदलाई एमालेले गर्‍यो निलम्बन काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको छ ।
दोलखामा ४.६ म्याग्निच्युडको भूकम्प
दोलखामा ४.६ म्याग्निच्युडको भूकम्प काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ ।
मन्त्रीको कम्पनी सहित एक दर्जन कम्पनी कालोसूचीमा
मन्त्रीको कम्पनी सहित एक दर्जन कम्पनी कालोसूचीमा काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मन्त्रिसहितको कम्पनीलाई कालोसूचीमा राखेको छ । कान्छाराम कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो । 
कांग्रेसको युवा संकल्प यात्रा सुरु
कांग्रेसको युवा संकल्प यात्रा सुरु काठमाडौं । नेपाली कांग्रेसको मेची–महाकाली ‘युवा संकल्प यात्रा’ सुरु भएको छ । यात्रा झापाको काँकडभिट्टाबाट सुरु भएको हो । यो यात्रा इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगञ्ज,  भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै मंसिर ४ गते महाकाली पुगेर समापन हुने अभियानका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिए ।
पिक डिमाण्डको समयमा पनि २५३ मेगावाट विजुली भारत निर्यात
पिक डिमाण्डको समयमा पनि २५३ मेगावाट विजुली भारत निर्यात काठमाडौं । यस वर्षको तिहारको पिक डिमाण्डमा पनि २५३ मेगावाट विजुली भारत निर्यात गरिएको छ । लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमाण्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको छ । उक्त डिमाण्ड आपुर्ति भएर बाँकी बिद्युत भारत निर्यात भएको हो । 
साफ च्याम्पियन बन्न चुक्यो नेपाल
साफ च्याम्पियन बन्न चुक्यो नेपाल काठमाडौं । फाइनलमा नेपाललाई २–१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले लगातार दोस्रोपटक साफको उपाधि जितेको हो । 
विस्फोटक पदार्थ आयातमा भारतको अबरोध, जलविद्युत आयोजना प्रभावित
विस्फोटक पदार्थ आयातमा भारतको अबरोध, जलविद्युत आयोजना प्रभावित काठमाडौँ । भारतले विस्फोटक पदार्थ आयात रोक्दा नेपालका जलविद्युत आयोजनाहरु फेरी प्रभावित भएका छन् । भारतले अनुमतिपत्र अर्थात् ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) दिन आनाकानी गरेको हो । जसका कारण तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजना समस्यामा परेका छन् ।
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश
सत्तारुढ दलले दिए एकताबद्ध सन्देश काठमाडौं। सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गर्दै एकताबद्ध सन्देश दिएका छन् । सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि उनीहरुले संयुक्त वक्तव्य जारी गरेका हुन् । 
बिपी राजमार्गमा जापानले देखायो चासो
बिपी राजमार्गमा जापानले देखायो चासो गत असोजमा गएको बाढी पहिरोका कारण क्षतिग्रस्त विपी राजमार्गप्रति जापानले चासो देखाएको छ। यो राजमार्गको अवस्था अध्ययनका लागि त्यहाँको प्राविधिक टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए।
रवि र छवि सहितलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप
रवि र छवि सहितलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले बिहीबार थप सात दिन म्याद थप गरेको हो। 
Weather Update