Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
आठ महिनामा सात लाख बढि पर्यटक नेपाल भित्रिए
आठ महिनामा सात लाख बढि पर्यटक नेपाल भित्रिए काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डकानुसार अगस्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । सो महिनामा मात्र ७२...
सर्वोच्चको आदेश : न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्नु
सर्वोच्चको आदेश : न्यायाधीश रिक्त हुनु एक महिनाअघि नै सिफारिस गर्नु काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तको सिफारिस गर्न आदेश दिएको छ । उक्त कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई सर्वोच्चले आदेश दिएको हो । मंगलबार न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले यस्तो आदेश दिएको हो ।
पाँच लाख मुनिका बचतकर्ताको विवरण संकलन गर्ने तयारी
पाँच लाख मुनिका बचतकर्ताको विवरण संकलन गर्ने तयारी काठमाडौँ । सरकारले पाँच लाख रुपैयाँसम्मको बचतकर्ताको विवरण संकलन गर्ने भएको छ । मुलुकभर सञ्चालनमा रहेका सहकारी संस्थाहरुमध्ये समस्या उन्मुख रहेका संस्थाका पाँच लाख रुपैयाँसम्मका बचतकर्ताको विवरण संकलन गर्न लागिएको हो । यसका लागि प्रदेश र स्थानीय तह नियकालाई पत्राचार गरिएको छ ।
सहकारी सम्बन्धी छानबिन समितिको म्याद १५ दिन थप
सहकारी सम्बन्धी छानबिन समितिको म्याद १५ दिन थप काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी
उतारचढाव झेल्दै तीन दशकदेखि सांगीतिक विरासत धानिरहेको १९७४ एडी सम्बन्धहरूमा आएको रूपान्तरणसँगै ब्यान्डको संगीत रच्ने प्रक्रिया पनि अहिले फेरिएको छ । कुनै समय थियो, १९७४ एडीका सबै सदस्य नेपालमै हुन्थे । तर अहिले मनोजकुमार, निराकर र सञ्जय मात्रै नेपालमा छन् । फिरोज, एड्रियन र मनोज अमेरिकामा छन् । यता घाम लाग्दा उता रात पर्छ । उता रात पर्दा यता...
विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो
विष्णु माझीको तीज गीतलाई करोड पटक हेरियो काठमाडौं । विष्णु माझीको स्वरमा रहेको तीज गीत ‘आइन आमा यो तीजमा’लाई ९ दिनमा करोड पटक हेरिएको छ । सोमबार बेलुका ५ बजेसम्म यो गीतले युट्युबमा एक करोड भन्दा बढी भ्युज पाएको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत यो गीतले युट्युबमा २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने नेपाली गीतको कीर्तिमान...
Weather Update