Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
कांग्रेसका कोही तालमेलको पक्षमा छैन, एक्लै चुनाव लड्नुपर्छ : गगन थापा
कांग्रेसका कोही तालमेलको पक्षमा छैन, एक्लै चुनाव लड्नुपर्छ : गगन थापा काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा तालमेलको कुराले परिणाम राम्रो नआउने बताएका छन् । कांग्रेसका कोही नेता तालमेलको पक्षमा नरहेको भन्दै उनले हारेपनि पार्टी एक्लै चुनावमा जानुपर्नेमा जोड दिए ।
स्याङ्जामा छैटौँ भाटी बजार मेला सुरु 
स्याङ्जामा छैटौँ भाटी बजार मेला सुरु  स्याङ्जा – स्याङजा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित आँधिखोला गाउँपालिकामा छैटौँ भाटी बजार मेला सुरु भएको छ । विगत वर्षहरुमा जस्तै यो वर्षपनि नयाँ वर्षको अवसर पारेर गाँउपालिकाको मध्य भागमा रहेको भाटी बजारमा मेलाको आयोजना गरिएको हो ।
कांग्रेसभित्र सुरु भयो गठबन्धनको सामुहिक अबज्ञा
कांग्रेसभित्र सुरु भयो गठबन्धनको सामुहिक अबज्ञा चितवन - कांग्रेसभित्र गठबन्धनको अबज्ञा सुरु भएको छ । भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामुहिक अवज्ञा गरेका हुन् । उनीहरुले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका छन् ।
दोस्रो कार्यकालका लागि भीमेश्वर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने केसीको घोषणा
दोस्रो कार्यकालका लागि भीमेश्वर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने केसीको घोषणा चरिकोट – भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले दोस्रो कार्यकालका लागि नगरप्रमुखमा उम्मेदवारी घोषणा गरेका छन् । थुप्रै चुनौतीका बावजुत आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै केसीले समृद्ध भीमेश्वरको अधुरा काम पुरा गर्न नगरप्रमुखमा दोहोरिने बताएका हुन् ।
गठबन्धनबारे कांग्रेस सभापति भन्छन् : ‘अरुलाई बत्ती बालेर उज्यालो दिन सकिँदैन’ 
गठबन्धनबारे कांग्रेस सभापति भन्छन् : ‘अरुलाई बत्ती बालेर उज्यालो दिन सकिँदैन’  चरिकोट – नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले कांग्रेस आफु अँध्यारोमा बसेर अरुलाई उज्यालो दिने पक्षमा नरहेको बताएका छन् । दोलखामा गठबन्धन दलबीच पटक पटक भएको बार्तातर्फ संकेत गर्दै उनले कांग्रेस आफु समाप्त भएर अरुलाई बत्ती बालेर उज्यालो दिन नसकिने अभिव्यक्ति दिएका हुन् ।
राजदुत भेट्न नेपालका तीन पूर्वप्रधानमन्त्रीहरु भारतीय दुतावासमा
राजदुत भेट्न नेपालका तीन पूर्वप्रधानमन्त्रीहरु भारतीय दुतावासमा काठमाडौँ - नेपालका तीनजना प्रधानमन्त्रीहरु भारतीय राजदुतले आयोजना गरेको रात्रीभोजमा सहभागी हुन दुतावास पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लैनचौर स्थित दुतावास गएका हुन् ।
दोलखामा एमालेले सहमतिमा टुंग्याउन थाल्यो उम्मेदवार, सबैमा सर्बसम्मति जुटाउन  निर्देशन
दोलखामा एमालेले सहमतिमा टुंग्याउन थाल्यो उम्मेदवार, सबैमा सर्बसम्मति जुटाउन  निर्देशन चरिकोट – नेकपा एमालेले दोलखामा स्थानीय तह निर्वाचनका उम्मेदवारहरु सर्बसम्मतिमा टुंग्याउन थालेको छ । एमाले दोलखा जिल्ला कमिटिको सदरमुकाम चरिकोटमा मंगलबार बसेको पूर्ण बैठकमा ९ वटै स्थानीय तह र ७४ वडाका उम्मेदवारहरुको सुची पेश भएको छ ।
माओवादी केन्द्रद्धारा दोलखामा धमाधम एकतर्फी उम्मेदवार घोषणा
माओवादी केन्द्रद्धारा दोलखामा धमाधम एकतर्फी उम्मेदवार घोषणा चरिकोट – नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय तह निर्वाचनका लागि एकतर्फी रुपमा उम्मेदवार घोषणा गर्न थालेको छ । आउँदो वैशाख ३० गते हुने निर्वाचनमा दोलखामा पनि गठबन्धन गर्ने प्रयासकाबीच माओवादी केन्द्रले धमाधम उम्मेदवार घोषणा गर्न थालेको हो ।
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ
जडिबुटीको अबैध कारोवार गरेको अभियोगमा गौरीशंकर र विगुका ३ जना पक्राउ चरिकोट – दोलखाको उत्तरी क्षेत्रबाट दुर्लभ जडिबुटी सुनाखरीको अबैध कारोवार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका वडा नम्बर १, जुँगुका २७ वर्षिय दिपेन्द्र खड्का, सोही गाउँपालिका वडा नम्बर ४ का ४४ वर्षिय नारायण बहादुर कार्की र विगु गाउँपालिका वडा नम्बर ५ का ५६...
एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी 
एमालेबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा ८ जनाको दाबी  चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट ८ जनाले दाबी प्रस्तुत गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उनीहरुले आफुलाई गाउँपालिकाको अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गरेका हुन् ।
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
शिवाकोटी उद्योग व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित काठमाडौं - नेकपा एमालेसँग आबद्ध उद्योगी व्यवसायी महासंघको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डौंमा बिहिवार सम्पन्न महासंघको दोस्रो महाधिवेशनले सांसद एलपी साँवाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिमा १५ पदाधिकारीसहित २९९ सदस्य रहेका छन् । 
दोलखा एमाले निर्वाचनमा होमियो, १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा
दोलखा एमाले निर्वाचनमा होमियो, १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन कमिटि घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुको बिजय सुनिश्चित गर्न १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटि घोषणा गरिएको हो । बिहिवार सम्पन्न जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन...
Weather Update