दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धनभित्र लफडा, दुई दलद्धारा छुट्टै मनोनयन दर्ता
सोमबार, वैशाख १२, २०७९

दोलखामा एमालेका उम्मेदवारहरुको मनोनयन दर्तामा उत्साह (फोटोफिचर)
आइतबार, वैशाख ११, २०७९
चरिकोट - नेकपा एमालेले दोलखाका सबै स्थानीय तहमा उत्साहजनक रुपमा आफ्ना उम्मेदवारहरुको मनोनयन दर्ता गराएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै स्थानीय तहमा पहिलो दिननै मनोनयन दर्ता गरिएको हो ।

कांग्रेसले जितेको दोलखाको विगु गाउँपालिकापनि माओवादी केन्द्रलाई छोड्यो
शनिबार, वैशाख १०, २०७९
चरिकोट – नेपाली कांग्रेसले अघिल्लो स्थानीय तहमा आफुले जितेको स्थानीय तहपनि अरु दललाई छाडिदिएको छ । शनिवार सार्बजानिक गरिएको जिल्लाको स्थानीय तहको भागबण्डामा विगु गाउँपालिका माओवादी केन्द्रको भागमा परेको हो ।

माओवादी केन्द्रका युवा नेता पाख्रिन सहितका युवाहरु एमाले प्रवेश
शनिबार, वैशाख १०, २०७९
चरिकोट – नेकपा माओवादी केन्द्रका युवा नेता विष्णु पाख्रिनको नेतृत्वमा दर्जनौँ युवाहरु एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्र र उसको भातृ संस्थाको माथिल्लो जिम्मेवारी समेत सम्हालिसकेका पाख्रिन आफ्नो समुह सहित शनिवार एमाले प्रवेश गरेका हुन् ।

दोलखामा कांग्रेसका प्रभावशाली नेताहरुको स्थानीय तहनै एकिकृत समाजवादीलाई जिम्मा
शनिबार, वैशाख १०, २०७९
चरिकोट – नेपाली कांग्रेसले दोलखामा पार्टीका केन्द्रीय सदस्य र जिल्ला सभापतिको स्थानीय तहनै अन्य दललाई जिम्मा दिएको छ । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको गृहगाउँ तामाकोसी गाउँपालिका र जिल्ला सभापति बर्मा लामाको मेलुङ गाउँपालिका दुबै एकिकृत समाजवादीलाई दिईएको हो ।

गठबन्धनको परिणाम : दोलखाको भीमेश्वर, मेलुङ र तामाकोसीमा माओवादी केन्द्रले पाएन भागबण्डा
शनिबार, वैशाख १०, २०७९
चरिकोट – दोलखाको तीन स्थानीय तहमा माओवादी केन्द्रले सबै मुख्य पदहरु गुमााएको छ । सत्तारुढ गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले टुंग्याएको भागबण्डा अनुसार माओवादी केन्द्रले जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ र तामाकोसी गाउँपालिकाको शुन्य सिट पाएको हो ।

गठबन्धन राजनीति : दोलखामा माओवादी केन्द्र र एसलाई बहुमत सिट दिन कांग्रेस तयार
शनिबार, वैशाख १०, २०७९
चरिकोट – सत्तारुढ गठबन्धन जिल्लामा सहमति जुटाउन असफल भएपछि दोलखाको स्थानीय तहको भागबण्डा प्रदेशले टुंगो लगाएको छ । शुक्रबार बसेको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनका लागि सिट बाँडफाँड टुंगो लगाएको हो ।

चीनियाँ राजदुतको विस्वास : रेल सपनामा नभएर यथार्थमै नेपाल आउँछ,
बिहीबार, वैशाख ८, २०७९
काठमाडौँ - नेपाल लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल चीन सीमापार रेल सेवाको योजना पुरा हुने विस्वास व्यक्ति गरेकी छन् । रेल नेपाल आउने कुरा सपना नभएर यथार्थ भएको उनले बताईन् । राजदुत यान्छीले अहिले सम्भाव्यताको अध्ययन रहेको सीमापार रेल वैज्ञानिक रुपमा सम्भव हुनुपर्ने बताइन् ।

‘दोलखामा एमाले बलियो छ, त्यसैले गठबन्धन नगरी हुन्न’
बिहीबार, वैशाख ८, २०७९
चरिकोट – नेपाली कांग्रेसका नेता एवं दोलखाका पुर्व सभापति रुद्र बहादुर खड्काले जिल्लामा एमाले बलियो रहेकाले गठबन्धनको विकल्प नभएको बताएका छन् । दोलखामा बलियो एमालेलाई परास्त गर्न र केन्द्रको निर्देशन कार्यान्वयन गर्न पनि गठबन्धन अपरिहार्य रहेको उनले बताए ।

एमालेले दोलखामा सर्बसम्मत रुपमा टुुंग्यायो उम्मेदवार, अधिकांस नयाँ अनुहार
बुधबार, वैशाख ७, २०७९
चरिकोट – नेकपा एमाले दोलखाले जिल्ला स्थित ९ ओटै स्थानीय तहको उम्मेदवार सर्बसम्मत रुपमा टुङ्गो लगाएको छ । एमालेले जिल्लाका सबै स्थानीय तहका प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामावली बुधबार सदरमुकाम चरिकोटमा सार्बजानिक गरेको हो ।

सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि : गौरीशंकर गाउँपालिकामा पार्टी परित्यागको क्रम तीब्र
मंगलबार, वैशाख ६, २०७९
चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धन दलका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम तीब्र भएको छ । उक्त गाउँपालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र, नेपाली कांग्रेस राप्रपा लगायत दलका जिल्ला स्तरिय देखि स्थानीय नेता कार्यकर्ताहरुले धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।

गठबन्धनबारे दोलखामा असन्तुष्टि बढ्दै, मेलुङमा बागी उम्मेदवार उठ्ने कांग्रेस नेताको घोषणा
सोमबार, वैशाख ५, २०७९
चरिकोट – दोलखामा नेताहरु गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहँदा स्थानीय स्तरमा भने बिद्रोहका आवाज उठ्न थालेको छ । जिल्ला स्थित गठबन्धन दलका नेताहरु सदरमुकाम चरिकोटमा बसेर दिनहुँ गठबन्धनको कसरत गरिरहँदा स्थानीय स्तरमा असन्तुष्टि सार्वजानिक हुन थालेको हो ।

‘यो निर्वाचनमा कतै उम्मेदवारी दिन्न, पार्टीका उम्मेदवार जिताउन समर्पित हुन्छु’
सोमबार, वैशाख ५, २०७९
चरिकोट – नेकपा एमालेका नेता एवं जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले यो स्थानीय तहको निर्वाचनमा कतै उम्मेदवारी नदिने बताएका छन् । यो निर्वाचनमा कुनै पदमा उम्मेदवारी नदिई पार्टी र पार्टीका उम्मेदवार जिताउन समर्पित भएर लाग्ने उनले बताए ।