एक प्रतिशत भन्दा बढी सेवा शुल्क लिने सहकारीलाई कारबाही
मंगलबार, मंसिर २३, २०७७
सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले ७५ लाखसम्म सापटी पाउने
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - सरकारले सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्नेहरुलाई ७५ लाखसम्म सापट पाउने कार्यबिधि ल्याएको छ । सरकारले हालै पारित गरेको ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ मा यस्तो व्यवस्था गरिएको हो । यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठले कार्यविधि स्वीकृत गरेपछि श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी...
दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल
शुक्रबार, मंसिर १९, २०७७
चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।
काठमाण्डौंमा प्रचण्ड-नेपाल निकट विद्यार्थीहरुको भेला, नेताहरुले गरे सम्वोधन
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बिवाद कायम रहेका बेला गुटगत भेला हुने क्रम दुबै पक्षले जारी राखेका छन् । मदन भण्डारी फाउण्डेशन र मनमोहन प्रतिष्ठानमार्फत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भेला जारी राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि भेलालाई तिब्रता...
दोलखामा दुई दिनमा ८ जना कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १९, २०७७
चरिकोट - दोलखामा दुईदिनमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार ४ र शुक्रवार ४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
दोलखामा थप ५ पुरुष र २ जना महिलालाई कोरोना संक्रमण पुष्टि
बिहीबार, मंसिर ११, २०७७
चरिकोट - दोलखामा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक पठाईएको स्वाब मध्ये ५ जना पुरुष र २ जना महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
वाग्मती प्रदेशमा साँढे तीन हजार भन्दा बढी कर्मचारी भर्ना लिने आयोगको तयारी
मंगलबार, मंसिर ९, २०७७
काठमाण्डौं - वाग्मती प्रदेश सरकारले निजामती सेवामा साँढे ३ हजार भन्दा बढी कर्मचारी भर्ना लिने तयारी गरेको छ । प्रदेश लोकसेवा आयोगले ३ हजार ७ सय ६४ जना कर्मचारी भर्ना लिने तयारी गरेको हो ।
दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघ्यो
सोमबार, मंसिर ८, २०७७
चरिकोट–दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघेको छ । सोमवार थप ४ जनामा संक्रमण पुष्टि भएपछि संख्या २ सय ५३ पुगेको हो । संक्रमित हुनेमा एक जना महिला र ३ जना पुरुष रहेका छन् ।
आर्थिक अपचलन नभएको भन्दै मिलिजुली सहकारीको दोस्रो सार्बजानिक स्पष्टिकरण
सोमबार, मंसिर ८, २०७७
चरिकोट–दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली–कालिञ्चोक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आर्थिक अपचलन र अनियमितता नभएको भन्दै दोस्रो पटक सार्वजानिक स्पष्टिकरण दिएको छ ।
मानन्धर संचारमन्त्रीको प्रेस सल्लाहाकारमा नियुक्त
आइतबार, मंसिर ७, २०७७
चरिकोट - अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रेस सल्लाहाकारमा नियुक्त भएका छन् ।
दोलखामा वालविवाह गरेका एक जोडीलाई आ–आफ्नै घर फिर्ता पठाईयो
शुक्रबार, मंसिर ५, २०७७
चरिकोट — दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीले आ–आफ्नै घरमा फिर्ता पठाएको छ । यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ—आफ्नै अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
अस्पताल निर्माणका लागि प्रत्येक स्थानीय तहलाई जग्गा उपलब्ध गराउने सरकारको निर्णय
शुक्रबार, मंसिर ५, २०७७
काठमाण्डौं - सरकारले प्रत्येक स्थानीय तहमा निर्माण हुने अस्पताललाई जग्गा प्रदान गर्ने निर्णय गरेको छ । ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्न आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय भएको हो ।
दोलखाका होटल व्यवसायमा आर्थिक संकट : सहज वातावरण बनाउन ध्यानाकर्षण
शुक्रबार, मंसिर ५, २०७७
चरिकोट — कोरोना महामारीका कारण व्यवसाय चौपट भएपछि दोलखाका होटल व्यवसायीहरु सहजीकरणका लागि स्थानीय प्रशासनको ढोका ढक्ढकाउन पुगेका छन् । कोरोना त्रासका कारण जिल्लामा पर्यटकहरुको आवागमन ठप्प भएसँगै व्यवसाय संकटमा परेपछि सहज वातावरण बनाउन स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको हो ।



