तामाकोसी नदिमा हाम्फालेकी वैतेश्वरकी महिलाको मृत्यु
शनिबार, पुस ४, २०७७

दोलखाको गौरवका आयोजनाहरु पुरा गर्न कुनै कसर बाँकी राखिन्न : मन्त्री गुरुङ
शनिबार, पुस ४, २०७७
चरिकोट- संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले दोलखाको राष्ट्रिय गौरवका आयोजनाहरु पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । सदरमुकाम चरिकोटमा शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले उत्तर-दक्षिण लोकमार्ग, तामाकोसी जलविद्युत् आयोजना, फिल्मसिटी, खरिढुंगा म्याग्नेसाईट सहितका ठुला आयोजनाहरु सम्पन्न गर्न मन्त्रीको हैसियतले सक्ने सबै पहल गर्ने...

एक प्रतिशत भन्दा बढी सेवा शुल्क लिने सहकारीलाई कारबाही
मंगलबार, मंसिर २३, २०७७
काठमाडौं - सहकारी संस्थाहरुले ऋणीसँग १ प्रतिशत भन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारीहरुले मनपरी सेवा शुल्क लिने गरेको गुनासो आएपछि सहकारी विभागले अधिकतम सीमा १ प्रतिशत निर्धारण गरेको हो ।

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले ७५ लाखसम्म सापटी पाउने
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - सरकारले सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्नेहरुलाई ७५ लाखसम्म सापट पाउने कार्यबिधि ल्याएको छ । सरकारले हालै पारित गरेको ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ मा यस्तो व्यवस्था गरिएको हो । यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठले कार्यविधि स्वीकृत गरेपछि श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी...

दोलखाका धार्मिक पर्यटकिय गन्तव्यहरु खुला, सुरु हुन थाल्यो चहलपहल
शुक्रबार, मंसिर १९, २०७७
चरिकोट - दोलखा जिल्लाका प्रसिद्ध धार्मिक तथा पर्यटकिय गन्तव्यहरु शुक्रवारदेखि सर्वसाधारणको खुला गरिएका छन् । कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन भन्दै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा शुक्रवारदेखि हटेको हो । जिल्ला प्रशासन कार्यालयले यसअघि मठमन्दिरमा नित्य पूजाबाहेकका गतिविधि गर्न रोक लगाएको थियो ।

काठमाण्डौंमा प्रचण्ड-नेपाल निकट विद्यार्थीहरुको भेला, नेताहरुले गरे सम्वोधन
शुक्रबार, मंसिर १९, २०७७
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बिवाद कायम रहेका बेला गुटगत भेला हुने क्रम दुबै पक्षले जारी राखेका छन् । मदन भण्डारी फाउण्डेशन र मनमोहन प्रतिष्ठानमार्फत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भेला जारी राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि भेलालाई तिब्रता...

दोलखामा दुई दिनमा ८ जना कोरोना संक्रमित थपिए
शुक्रबार, मंसिर १९, २०७७
चरिकोट - दोलखामा दुईदिनमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार ४ र शुक्रवार ४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोलखामा थप ५ पुरुष र २ जना महिलालाई कोरोना संक्रमण पुष्टि
बिहीबार, मंसिर ११, २०७७
चरिकोट - दोलखामा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक पठाईएको स्वाब मध्ये ५ जना पुरुष र २ जना महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

वाग्मती प्रदेशमा साँढे तीन हजार भन्दा बढी कर्मचारी भर्ना लिने आयोगको तयारी
मंगलबार, मंसिर ९, २०७७
काठमाण्डौं - वाग्मती प्रदेश सरकारले निजामती सेवामा साँढे ३ हजार भन्दा बढी कर्मचारी भर्ना लिने तयारी गरेको छ । प्रदेश लोकसेवा आयोगले ३ हजार ७ सय ६४ जना कर्मचारी भर्ना लिने तयारी गरेको हो ।

दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघ्यो
सोमबार, मंसिर ८, २०७७
चरिकोट–दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघेको छ । सोमवार थप ४ जनामा संक्रमण पुष्टि भएपछि संख्या २ सय ५३ पुगेको हो । संक्रमित हुनेमा एक जना महिला र ३ जना पुरुष रहेका छन् ।

आर्थिक अपचलन नभएको भन्दै मिलिजुली सहकारीको दोस्रो सार्बजानिक स्पष्टिकरण
सोमबार, मंसिर ८, २०७७
चरिकोट–दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली–कालिञ्चोक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आर्थिक अपचलन र अनियमितता नभएको भन्दै दोस्रो पटक सार्वजानिक स्पष्टिकरण दिएको छ ।