Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
विधवा र अति अशक्तलाई आर्थिक सहायता उपलव्ध गराउन निर्देशन
विधवा र अति अशक्तलाई आर्थिक सहायता उपलव्ध गराउन निर्देशन काठमाण्डौं - सरकारले ६० वर्ष मुनिका एकल महिला (विधवा) र अति अशक्त (ख वर्ग) का अपांगता भएकाहरुको रोकिएको रोकिएको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने भएको छ । तेस्रो चौमासिक चैत महिनादेखि उनीहरुको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलपछि रोकिएको भत्ता निकासा हुने भएको...
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ? चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
स्वदेश फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगे मन्त्री गुरुङ
स्वदेश फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगे मन्त्री गुरुङ काठमाण्डौं - महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ विदेशबाट फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगेका छन् । शुक्रवार म्यानमारबाट फर्किएका २६ जना नेपाली नागरिकलाई मन्त्री गुरुङले फिल्डमै पुगेर स्वागत गरेका हुन् । फर्किएका नागरिकहरुका लागि बनाईएको बसुन्धरा स्थित यति पार्टी प्यालेस पुगेर मन्त्री गुरुङले उनीहरुलाई स्वागत गर्नुका साथै...
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती
न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती ‘बिभागिय प्रमुखहरुको सुझाव, आवश्यकताको पहिचान र प्राथमिकता निर्धारणका आधार, कानुनी तथा जनप्रतिनिधिसँगको सल्लाहपछि श्रम ऐन २०७४ को श्रमिक कटौती प्रावधानको आधारमा मापदण्ड निर्धारण गरी संस्थाको कार्यकारिणी समितिले आउने आर्थिक वर्षको लागि उपयुक्त मानव संसाधन पुनर्संरचनाको निर्णय गरेको हो, विज्ञप्तीमा भनिएको छ ।’
दोलखाका बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका
दोलखाका बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । जिल्ला रहँदा उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यस्तो आशंका गरिएको हो । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा...
हेरफेर गरिएको सुचीकृत समुदायको संख्या सच्याउन जनजाति संघसंगठनहरुको माग
हेरफेर गरिएको सुचीकृत समुदायको संख्या सच्याउन जनजाति संघसंगठनहरुको माग काठमाण्डौं - सरकारले आदिवासि जनजाती समुदायको संख्या ६० पुर्याएकोमा जनजाती संघ संगठनहरुले आपत्ती जनाएका छन् । सूचीकृत जनजाति समुदायको संख्या ५९ रहेकोमा आवश्यक प्रक्रिया नपुर्याई ६० पुर्याईएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।
दोलखाका वृद्धलाई कसरी भयो कोरोना संक्रमण ?
दोलखाका वृद्धलाई कसरी भयो कोरोना संक्रमण ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अहिले उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भैसकेको छ ।
Weather Update