दोलखाबाट सिन्धुपाल्चोक फर्किएका ७ जनामा देखियो कोरोना संक्रमण
शुक्रबार, असार ५, २०७७
सरकारले घटायो विद्युत महसुल (हेर्नुस् नयाँ महसुल दर)
बुधबार, असार ३, २०७७
काठमाडौं - विद्युत नियमन आयोगले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यूनतम मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको हो । आयोगका अनुसार उनीहरुलाई विजुली भने निःशुल्क दिइनेछ । यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको...
शहीदलाई सम्झेर पेरिसडाँडामा नेकपा नेता यसरी भक्कानिए (भिडियो)
बुधबार, असार ३, २०७७
केही नेता कार्यकर्ताहरुको भने सायद मन मानेन । उनीहरु श्रद्धाञ्जलीका लागि काठमाण्डौं पेरिसडाँडा स्थित नेकपा केन्द्रिय कार्यालयमै भेला भए । शहीद स्तम्भ अगाडी राखिएको शहीदको फोटोमा श्रद्धाञ्जली अर्पण गरेपछि केही नेताहरु बोले । त्यसमध्येमा एकजना थिए, वाग्मती प्रदेशका नेता शंकर लामा । बोल्दाबोल्दै उनी यसरी भक्कानिए, उनको गला नै अबरुद्ध...
यी हुन्, केन्द्रिय बजेटमा समेटिएका दोलखाका ठुला पूर्वाधार आयोजना
शुक्रबार, जेठ ३०, २०७७
चरिकोट - सरकारले नयाँ आर्थिक वर्ष दोलखाका महत्वपूर्ण मानिएका ठुला विकासे आयोजनाहरु कार्यान्वयन अघि बढाउने भएको छ । सरकारले नयाँ आर्थिक वर्ष २०७७। ७८ का लागि ल्याएको बजेटमा ठुला विकासे योजनाहरु समेटिएका हुन् । जसअनुसार नयाँ आर्थिक वर्ष उत्तर दक्षिण राष्ट्रिय राजमार्गको तामाकोशी कोरिडर अन्तर्गत लामाबगर – लाप्ची सडक खण्डमा...
दोलखा डेरीबाट मापदण्डबिपरित दुग्धजन्य पदार्थ बिक्रीबितरण
बिहीबार, जेठ २९, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोट नजिकै चोथाङमा संचालित डेरीमा म्याद गुज्रिएका दुध तथा दुधजन्य बस्तु बिक्रिबितरण गरेको पाईएको छ । घरेलु तथा साना उद्योग कार्यालयले बिहिवार गरेको अनुगमनका क्रममा डेरीमा गुणस्तरहिन खाद्यबस्तु बिक्रिवितरण गरेको भेटिएको हो । उक्त डेरी दुग्ध विकास संस्थान (डिडिसी) को स्वामित्वमा संचालन हुँदै आएको छ ।
कालिञ्चोक गाउँपालिकामा अनलाईनबाटै व्यक्तिगत घट्ना दर्ता
बिहीबार, जेठ २९, २०७७
चरिकोट – कालिञ्चोक गाउँपालिकाले अनलाईन प्रणालीबाट व्यक्तिगत घट्ना दर्ता सुरु गरेको छ । सेवाग्राहीको सहजता, अभिलेखको दिगोपना र सुरक्षालाई मध्येनजर गर्दै गाउँपालिकाले व्यक्तिगत घट्ना अनलाईनबाटै दर्ता गर्न सकिने व्यवस्था मिलाएको हो । यसअघि जन्म, मृत्यु, विबाह, वसाईसराई, सम्बन्धविच्छेदका घट्नाको फाराम भर्न सेवाग्राही कार्यालयमै पुग्नुपर्ने बाध्यता थियो । सर्बसाधरणले अब अनलाईनमा...
विधवा र अति अशक्तलाई आर्थिक सहायता उपलव्ध गराउन निर्देशन
बुधबार, जेठ २८, २०७७
काठमाण्डौं - सरकारले ६० वर्ष मुनिका एकल महिला (विधवा) र अति अशक्त (ख वर्ग) का अपांगता भएकाहरुको रोकिएको रोकिएको सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउने भएको छ । तेस्रो चौमासिक चैत महिनादेखि उनीहरुको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलपछि रोकिएको भत्ता निकासा हुने भएको...
पिएचसीलाई अस्पताल बनाउने सम्झौता किन कार्यान्वयन भएन ?
सोमबार, जेठ २६, २०७७
चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने सम्झौता कार्यान्वयन नभएको भन्दै बिरोध हुन थालेको छ । न्याय हेल्थ नेपाल नामक संस्थाले पिएचसीलाई २५ बेडको अस्पतालको रुपमा स्तरोन्नती गर्ने सम्झौता गरेको थियो । नेपाली कांग्रेस भिमेश्वर नगरसमितिले अस्पताल संचालन गर्ने सम्झौता नहुनुको कारण माग गरेको छ ।
पुर्ख्यौली गाउँमा गोरु जोत्दै पूर्व सभामुख महरा
सोमबार, जेठ २६, २०७७
काठमाडौं - लकडाउनको समयमा पूर्वसभामुख कृष्णबहादुर महरा खेतीपातीको काममा सक्रिय भएका छन् । पुख्र्यौली गाउँ रोल्पा पुगेर उनले खेतवारीको काम गनृ थालेका हुने । यसबीचमा उनले बारी जोत्दै गरेको फोटो सार्वजनिक भएको छ ।
स्वदेश फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगे मन्त्री गुरुङ
शुक्रबार, जेठ २३, २०७७
काठमाण्डौं - महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ विदेशबाट फर्किएका नागरिकलाई स्वागत गर्न फिल्डमै पुगेका छन् । शुक्रवार म्यानमारबाट फर्किएका २६ जना नेपाली नागरिकलाई मन्त्री गुरुङले फिल्डमै पुगेर स्वागत गरेका हुन् । फर्किएका नागरिकहरुका लागि बनाईएको बसुन्धरा स्थित यति पार्टी प्यालेस पुगेर मन्त्री गुरुङले उनीहरुलाई स्वागत गर्नुका साथै...



