 
                        
                    
                        
                                चिनियाँ राष्ट्रपति सी भन्छन् : नेपाल-चीन सम्बन्ध पवित्र र अटल
                            
                         बुधबार, मंसिर २४, २०७७
                        
                        
                            चीन र नेपालले गत वर्ष झुमलङमा [सगरमाथा] को उचाइ घोषणा गर्न सहमत भएका थिए । एक वर्षको अवधिमा हामीले विभिन्न चुनौतीहरू पार गर्दै ठोस उपलब्धि हासिल गरेका छौं । दुवै देशको टोलीले प्रतिवध्द भएर अन्तर्राष्ट्रिय उचाइ मापन प्रणाली अनुसार हिमालको उचाइ मापन गर्न सफल भएका छन् । आज म तपाईंसँग...
                    
                 
                        
                    
                        
                                पतिवियोगको ६ वर्षपछि नायिका श्वेताले सुरु गरिन् वैवाहिक जीवन (तस्बिरहरु)
                            
                         सोमबार, मंसिर २२, २०७७
                        
                        
                            काठमाडौँ - नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि एकल जिवन बिताउँदै आएकी अभिनेत्री श्वेता खड्का बैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले सोमबार काठमाडौंमा उनले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी हुन् ।
                    
                 
                        
                    
                        
                                अमेरिकामा गाँजा खेती र व्यापारलाई वैधता दिने कानुन पारित
                            
                         आइतबार, मंसिर २१, २०७७
                        
                        
                            काठमाण्डौं – अमेरिकाले गाँजा खेतीलाई बैधता प्रदान गर्ने कानुन पारित गरेको छ । अमेरिकाको प्रतिनिधिसभा संघीय संसदले गाँजा प्रयोग, खेती र ब्यापार गर्ने व्यक्तिहरुलाई आममाफी र क्षतिपुर्ति दिलाउने कानुन पारित गरेको हो ।
                    
                 
                        
                    
                        
                                दोलखाको विगु गाउँपालिकामा बोलेरो दुर्घट्ना हुँदा चालकको मृत्यु, एक जना घाईते
                            
                         आइतबार, मंसिर २१, २०७७
                        
                        
                            चरिकोट  - दोलखाको विगु गाउँपालिकामा सवारी दुर्घट्नामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेका २४ वर्षिय युवक सुविन तामांग रहेका छन् । उनी दुर्घट्ना भएको बोलेरो चालक हुन् ।
                    
                 
                        
                    
                        
                                प्रेस-प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै उपलब्ध हुने ब्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन
                            
                         शुक्रबार, मंसिर १९, २०७७
                        
                        
                            काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै प्राप्त हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
                    
                 
                        
                    
                        
                                सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले ७५ लाखसम्म सापटी पाउने
                            
                         शुक्रबार, मंसिर १९, २०७७
                        
                        
                            काठमाण्डौं - सरकारले सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्नेहरुलाई ७५ लाखसम्म सापट पाउने कार्यबिधि ल्याएको छ । सरकारले हालै पारित गरेको ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ मा यस्तो व्यवस्था गरिएको हो । यही मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठले कार्यविधि स्वीकृत गरेपछि श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी...
                    
                 
                        
                    
                        
                                दोलखामा दुई दिनमा ८ जना कोरोना संक्रमित थपिए
                            
                         शुक्रबार, मंसिर १९, २०७७
                        
                        
                            चरिकोट - दोलखामा दुईदिनमा थप ८ जना कोरोना संक्रमित थपिएका छन् । बिहिवार ४ र शुक्रवार ४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
                    
                 
                        
                    
                        
                                यी प्रेरक भनाई सँधै याद गर्नुहोस्, जसले तंपाईको जीवन बदल्नसक्छ !
                            
                         बिहीबार, मंसिर १८, २०७७
                        
                        
                            ‘समस्याबाट भाग्नु भनेको अर्को समस्यालाई निमन्त्रण दिनु हो । जीवनमा चुनौती र समस्यासँग जुध्नुपर्छ, यही जीवनको सत्य हो । एक शान्त तलाउमा कुनैपनि माझी कुशल बन्न सक्दैन ।’
                    
                 
                        
                    
                        
                                चन्द्रमाको सतहको नमुना संकलन गर्दै चिनियाँ अन्तरिक्ष यान
                            
                         बिहीबार, मंसिर १८, २०७७
                        
                        
                            बेइजिङ — मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन ९सिएनएस०ले जनाएको छ । चीन सरकारले चाङ्गे ५ नाम दिइएको यान मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको बुधबार घोषणा गरेको थियो ।
                    
                 
                        
                    
                        
                                दोलखामा थप ५ पुरुष र २ जना महिलालाई कोरोना संक्रमण पुष्टि
                            
                         बिहीबार, मंसिर ११, २०७७
                        
                        
                            चरिकोट - दोलखामा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक पठाईएको स्वाब मध्ये ५ जना पुरुष र २ जना महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                 
                        
                    
                        
                                कर्मचारीलाई कोरोना संक्रमण देखिएपनि कार्यालयको सेवा बन्द नगर्न निर्देशन
                            
                         मंगलबार, मंसिर ९, २०७७
                        
                        
                            काठमाडौँ — कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपनि कार्यालय बन्द नगर्न निर्देशन दिएको छ । कतिपय सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण देखिनेवित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृत्ति बढेको भन्दै सीसीएमसी निर्देशक समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
                    
                


 
                         
 
                     
                     
                     
                     


 
                    