वाग्मती प्रदेशमा साँढे तीन हजार भन्दा बढी कर्मचारी भर्ना लिने आयोगको तयारी
                        मंगलबार, मंसिर ९, २०७७
                    
                
                        
                                प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी आयो पसिना
                            
                         मंगलबार, मंसिर ९, २०७७
                        
                        
                            चरिकोट - साक्षात भविष्य सूचकको रुपमा प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरी पसिना आएको छ । मंगलवार दिउँसो पानै २ बजेदेखि भीमेश्वरको शिलामा पसिना आउन सुरु भएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।
                    
                 
                        
                    
                        
                                दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघ्यो
                            
                         सोमबार, मंसिर ८, २०७७
                        
                        
                            चरिकोट–दोलखामा कोरोना संक्रमितको संख्या अढाई सय नाघेको छ । सोमवार थप ४ जनामा संक्रमण पुष्टि भएपछि संख्या २ सय ५३ पुगेको हो । संक्रमित हुनेमा एक जना महिला र ३ जना पुरुष रहेका छन् ।
                    
                 
                        
                    
                        
                                आर्थिक अपचलन नभएको भन्दै मिलिजुली सहकारीको दोस्रो सार्बजानिक स्पष्टिकरण
                            
                         सोमबार, मंसिर ८, २०७७
                        
                        
                            चरिकोट–दोलखा सदरमुकाम चरिकोट स्थित मिलिजुली–कालिञ्चोक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा आर्थिक अपचलन र अनियमितता नभएको भन्दै दोस्रो पटक सार्वजानिक स्पष्टिकरण दिएको छ ।
                    
                 
                        
                    
                        
                                मानन्धर संचारमन्त्रीको प्रेस सल्लाहाकारमा नियुक्त
                            
                         आइतबार, मंसिर ७, २०७७
                        
                        
                            चरिकोट - अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रेस सल्लाहाकारमा नियुक्त भएका छन् ।
                    
                 
                        
                    
                        
                                दोलखा घर भएकी ३९ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु
                            
                         शुक्रबार, मंसिर ५, २०७७
                        
                        
                            काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देशभर थप २७ जनाको मृत्यु भएको छ । जसमा एक जना दोलखा घर भएकी महिला रहेकी छन् । ३९ वर्षीया महिलाको बिहीबार राती मृत्यु भएको हो ।
                    
                 
                        
                    
                        
                                दोलखामा वालविवाह गरेका एक जोडीलाई आ–आफ्नै घर फिर्ता पठाईयो
                            
                         शुक्रबार, मंसिर ५, २०७७
                        
                        
                            चरिकोट — दोलखामा विवाह बन्धनमा बाँधिएका एक जोडीलाई प्रहरीले आ–आफ्नै घरमा फिर्ता पठाएको छ । यही मंसिर महिनामा विवाह गरेका १८ वर्षिय वालक र १७ वर्षिय वालिकालाई आ—आफ्नै अभिभावकको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
                    
                 
                        
                    
                        
                                अस्पताल निर्माणका लागि प्रत्येक स्थानीय तहलाई जग्गा उपलब्ध गराउने सरकारको निर्णय
                            
                         शुक्रबार, मंसिर ५, २०७७
                        
                        
                            काठमाण्डौं - सरकारले प्रत्येक स्थानीय तहमा निर्माण हुने अस्पताललाई जग्गा प्रदान गर्ने निर्णय गरेको छ । ५ देखि १५ शैयाका अस्पताल निर्माण गर्न आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय भएको हो ।
                    
                 
                        
                    
                        
                                कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष गम्भिर घाईते
                            
                         आइतबार, कात्तिक ३०, २०७७
                        
                        
                            चरिकोट - दोलखा कालिञ्चोक गाउँपालिकामा भालुको आक्रमणबाट एक जना पुरुष गम्भिर घाईते भएका छन् । घाईते हुनेमा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ६० वर्षिय टहल बहादुर थामी रहेका छन् ।
                    
                 
                        
                    
                        
                                नेपाल सम्वत् : दोलखामा पनि राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्झना गरिँदै
                            
                         शनिबार, कात्तिक २९, २०७७
                        
                        
                            चरिकोट - दोलखा सदरमुकाम चरिकोट स्थित शंखधर चोकलाई थप व्यवस्थित बनाईने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः निर्माण समितिले चरिकोट बजारको भालुखोला क्षेत्रलाई व्यवस्थित गरी शंखधर चोकको रुपमा विकास गर्ने योजना बनाएको हो ।
                    
                 
                        
                    
                        
                                फुटबलका युवा रेफ्रि कार्कीको परिवारलाई आर्थिक सहयोग
                            
                         शुक्रबार, कात्तिक २८, २०७७
                        
                        
                            चरिकोट - नेपाली फुटबलको राष्ट्रिय युवा रेफ्रि हरिष कार्कीको परिवारलाई दोलखा जिल्ला फुटवल संघले संकलन गरेको सहयोग रकम प्रदान गरिएको छ । घरमा ग्यासँको सिलिण्डर पड्किएर घरका सदस्यहरु समेत घाइते भएका थिए ।
                    
                 
                        
                    
                        
                                आमसंचारमाध्यम र श्रमजीवी पत्रकारहरुको समस्या हल गर्ने प्रतिवद्धता
                            
                         शुक्रबार, कात्तिक २८, २०७७
                        
                        
                            काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मिडिया संचालक र श्रमजीवी पत्रकारबीचको समस्या समाधान गर्ने बताएका छन् । सबै सञ्चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराउने भन्दै उनले पत्रकारहरुपनि जिम्मेवार बन्नुपर्ने बताए ।
                    
                 
                        
                    
                        
                                जिल्लामै कोरोना परीक्षणका लागि चरिकोट अस्पतालमा पीसीआर मेसिन राख्ने तयारी
                            
                         बुधबार, कात्तिक २६, २०७७
                        
                        
                            चरिकोट - दोलखामै कोरोना भाईरस (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाईएको छ । दिनप्रतिदिन कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्लामै पीसीआर परीक्षणका लागि मेसिन खरिद गर्ने पहल सुरु गरिएको हो ।
                    
                


 
 
                     
                     
                     
                     


 
                    