मेलुङ गाउँपालिकामा एउटै कुकुरले टोकेका दुई वालक र एक युवकले ज्यान गुमाए
बुधबार, भदौ १०, २०७७
कालिञ्चोक गाउँपालिकाका संक्रमित युवक कोरोना जितेर घर फर्किए
मंगलबार, भदौ ९, २०७७
चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाका एक युवक कोरोना जितेर घर फर्किएका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का युवक कोरोना संक्रमणबाट निको भएर मंगलवार घर फर्किएका हुन् ।
काँडाघारीका सैलुन चलाउने व्यक्तिमा पनि कोरोना भेटियो
आइतबार, भदौ ७, २०७७
काठमाण्डौं - काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारी स्थित सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएसँगै उक्त क्षेत्र सिल गरिएको छ ।
कागेश्वरी मनोहरामा कोरोना समुदायस्तरमै फैलिँदै, संक्रमितसँगै दर खाएका ३० जनाको परीक्षण गरिँदै
आइतबार, भदौ ७, २०७७
काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाकी एक महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै उनको प्रत्यक्ष सम्पर्कमा ३० जना भन्दा बढी पुगेको पाईएको छ ।
दोलखामा १० गते मध्येरातीसम्म निषेधाज्ञा जारी, निषेधाज्ञामा के हुन्छ ? (हेनुस् विज्ञप्ती)
आइतबार, भदौ ७, २०७७
चरिकोट - दोलखामा आगामी १० गते मध्येरातीसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् ।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गौरीशंकर गाउँपालिका पुरै सिल
शनिबार, भदौ ६, २०७७
गौरीशंकर – समुदाय स्तरमै कोरोना भाईरस संक्रमण फैलिन थालेपछि दोलखाको गौरीशंकर गाउँपालिका पुरै सिल गरिएको छ । गाउँपालिकाले ८ वटै वडाहरु सिल गर्दै गाउँमा आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गर्यो झण्डै १२ अर्ब खर्च
शुक्रबार, भदौ ५, २०७७
काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि साउन मसान्तसम्म करिब १२ अर्ब खर्च गरेको छ । सरकारले साउन मसान्तसम्म ११ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण सार्वजनिक गरेको हो ।
दोलखामा थप ४ जनामा कोरोना संक्रमण पुष्टी
शुक्रबार, भदौ ५, २०७७
दोलखाबाट स्वाब संकलन गरी पठाईएको मध्ये थप ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
देशभर कोरोना संक्रमितको संख्या ३० हजार माथि
शुक्रबार, भदौ ५, २०७७
काठमाण्डौं - नेपालमा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
दोलखामा लकडाउन १० गतेसम्म थपियो, पीसीआर परीक्षणको दायरा बढाईदै
शुक्रबार, भदौ ५, २०७७
चरिकोट - कोरोनाको जोखिम बढेसँगै दोलखा जिल्लामा जारी लकडाउन आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय भएको छ ।




