देउवाले दोहोर्याए : प्रधानमन्त्री बन्ने लालसा छैन,
आइतबार, वैशाख ५, २०७८

एमालेमै रहने भएपछि माओवादी केन्द्रद्धारा चार जना सांसद बर्खास्त
सोमबार, चैत ३०, २०७७
जनकपुर - नेकपा एमालेतिर लागेका २ नम्बर प्रदेशका चार जना सांसदलाई नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ । माओवादीबाट निर्वाचित चारै जना प्रदेश सांसदले एमालेमै रहने अडान लिएपछि उनीहरुलाई बर्खास्त गरिएको हो ।

संसद पुर्नस्थापनाको दुई महिना : किन बन्न सकेन नयाँ सत्ता समिकरण ?
सोमबार, चैत ३०, २०७७
काठमाडौँ - नयाँ सत्ता समिकरण बनाउने निरन्तरको प्रयास सफल हुन सकेको छैन । माओवादी केन्द्र केपी शर्मा ओलीको विकल्पमा नयाँ सत्ता समिकरण गर्न आँतुर देखिएपनि कांग्रेसको अरुची र जसपाभित्रको बिवादका कारण सफल हुन नसकेको हो । भावी सत्ता समीकरणमा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु छलफलमा जुटे...

चार माओवादी सांसदको प्रष्टिकरण : पद गुमाएपनि एमालेमै रहन्छौं,
आइतबार, चैत २९, २०७७
जनकपुर - नेकपा विभाजनको बेला केपी ओलीलाई साथ दिएका चारजना प्रदेशसभा सदस्य माओवादी केन्द्र नफर्किने भएका छन् । माओवादी संसदीय दलका नेतासहित ४ जना सांसद एमालेमै रहने भएपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही प्रक्रिया थालेको छ ।

माधव पक्षका नेताहरु भन्छन् : एमाले एकताबद्ध बनाउन चाहान्छौं,
शनिबार, चैत २८, २०७७
चरिकोट–नेकपा एमाले माधव पक्षका नेताहरुले आफुहरु नेकपा एमाले एकताबद्ध बनाउने अभियानमा रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्षको कार्यशैली र प्रबृत्तीका कारण पार्टी संकटमा रहेको भन्दै उनीहरुले आफुहरु पार्टी एकता बचाउने पक्षमा रहेको बताए । दोलखा सदरमुकाम चरिकोटमा आफु पक्षिय युवा र विद्यार्थी भेलालाई सम्बोधन गर्दै नेता पशुपति चौँलागाईले...

प्रचण्डको दावी : नयाँ सरकार केहीदिनमै गठन हुन्छ,
शनिबार, चैत २८, २०७७
काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दावी गरेका छन् । नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको सरकार धेरै दिन नरहने बताए ।

कांग्रेस नेतृत्वमा सरकार बनाउने प्रस्तावमा जसपाले सहमति जनाएन
शुक्रबार, चैत २७, २०७७
काठमाडौं - नयाँ सत्ता समीकरणबारे छलफल गर्न बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको तीन दलीय बैठक निष्कर्षविहिन भएको छ । कांग्रेस सभापति देउवा निवास बुढानिलकण्ठमा बसेको बैठकमा नयाँ सरकार गठनबारे निर्णय लिन जसपाले समय मागेको छ ।

माओवादीबाट पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुुुुुुक्त गर्ने तयारी
शुक्रबार, चैत २७, २०७७
काठमाडौं - नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि पदमुक्त भएका सांसदहरुलाई पुन मन्त्रीमा नियुक्त गर्ने तयारी भएको छ । प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएपछि चारजना मन्त्रीहरु मन्त्रालय गएका छैनन् ।

माओवादी केन्द्रले भन्यो - सरकारलाई दिएको समर्थन कायमै छ,
शनिबार, फागुन २९, २०७७
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिईनसकेको जनाएको छ । मन्त्रीहरूलाई फिर्ता बोलाए पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको नेताहरुले बताएका छन् ।

आफ्नै शक्ति र खट्टामा उभिएर अर्को क्रान्ति गरिन्छ : प्रचण्ड
बिहीबार, फागुन २७, २०७७
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोर्स करेक्सन गरेर अघि बढ्ने बताएका छन् । नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै उनले आगामी दिनमा सुधार गर्ने बताएका हुन् ।

एमाले र माओवादीबीच पुनः एकताको सम्भावना छ : पोखरेल
बिहीबार, फागुन २७, २०७७
काठमाण्डौं - उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अवस्था र संसदमा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।

विप्लव समुहसँग तीन बुँदे सहमति, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने
बिहीबार, फागुन २०, २०७७