Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ
मिटरब्याजीको अभियोगमा दोलखाका एक व्यक्ति पक्राउ चरिकोट - दोलखा घर भएका एक जना मिटरव्याजी काठमाण्डौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेजबिक्रम कार्की रहेका छन् । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो । जिल्लाका एक जना पीडितको जाहरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दोलखा स्थायी घर भएपनि उनी रौतहटको चन्द्रनिगाहपुरु बस्दै आएका थिए...
खोलामा लडेर बेपत्ता शिक्षकको २२ घण्टापछि जिबितै उद्धार
खोलामा लडेर बेपत्ता शिक्षकको २२ घण्टापछि जिबितै उद्धार चरिकोट - सिन्धुपाल्चोकको एक खोलामा बेपत्ता भएका शिक्षकको करिव २२ घण्टापछि जिबितै उद्धार गरिएको छ । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय शिक्षक केशव शिवाकोटीको उद्धार गरिएको हो ।
खोलामा लडेर बेपत्ता शिक्षक शिवाकोटी घाईते अवस्थामा भेटिए
खोलामा लडेर बेपत्ता शिक्षक शिवाकोटी घाईते अवस्थामा भेटिए चरिकोट - सिन्धुपाल्चोकको खोलामा बेपत्ता भएका दोलखाको कालिञ्चोक गाउँपालिका घर भएका एक शिक्षक घाईते अवस्थामा भेटिएका छन् । जिल्लाको हेलम्बु १ नाकोटे स्थित ठाडो खोलामा लडेर बेपत्ता भएका कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षिय केशव शिवाकोटी केही घाईते अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ...
सवारी दुर्घट्नामा गम्भिर घाईते भएका दोलखाका युवकको उपचारका क्रममा मृत्यु
सवारी दुर्घट्नामा गम्भिर घाईते भएका दोलखाका युवकको उपचारका क्रममा मृत्यु चरिकोट — सिन्धुपाल्चोकमा कार दुर्घट्नामा परी गम्भिर घाईते भएका दोलखा भीमेश्वर नगरपालिका २ का एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर २ का २२ वर्षिय राजेश तामाङ रहेका छन् । धुलिखेल अस्पतालबाट रिफर गरी काठमाण्डौंको केएमसी अस्पतालमा उपचारका क्रममा उनको आज मृत्यु भएको हो ।
दोलखा बैतेश्वरका युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता
दोलखा बैतेश्वरका युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता काठमाण्डौं - दोलखा घर भएका एक युवक मुग्लिन पुलबाट हामफालेर बेपत्ता भएका छन् । मोटरसाईकल चढेर मुग्लिन पुगेका ती युवक मोटरसाईकल पुलमा छाडेर नदीमा हामफालेका हुन् । मोटरसाईकलमा उनको झोला र सोसाईट नोट भेटिएको प्रहरीले बताएको छ ।
दोलखाबाट हराएका पुरातात्विक सम्पदा कसरी पुग्यो बेलायत र अमेरिका ?
दोलखाबाट हराएका पुरातात्विक सम्पदा कसरी पुग्यो बेलायत र अमेरिका ? काठमाडौँ - दोलखाका दुई निजी संग्रहकर्तासँग रहेका सोह्रौं शताब्दीको सृजना मानिने दुई पुरातात्विक सम्पदा बेलायत र अमेरिकामा फेला परेका छन् । हराएका वा चोरिएका नेपाली सम्पदाको पहिचान तथा घरफिर्तीमा अभियान बनेको ‘लस्ट आट्र्स अफ नेपाल’ अनुसार, दोलखाको कोरछेंस्थित श्रेष्ठ परिवारसँग रहेको तामाको सुनौलो ‘बज्रधारा’ अन्तर्राष्ट्रिय आर्ट डिलर रोस्सी एन्ड रोस्सीसँग...
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी
माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनको एक बर्ष : दैनिक ४ करोड आम्दानी चरिकोट – माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दैनिक ४ करोड रुपैयाँ आम्दानी गरिरहेको छ । आयोजनाका अधिकारीहरुका अनुसार आयोजनाबाट अहिले पूर्ण क्षमतामा विद्युत उत्पादन भैरहेको छ । जसबाट आयोजनाले दैनिक ४ करोड रुपैयाँ बराबरको विद्युत बिक्रि गरिरहेको छ । आयोजनाले २०७८ भदौ ४ गतेदेखि ४ वटा युनिटहरू र सोही महिनाको २५...
काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु
काभ्रेमा पहिरोले घर पुरियो, एकै परिवारका तीनजनाको मृत्यु बनेपा - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।  जिल्लाको बेथानचोक गाउँपालिका ४, चलाल गणेशथानमा गएराति पहिरो जाँदा तीनजनाको मृत्यु भएको हो । 
वाग्मती प्रदेश : अधिकांस सिटमा गठबन्धनभित्र सहमति, दोलखा/रामेछाप माओवादी र कांग्रेसलाई
वाग्मती प्रदेश : अधिकांस सिटमा गठबन्धनभित्र सहमति, दोलखा/रामेछाप माओवादी र कांग्रेसलाई काठमाण्डौं - सत्तारुढ गठबन्धनका दलहरु बाग्मती प्रदेशका अधिकांस जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फको सिट बाँडफाँडमा सहमति नजिक पुगेका छन् । सत्तारुढ गठबन्धनभित्र भएको लामो कसरतपछि काठमाडौंको क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० नम्बर निर्वाचन क्षेत्र कांग्रेसलाई छोड्न अन्य दल सहमत छन् । ७ नम्बर क्षेत्रमा जसपा र ८ एकीकृत...
सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खोल्न चीन तयार
सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खोल्न चीन तयार काठमाडौं - सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका खोल्न चीन सकारात्मक देखिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा दुबै नाका तत्काल संचालनमा आउनेगरी वातावरण बनाउने बताएका हुन् ।
दोलखाको सिंगटी खोलामा हाम्फालेर एक युवक बेपत्ता
दोलखाको सिंगटी खोलामा हाम्फालेर एक युवक बेपत्ता चरिकोट - दोलखाको उत्तरी सिंगटी खोलामा हामफालेर एक युवक वेपत्ता भएका छन् । बिगु गाउपालिका वडा नम्वर ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने सिंगटी खोलामा हामफालेको प्रहरीले जनाएको छ ।
‘दोलखामा संघको सिट कांग्रेसले पाए मात्रै गठबन्धनको जित सहज हुन्छ’
‘दोलखामा संघको सिट कांग्रेसले पाए मात्रै गठबन्धनको जित सहज हुन्छ’ चरिकोट – नेपाली कांग्रेस दोलखाले जिल्लाको प्रतिनिधिसभा तर्फको एउटा मात्र सिट आफुले पाउनुपर्ने दाबी गरेको छ । विगतको तुलनामा कांग्रेसको शक्ति सुदृढ भएको भन्दै उसले संघको सिट नपाए गठबन्धनलाई चुनाव जित्न अप्ठ्यारो हुने बताएको छ । सभापति बर्मा लामाले दोलखामा प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले पाएमात्रै जित सुनिश्चित रहेको बताए ।
Weather Update