Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण
‘रुपा स्मृति पुस्तकालय’ गौरीशंकर क्याम्पसलाई हस्तान्तरण चरिकोट - गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी धर्मपत्नी समाजसेवी तथा शिक्षाप्रेमी स्वर्गीय रुपा श्रेष्ठको स्मृतिमा स्थापित रुपा फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ फाउण्डेसनले गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ ।
थामी कलासंस्कृति जोगाउन काठमाण्डौंमा ‘यापति सोनारी सांगीतिक साँझ’
थामी कलासंस्कृति जोगाउन काठमाण्डौंमा ‘यापति सोनारी सांगीतिक साँझ’ काठमाण्डौं - थामी समुदायका कलाकारहरुले राजधानी काठमाण्डौंमा सांगितिक साँझको आयोजना गर्दैछन् । थामी समुदायको लोकसंस्कृति उजागर र प्रवद्र्धन गर्ने उदेश्यले काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना गर्न लागिएको हो । २८ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर साउन २४ गते मंगलवार दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा कार्यक्रम हुनेछ ।
विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित सिन्धुपाल्चोकका १ जना पक्राउ
विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित सिन्धुपाल्चोकका १ जना पक्राउ प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका ३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका ८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।
मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने
मतदाता नामावली संकलन भोलिदेखि स्थगित हुने सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।
प्रदेश र संघको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा
प्रदेश र संघको निर्वाचन मंसिर ४ गते गर्ने सरकारको घोषणा सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने  निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो।
अत्याधिक वर्षापछि तामाकोसी नदीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह
अत्याधिक वर्षापछि तामाकोसी नदीको सतह बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह चरिकोट – तामाकोसी नदीको सतह एक्कासी बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आज विहानै सूचना जारी गर्दै नदी तटिय क्षेत्रका स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
१०२ मेगावाटको मध्यभोटेकोशी आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न, सुरुङमा ब्रेक थ्रु
१०२ मेगावाटको मध्यभोटेकोशी आयोजनाको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न, सुरुङमा ब्रेक थ्रु चौतारा - सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार  ७१२४ मिटरको सुरुङ समेत ब्रेक–थ्रु भएको छ । ब्रेक थ्रुपछि हाल सुरुङ ढलान गर्ने काम भइरहेको छ । आयोजनाका प्रशासकीय अधिकृत रामराज रायले पावर हाउस र ड्यामसहित निर्माणका सबै काम अन्तिम...
जग्गा धितोमा राखेर पाउने ऋणको सीमा घट्यो
जग्गा धितोमा राखेर पाउने ऋणको सीमा घट्यो काठमाडौं - जग्गा धितोमा राखेर पाउने ऋणको नयाँ सीमा आजबाट कार्यान्वयनमा आएको छ । ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था कार्यान्वयनमा आएको हो ।
बिभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका रामेछापका तीन जना पक्राउ
बिभिन्न मुद्धामा दोषी ठहर भई फरार रहेका रामेछापका तीन जना पक्राउ मन्थली - विभिन्न मुद्दामा दोषी ठहर भएका रामेछापका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु अदालतबाट कैद र जरिवाना फैसला सुनाइएपछि फरार थिए । भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा १ वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३२७ रुपैयाँ जरिवानाको फैसला सुनाइएका खाँडादेवी १ राकाथुमका तीर्थकुमार श्रेष्ठलाई...
दुर्घट्नामा परी गम्भिर घाईते उप्रेतीको उपचारका क्रममा मृत्यु
दुर्घट्नामा परी गम्भिर घाईते उप्रेतीको उपचारका क्रममा मृत्यु चरिकोट – दोलखा वैतेश्वर गाउँपालिका–७, नाम्दुका शान्त बहादुर उप्रेतीको सवारी दुर्घट्नामा परी मृत्यु भएको छ । केहीदिन अघि सवारी दुर्घट्नामा परी गम्भिर घाईते भएका उप्रेतीको उपचारका क्रममा आज विहान मृत्यु भएको हो । राजधानी काठमाण्डौं स्थित सुमेरु अस्पतालमा उपचारका क्रममा उप्रेतीको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको...
बन्द र रुग्ण उद्योगहरु पुनः संचालन गर्ने योजना, खरिढुंगा म्याग्नेसाईट संचालन होला ?
बन्द र रुग्ण उद्योगहरु पुनः संचालन गर्ने योजना, खरिढुंगा म्याग्नेसाईट संचालन होला ? चरिकोट - दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरिढुंगा स्थित रुग्ण उद्योग ओरियन्ट म्याग्नेसाईट पुनः संचालनमा ल्याउने तयारी भैरहेको जनाएको छ । बन्द र रुग्ण अवस्थामा रहेका उद्योगहरु पुनः संचालनमा ल्याउने योजना अन्तर्गत खरिढुंगा म्याग्नेसाईट उद्योग पनि संचालन गर्ने सरकारको तयारी छ ।
२७ करोड ६४ लाखको नयाँ सवारी किन्ने वाग्मती प्रदेश सरकारको तयारी
२७ करोड ६४ लाखको नयाँ सवारी किन्ने वाग्मती प्रदेश सरकारको तयारी हेटौंडा - वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने तयारी गरेको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि मात्रै ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
Weather Update