Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
झण्डै तीन हजार कोटामा छात्रबृत्तिका लागि सीटीईभीटीले माग्यो आवेदन
झण्डै तीन हजार कोटामा छात्रबृत्तिका लागि सीटीईभीटीले माग्यो आवेदन काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहमा शैक्षिक सत्र २०७९/२०८० मा छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ । वर्गीकृत (निःशुल्क) छात्रवृत्तिका लागि दुई हजार ९१३ कोटाका लागि छात्रवृत्तिमा आवेदन खुलाईएको हो । छात्रवृत्तिमा सीटीईभीटीका कार्यक्रममा सहभागी हुन चाहने प्रशिक्षार्थीले साउन २९ गते आइतबारभित्र रीतपूर्वक आवेदन...
एसईईको नतिजा सार्वजनिक
एसईईको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई एसईईको नतिजा सार्वजनिक गरेको छ ।
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नगर्ने बोर्डको निर्णय
एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागू नगर्ने बोर्डको निर्णय काठमाडौं - यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस्तो निर्णय गरेको हो । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो । 
एसईईको नतिजा भोलि सार्वजनिक हुने
एसईईको नतिजा भोलि सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईई परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिनुभयको छ । 
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा
कालिज फार्ममा पसेको चितुवा नियन्त्रणमा दोलखाको सदरमुकाम चरिकोट नजिकैको कालिज फार्ममा पसेको चितुवालाई आज नियन्त्रणमा लिएको छ । काठमाण्डौको सदर चिडियाखानाबाट आएको टोलीले चितुवालाई दुई दिन पछि नियन्त्रणमा लिएको हो ।
दोलखामा एमालेले थाल्यो निर्वाचनको समिक्षा, आगामीे रणनीति पनि बन्ने 
दोलखामा एमालेले थाल्यो निर्वाचनको समिक्षा, आगामीे रणनीति पनि बन्ने  चरिकोट – नेकपा एमाले दोलखाले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनको रणनीति बनाउने भएको छ । आईतवार सदरमुकाम चरिकोटमा सुरु भएको जिल्ला कमिटीको पूर्ण बैठक गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षामा केन्द्रित छ । पहिलो दिन आईतवार जिल्लाका ९ स्थानीय तहमध्ये ६ पालिकाका पदाधिकारी, उम्मेदवार र...
नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आज एकैदिन ४५७ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण भएको हो ।
एआईजी विश्वराज पोखरेलद्धारा राजीनामा
एआईजी विश्वराज पोखरेलद्धारा राजीनामा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले राजीनामा दिनुभयको छ । उहाले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिनुभयको हो  ।
एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने बोर्डको तयारी
एसईईको नतिजा यसै साता सार्वजनिक गर्ने बोर्डको तयारी काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भैरहेको जानकारी दिए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस्...
वाग्मती प्रदेश सरकार भन्छ : ‘संघले अधिकार खोस्यो, कानुनी लडाँई लड्छौं’
वाग्मती प्रदेश सरकार भन्छ : ‘संघले अधिकार खोस्यो, कानुनी लडाँई लड्छौं’ हेटौंडा - आफ्नो अधिकार खोसिएको भन्दै वाग्मती प्रदेश सरकार अदालत जाने भएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षासम्बन्धी आफ्नो अधिकार खोसिएको वाग्मती प्रदेश सरकारको भनाई छ । प्रतिनिधिसभाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको सम्पूर्ण अधिकार नेपाल प्रहरी मातहत लैजाने गरी कानुन बनाएसँगै प्रदेशले कानुनी लडाईंमा जाने तयारी गरेको...
दोलखाको कालिन्चोक गाउँपालिकामा बोलरोे दुर्घटना हुँदा दुई जना घाइते
दोलखाको कालिन्चोक गाउँपालिकामा बोलरोे दुर्घटना हुँदा दुई जना घाइते दोलखाको कालिन्चोक गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । कालिन्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानि स्थित सिसागोलाई र सित्काबिचको सडकखण्डमा आज बोलेर दुर्घटना हुदा २ जना घाइते भएका छन ।
Weather Update