Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
टिपरभित्र किशोरीमाथि बलात्कार गरेको अभियोगमा दोलखा गौरीशंकरका युवक प्रहरी हिरासतमा
टिपरभित्र किशोरीमाथि बलात्कार गरेको अभियोगमा दोलखा गौरीशंकरका युवक प्रहरी हिरासतमा काठमाण्डौं - थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको छ । १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँपालिका(८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवाग्राहीलाई बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सेवाग्राहीलाई बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा सिन्धुली - जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरु गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो । कार्यालयमा सेवा लिन आउने राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएपछि प्रशासनले सेवाग्राहीलाई तीन सिफ्टमा दैनिक १२...
पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा
पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा मन्थली - लगातारको वर्षासँगै खसेको पहिरोका कारण खिम्ती–ढल्केबर २२० केभी प्रशारण लाइनको पोल जोखिममा परेको छ । तिल्पुङ छहरा नजिकै गत वर्ष झरेकै स्थानमा सोमबार पहिरो गएपछि प्रसारण लाईनको पोल जोखिममा परेको हो ।
निजामती कर्मचारीहरुले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
निजामती कर्मचारीहरुले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र दोलखाका निजामती कर्मचारी संघ संगठनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुुझाईएको छ ।
 बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी
 बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी बाजुरा - बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनस् मतदानमा प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् । बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेदवार...
साना किसान सहकारीमा झण्डै १३ लाख घरपरिवार जोडिए, ८५ अर्ब बराबरको पुँजी परिचालन  
साना किसान सहकारीमा झण्डै १३ लाख घरपरिवार जोडिए, ८५ अर्ब बराबरको पुँजी परिचालन   चरिकोट – नेपालमा साना किसान सहकारी संस्थाहरुको पुँजी परिचालन ८५ अर्वको हाराहारीमा पुगेको छ । करिव १२ सय साना किसान सहकारी संस्था र सोही प्रकृतिका कृषि सहकारी संस्था गरी १३ सय सहकारी संस्थाहरुले ८५ अर्व वरावरको पुँजी परिचालन गरिरहेका छन् । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठकले कुल...
इदको अवसरमा आइतबार सार्वजनिक बिदा
इदको अवसरमा आइतबार सार्वजनिक बिदा सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
अर्थमन्त्री शर्मा द्धारा पदबाट राजीनामा
अर्थमन्त्री शर्मा द्धारा पदबाट राजीनामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । शर्माले छानविन समितिलाई काम गर्न मार्ग प्रशस्त गर्न भन्दै राजीनामा दिएको बताएका छन् ।
रामेछापमा बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु
रामेछापमा बस दुर्घटना हुदाँ १३ जनाको मृत्यु रामेछापमा बस दुर्घटना हुदा १३ जनाको मृत्यु भएको छ । आज भएको दुर्घटनामा परी १३ जनाको मत्यु भएको छ भने २० जना घाईते भएका छन ।
जिल्ला सहकारी संघ दोलखा बन्यो देशभरकै उत्कृष्ट
जिल्ला सहकारी संघ दोलखा बन्यो देशभरकै उत्कृष्ट काठमाडौं - दोलखा जिल्ला सहकारी संघ लि. मुलुककै उत्कृष्ट सहकारी संघ हुन सफल भएको छ । ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ दोलखालाई देशभरकै उत्कृष्ट सहकारी घोषित गरिएको हो । संघलाई १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले प्रदान गरेको हो । 
माओवादी केन्द्रमा दोलखाबाट ९ जना केन्द्रीय सदस्य
माओवादी केन्द्रमा दोलखाबाट ९ जना केन्द्रीय सदस्य चरिकोट – दोलखाबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुको संख्या ८ पुगेको छ । आज बसेको केन्द्रीय कमिटि बैठकले जिल्लाका थप ४ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेसँगै दोलखाबाट केन्द्रीय समितिमा पुग्ने नेताहरु ८ जना पुगेका हुन् ।
दोलखाको भिमेश्वर नगरपालिकामा बस दुर्घटना
दोलखाको भिमेश्वर नगरपालिकामा बस दुर्घटना दोलखाको भिमेश्वर नगरपालिका का वडा नम्बर ८ बोचमा आज यात्रुवाहक बस एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।
Weather Update