Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गाउँघर सानाकिसान सहकारीले बितरण गर्यो कृषकहरुलाई कृषि सामाग्री
गाउँघर सानाकिसान सहकारीले बितरण गर्यो कृषकहरुलाई कृषि सामाग्री चरिकोट – दोलखाको मेलुङ गाउँपालि स्थित गाउँघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकहमरुलाई कृषि सामाग्री बितरण गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमकाबीच सहकारी संस्थाले स्थानीय कृषकहरुलाई हातेट्याक्टर, बीउविजन, विषादी, स्प्रे मेसिनसहितका कृषि सामाग्री बितरण गरेको हो ।
चालु आर्थिक बर्ष दोलखाको स्थानिय तहहरुमा ४ अर्ब भन्दा बढि रकम खर्च 
चालु आर्थिक बर्ष दोलखाको स्थानिय तहहरुमा ४ अर्ब भन्दा बढि रकम खर्च  दोलखामा चालु आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ४ अर्व बढि रकम स्थानीय तहमा खर्च भएको छ । जिल्लाको ९ वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०७८÷०८९ को ११ महिनामा ४ अर्व ८३ करोड ७७ लाख ७९ हजार ८ सय ८९ रुपैंया अथवा ८९ दशमलव ९३ प्रतिशत कोष तथा...
त्रिवि कर्मचारी संघमा गठबन्धन पराजित, अध्यक्षमा दोलखाका छत्र कार्की निर्वाचित 
त्रिवि कर्मचारी संघमा गठबन्धन पराजित, अध्यक्षमा दोलखाका छत्र कार्की निर्वाचित  काठमाण्डौं – त्रिभुवन विश्व विद्यालय केन्द्रीय कर्मचारी संघको केन्द्रिय अध्यक्ष पदमा छत्रबहादुर निर्वाचित भएका छन् । दोलखाको जुँगु घर भएका कार्की आफ्नो प्यानलसहित प्रगतिशिल समुहको तर्फबाट संघको अध्यक्षमा निर्वाचिन भएका हुन् । सत्तारुढ गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्की नेतृत्वको प्यानल त्रिवि कर्मचारी संघको नयाँ कार्यसमितिमा निर्वाचित भएको हो । अध्यक्षमा...
रामेछापमा ६२ वर्षिय पुरुषद्धारा १३ वर्षिया वालिकामाथि बलात्कार, पुरुष प्रहरी हिरासतमा
रामेछापमा ६२ वर्षिय पुरुषद्धारा १३ वर्षिया वालिकामाथि बलात्कार, पुरुष प्रहरी हिरासतमा मन्थली - रामेछाप नगरपालिका ४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरे १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ परेका छन् । घिमिरेले रामेछाप ४ बस्ने १३ वर्षीया बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेको रामेछाप प्रहरीले जनाएको छ ।
प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश
प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चले दियो अन्तरिम आदेश काठमाडौं - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयाँलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । चार महिना अघि पनि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिँदै वस्नेतलाई नहटाउन आदेश गरेको थियो ।
सिनो हाइड्रोका कर्मचारीले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुर्ई युवतीको उजुरी
सिनो हाइड्रोका कर्मचारीले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुर्ई युवतीको उजुरी काठमाण्डौं - चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले आफुहरुमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले प्रहरीमा जाहेरी दिएका छन् । दुवै युवती सिनो हाइड्रोमा कार्यरत हुन् । सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल...
दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते
दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते चरिकोट - दोलखामा भारतीय जीपले मोटरसाईकललाई ठक्कर दिँदा दुई जना घाईते भएका छनु । घाईते हुनेमा भीमेशवर नगरपालिका वडा नम्बर २ का १६ वर्षिय शिसिर श्रेष्ठ र १६ वर्षिय करण श्रेष्ठ रहेका छन् । प्रहरीका अनुसार घाईते दुबै जनाको सदरमुकाम चरिकोट स्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचार भैरहेको छ ।
पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो
पेट्रोल लिटरमा २० र डिजेल २९ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।  सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।
काठमाण्डौंमा श्रृंखलावद्ध चोरी गर्ने दोलखाका तीन जना पक्राउ
काठमाण्डौंमा श्रृंखलावद्ध चोरी गर्ने दोलखाका तीन जना पक्राउ काठमाडौं - प्रहरीले काठमाडौं उपत्यकाभित्र श्रृंखलावद्ध चोरी गर्ने दोलखाका ३ जना सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका ८ घर भई हाल थानकोट बस्‍ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ, दोलखाको शैलुङ गाउँपालिका ८ घर भई थली बस्‍ने ३९ वर्षीय विरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिका-८ घर भई...
बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख 
बैतेश्वर गाउँपालिकाको बजेट ५५ करोड ४ लाख  चरिकोट - दोलखाको बैतेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र०८० को को लागि ५५ करोड ४ लाख ३० हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेको छ ।  गाउँपालिका अध्यक्ष छबि लामाको अध्यक्षयतामा भएको गाउँसभामा उपाध्यक्ष कल्पना उप्रेतीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा पुर्वाधार विकासलाई प्राथमिकता दिँदै १०...
मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव
मेलुङको बजेट : सुत्केरी पोषण भत्ता, उद्यम विकास कोष स्थापनादेखि योजना बैंकको प्रस्ताव चरिकोट – दोलखाको मेलुङ गाउँपालिका आगामी आर्थिक वर्ष २०७९ ८० को लागि ५७ करोड ६६ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज आयोजित गाउँसभामा उपाध्यक्ष गायत्री आचार्यले गाउँपालिका नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
Weather Update