Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
‘योजनाबद्ध रुपमा छोरा मारिएको छ, हामीले न्याय पाउनुपर्यो’
‘योजनाबद्ध रुपमा छोरा मारिएको छ, हामीले न्याय पाउनुपर्यो’ चरिकोट – प्रहरीले घट्नाबारेको अनुन्धानप्रति हामी पीडितको चित्त बुझेको छैन । हामीलाई शंका लागेको कुरा हत्यामा केटीको मात्रै संलग्नता छैन । परिवारका अरुको पनि हात छ । केटीको बुवाले घट्नाको योजना बुनेको हो ।
पोल्याण्ड पठाउने भन्दै दोलखा सहरेकी युवतीको २० लाख ठगी, दोषीबिरुद्ध मुद्दा दायर
पोल्याण्ड पठाउने भन्दै दोलखा सहरेकी युवतीको २० लाख ठगी, दोषीबिरुद्ध मुद्दा दायर काठमाण्डौं - वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगीमा परेकी दोलखाकी एक महिलाको तर्फबाट ठगी गर्ने व्यक्ति बिरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।  दोलखामा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाण्डौंको कागेश्वरी मनहरा बस्दै आएका चन्द्र बहादुर...
काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोहमा दोलखाका युवाहरुपनि सक्रिय, ६ जना पक्राउ
काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोहमा दोलखाका युवाहरुपनि सक्रिय, ६ जना पक्राउ काठमाण्डौं - युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गर्ने कार्यमा दोलखाका युवाहरुपनि सक्रिय रहेको खुलेको छ । उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले दोलखाका दुई जना सहित ६ जनालाई पक्राउ गरेको छ ।
रितबहादुर खड्का असाधारण क्षमताको नेता हुनुहुन्थ्यो : प्रचण्ड
रितबहादुर खड्का असाधारण क्षमताको नेता हुनुहुन्थ्यो : प्रचण्ड काठमाण्डौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका सहित रितबहादुर खड्का असाधारण क्षमता भएको नेता रहेको बताएका छन् । पार्टी र आन्दोलनको क्रान्तिकारी उत्तराधिकारीको रुपमा विकास गर्दैगर्दा रितबहादुर खड्काको शाहदत भएको उनले बताए ।
झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ? 
झ्याँकु घट्ना प्रकरण : के किशोरी एक्लैले युवकको हत्या गरिन् ?  चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकामा एक युवकको हत्या उनकी प्रेमीकाले मात्रै गरेकी हुन् भन्ने विषयमा शंका उब्जिएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेतको हत्या भएको पुष्टि गर्दै प्रहरीले त्यसमा उनकै १९ वर्षिया प्रमिकाको संलग्नता रहेको बिवरण सार्वजनिक गरेको थियो । घट्नाको समग्र प्रकृति हेर्दा किशोरी...
दुई वर्षको प्रेम सम्बन्धपछि यानबहादुरले प्रमिकाको हातबाट यसरी ज्यान गुमाए 
दुई वर्षको प्रेम सम्बन्धपछि यानबहादुरले प्रमिकाको हातबाट यसरी ज्यान गुमाए  चरिकोट – दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेत स्थानीय विद्यालयमा लेखापालको काम गर्थे । उनले सोही विद्यालयमा अध्ययनरत १९ वर्षिया किशोरीलाई मन पराउन थाले । भेटका क्रममा उक्त कुरा उनले ती किशोरीलाई पनि भने । किशोरीले पनि अस्वीकार गरिनन् । बाक्लो भेटघाट हुन थालेपछि उनीहरुबीच...
दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष
दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा तीन साता अघि मृत फेला परेका युवकको हत्या भएको प्रहरीले जनाएको छ । घट्नाबारे अनुन्धानपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आाज पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जानकारी दिएको हो ।
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा हेटौंडा – वागमती प्रदेश सरकारको बजेटमा चुनावलक्षित वितरणमुखी कार्यक्रमहरुले प्राथमिकता पाएको छ । लोकरिझ्याइँका कार्यक्रमलाई जोड दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । प्रदेशले आफ्नो खर्च र स्रोत क्षमता भुलेर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ ।
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको घोषणा गरे ।
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ)
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ) हेटौंडा - वागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि २०७९ ८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले नयाँ आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको हो ।
लामाबगर-लप्ची सडकको लागि प्रदेश सरकारले छुट्यायो १० करोड बजेट
लामाबगर-लप्ची सडकको लागि प्रदेश सरकारले छुट्यायो १० करोड बजेट हेटौंडा - दोलखाको लामाबगर हुँदै चीनको सिमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो मानिएको यो सडकको लागि प्रदेश सरकारले बजेटमार्फत १० करोड छुट्याएको हो ।
जिरी ताल निर्माण कार्य अघि बढ्ने, प्रदेश सरकारद्धारा १५ करोड बजेट विनियोजन
जिरी ताल निर्माण कार्य अघि बढ्ने, प्रदेश सरकारद्धारा १५ करोड बजेट विनियोजन चरिकोट - आगामी आर्थिक वर्षदेखि जिरी ताल निर्माण कार्य अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारले ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेपछि ताल निर्माण अघि बढ्ने भएको हो । प्रदेश सरकारले बुधवार आगामी आर्थिक वर्षका लागि सार्वजानिक गरेको बजेटमा जिरीको मानव निर्मित तालका निर्माणका लागि १५ करोड...
Weather Update