Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दुई वर्षको प्रेम सम्बन्धपछि यानबहादुरले प्रमिकाको हातबाट यसरी ज्यान गुमाए 
दुई वर्षको प्रेम सम्बन्धपछि यानबहादुरले प्रमिकाको हातबाट यसरी ज्यान गुमाए  चरिकोट – दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर–३, सर्सेपुका २४ वर्षिय यानबहादुर बस्नेत स्थानीय विद्यालयमा लेखापालको काम गर्थे । उनले सोही विद्यालयमा अध्ययनरत १९ वर्षिया किशोरीलाई मन पराउन थाले । भेटका क्रममा उक्त कुरा उनले ती किशोरीलाई पनि भने । किशोरीले पनि अस्वीकार गरिनन् । बाक्लो भेटघाट हुन थालेपछि उनीहरुबीच...
दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष
दोलखाको झ्याँकु घट्ना प्रकरण : युवकको हत्या गरिएको प्रहरीको निष्कर्ष चरिकोट - दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झ्याकुमा तीन साता अघि मृत फेला परेका युवकको हत्या भएको प्रहरीले जनाएको छ । घट्नाबारे अनुन्धानपछि जिल्ला प्रहरी कार्यालय दोलखाले आाज पत्रकार सम्मेलनको आयोजना गरी युवकको कर्तव्य गरी हत्या गरिएको जानकारी दिएको हो ।
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा
वाग्मती प्रदेश बजेट : लोकरिझ्याईमा केन्द्रीत, कृषि अनुदान खारेज, घुमफिर वर्ष घोषणा हेटौंडा – वागमती प्रदेश सरकारको बजेटमा चुनावलक्षित वितरणमुखी कार्यक्रमहरुले प्राथमिकता पाएको छ । लोकरिझ्याइँका कार्यक्रमलाई जोड दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको हो । प्रदेशले आफ्नो खर्च र स्रोत क्षमता भुलेर चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि ठूलो आकारको बजेट ल्याएको छ ।
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता
बागमती प्रदेशका कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि, २ हजार महंगी भत्ता हेटौंडा - बागमती प्रदेश सरकारले प्रदेश मातहतमा रहेका कर्मचारीहरुको तलव बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश निजामती कर्मचारीहरुको तलब पनि संघीय निजामती कर्मचारी सरह १५ प्रतिशतले तलब वृद्धि गरेको घोषणा गरे ।
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ)
वाग्मती प्रदेश सरकारद्धारा ७० अर्ब ९३ करोड ९३ लाखको बजेट सार्वजनिक (पुर्णपाठ) हेटौंडा - वागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्षका लागि २०७९ ८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजानिक गरेको छ । बुधवार बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले नयाँ आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको हो ।
लामाबगर-लप्ची सडकको लागि प्रदेश सरकारले छुट्यायो १० करोड बजेट
लामाबगर-लप्ची सडकको लागि प्रदेश सरकारले छुट्यायो १० करोड बजेट हेटौंडा - दोलखाको लामाबगर हुँदै चीनको सिमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतीका लागि प्रदेश सरकारले १० करोड बजेट विनियोजन गरेको छ । चिनियाँ सिमानातर्फको भूगोलमध्ये सबैभन्दा सुरक्षित र छरितो मानिएको यो सडकको लागि प्रदेश सरकारले बजेटमार्फत १० करोड छुट्याएको हो ।
जिरी ताल निर्माण कार्य अघि बढ्ने, प्रदेश सरकारद्धारा १५ करोड बजेट विनियोजन
जिरी ताल निर्माण कार्य अघि बढ्ने, प्रदेश सरकारद्धारा १५ करोड बजेट विनियोजन चरिकोट - आगामी आर्थिक वर्षदेखि जिरी ताल निर्माण कार्य अघि बढ्ने भएको छ । बागमती प्रदेश सरकारले ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेपछि ताल निर्माण अघि बढ्ने भएको हो । प्रदेश सरकारले बुधवार आगामी आर्थिक वर्षका लागि सार्वजानिक गरेको बजेटमा जिरीको मानव निर्मित तालका निर्माणका लागि १५ करोड...
दोलखा जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी
दोलखा जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानलनै विजयी चरिकोट – जिल्ला समन्वय समिति दोलखामा सत्तारुढ गठबन्धन बिजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बर्जुराम घतानी( कष्ण) र उपाध्यक्षमा एकिकृत समाजवादीका दोर्जी शेर्पा विजयी भएका हुन् ।
जिल्ला समन्वय समिति दोलखामा बुधवार नयाँ पदाधिकारी र सदस्य चुनिदै
जिल्ला समन्वय समिति दोलखामा बुधवार नयाँ पदाधिकारी र सदस्य चुनिदै चरिकोट – जिल्ला समन्वय समिति दोलखाले आज नयाँ नेतृत्व पाउँदैछ । हालका पदाधिकारी तथा सदस्यको कार्यकाल सकिएसँगै जिससको नयाँ पदाधिकारी तथा सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिसस प्रमुख, उपप्रमुख र ७ जना सदस्य गरी जम्मा ९ जना पदाधिकारी तथा सदस्य पदका लागि निर्वाचन...
दोलखामा नदीजन्य पदार्थ उत्खनन् तथा विक्रीबितरणमा रोक लगाउने निर्णय
दोलखामा नदीजन्य पदार्थ उत्खनन् तथा विक्रीबितरणमा रोक लगाउने निर्णय चरिकोट - दोलखा जिल्लामा नदिजन्य पदार्थ उत्खनन् तथा विक्री वितरण लगायतका कार्यहरुमा रोक लगाईएको छ । असार १ गते अर्थात भोलीदेखि लागु हुनेगरी भाद्र मसान्तसम्मको लागि नदिजन्य पदार्थ उत्खनन् कार्यमा पुर्ण रोक लगाउने निर्णय भएको हो ।
ओखलढुंगामा वालिका बलात्कार अभियोगमा प्रधानाध्यापक सहित ४ जना पक्राउ
ओखलढुंगामा वालिका बलात्कार अभियोगमा प्रधानाध्यापक सहित ४ जना पक्राउ ओखलढुंगा - ओखलढुंगामा बालिका बलात्कार अभियोगमा प्रधानाध्यापकसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुँयाल, स्थानीय ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेल छन् ।
Weather Update