Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने
एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन हुने काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्ड यो वर्षको एसईई परीक्षा वैशाख ९ गतेदेखि संचालन गर्ने भएको छ । बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) आगामी वैशाख ९ गतेदेखि सञ्चालन गर्ने समयतालिका सार्वजानिक गरेको हो । एसईईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले वैशाख ९ गतेदेखि एसईई सञ्चालन गर्ने निर्णय भएको पुष्टि गरे...
मिति घोषणापछि आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी
मिति घोषणापछि आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी काठमाडौँ  - सरकारले निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोग त्यसको तयारीमा जुटेको छ । आयोगले तोकिएको समयमा एकै चरणमा ७ सय ५३ स्थानीय तहमा निर्वाचन गराउन तयारी थालेको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९ वैशाख ३० मा मिति घोषणा गरेको थियो ।
निर्वाचनको तयारीमा केन्द्रीत हुने एमाले दोलखाको निर्णय 
निर्वाचनको तयारीमा केन्द्रीत हुने एमाले दोलखाको निर्णय  चरिकोट - नेकपा एमाले दोलखाले चुनाव केन्द्रीत अभियानमा होमिने निर्णय गरेको छ । नवौं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटिको पहिलो पुर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई मध्येनजर गर्दै फागुन मसान्तसम्मको निर्वाचन लक्षित कार्ययोजना तय गरेको हो ।
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय
एमालेको स्थानीय संगठन कमिटि नागरिकको उद्धार र राहातमा सक्रिय चरिकोट । नेकपा एमाले शैलुङ गाउँपालिका ८ नम्बर वडा कमिटिको पहलमा बृद्धबृद्धा, एकल महिला तथा अपांगहरुलाई राहात सहयोग गरिएको छ । काठमाण्डौं वडा सम्पर्क मञ्च र विभिन्न समाजसेवीबाट आर्थिक सहयोग जुटाएर वडा कमिटिले न्यानो ज्याकेट, खाद्यन्न वितरणका साथै लकडाउनको समयमा काठमाण्डौंबाट नागरिकको उद्धार गरेको हो ।
उधौली (भुमेपूजा), योमरी पुन्ही र धान्यपूर्णिमा हर्षोल्लासपुर्वक मनाईंदै
उधौली (भुमेपूजा), योमरी पुन्ही र धान्यपूर्णिमा हर्षोल्लासपुर्वक मनाईंदै काठमाडौं - किरात समुदायले आज उधौली पर्व (भुमेपूजा) हर्षोल्लासपुर्वक मनाउँदैछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवान्का रुपमा मान्ने किरात समुदायले खेतीपातीमा केही...
कालिञ्चोकले जित्यो उपाध्यक्ष कपको उपाधि
कालिञ्चोकले जित्यो उपाध्यक्ष कपको उपाधि चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकामा आयोजित उपाध्यक्ष कप खुल्ला महिला जिल्ला स्तरिय भलिबल प्रतियोगिताको उपाधी कालिञ्चोक गाउँपालिकाकै खेलाडीहरुको समुहले सुरक्षित गरेको छ । शनिवार सम्पन्न फाईनल खेलमा जिरी नगरपालिकालाई पराजित गर्दै कालिञ्चोक गाउँपलिका उपाधि जित्न सफल भएको हो ।
चरिकोटमा तीनदिने आधारभूत पत्रकारिता तालिम 
चरिकोटमा तीनदिने आधारभूत पत्रकारिता तालिम  चरिकोट – दोलखा सदरमुकाम चरिकोटमा आईतवारदेखि तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाले तालिमको आयोजना गरेको हो । भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको तालिममा तीन दर्जन प्रशिक्षार्थीहरुको सहभागिता छ ।
सुनखानी-साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान, फागुनदेखि काम सुरु हुने
सुनखानी-साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान, फागुनदेखि काम सुरु हुने चरिकोट – दोलखाको उत्तरी क्षेत्रलाई सदरमुकामसँग जोड्ने सुनखानी–साङ्वा सडक कालोपत्रेका लागि वोलपत्र आव्हान भएको छ । सिन्धुपाल्चोक स्थित भौतिक पुर्वाधार विकास कार्यालयलले सडकको डिजिटल सर्वेक्षणपछि बुधवार वहुवर्षीय ठेक्का लगाउनेगरी वोलपत्र आव्हान गरेको हो ।
मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी
मुडे-चरिकोट सडकको ठेक्का तोड्ने तयारी काठमाडौं - सरकारले मुडे चरिकोट सडकको ठेक्का तोड्ने तयारी गरेको छ । उक्त सडक विस्तार तथा कालोपत्रेको लागि ठेकेदार कम्पनिसँग भएको सम्झौता तोड्दै उसलाई कालोसूचीमा राख्ने तयारी भएको हो । भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले यसै साता ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का तोड्ने जानकारी दिए ।
श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ
श्रीमती हत्या अभियोगमा रामेछाप मन्थलीका पुरुष पक्राउ मन्थली - श्रीमतीको हत्या गरेको आरोपमा रामेछापका एकजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल रहेका छन् ।
दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ 
दोलखाका युवक गुण्डागर्दी गर्दै रकम असुली गरेको आरोपमा पक्राउ  काठमाण्डौं - गुण्डागर्दी गर्दै रकम असुल गरेको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरिय प्रहरी अपराध महाशाखाबाट खटि गएको प्रहरीको विशेष टोलीले उनीहरुलाई काठमाण्डौंका मित्रपार्कबाट पक्राउ गरेको हो । उनीहरु काठमाण्डौको पानीपोखरी स्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनिका सञ्चालकलाई धम्की दिई रकम असुलेको अभियोगमा पक्राउ परेको प्रहरीले जनाएको...
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन
परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षाफल प्रकाशन काठमाडौँ - कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित भएको छ । परीक्षा बोर्डले नतिजा प्रकाशनको अन्तिम तयारी गरको हो ।  नतिजा प्रकाशनको अन्तिम तयारीका लागि निर्णय गर्न बोर्डको बैठक बस्दैछ ।
Weather Update