न्याय हेल्थले भन्यो : आर्थिक संकटका कारण कर्मचारी कटौती
बुधबार, जेठ २१, २०७७
गाउँपालिका प्रमुख भन्छन् : क्वारेन्टाईनले धान्दैन, स्वास्थ्य सामाग्री र जनशक्तिनै छैन
मंगलबार, जेठ २०, २०७७
दोलखाका बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका
शुक्रबार, जेठ १६, २०७७
चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । जिल्ला रहँदा उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यस्तो आशंका गरिएको हो । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा...
हेरफेर गरिएको सुचीकृत समुदायको संख्या सच्याउन जनजाति संघसंगठनहरुको माग
बिहीबार, जेठ १५, २०७७
काठमाण्डौं - सरकारले आदिवासि जनजाती समुदायको संख्या ६० पुर्याएकोमा जनजाती संघ संगठनहरुले आपत्ती जनाएका छन् । सूचीकृत जनजाति समुदायको संख्या ५९ रहेकोमा आवश्यक प्रक्रिया नपुर्याई ६० पुर्याईएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।
दोलखाका वृद्धलाई कसरी भयो कोरोना संक्रमण ?
बिहीबार, जेठ १५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अहिले उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भैसकेको छ ।
भारतबाट जिल्ला फर्किने क्रम जारी, कालिञ्चोक गाउँपालिकाको आधा दर्जन बढि क्वारेन्टाईन भरिए
बिहीबार, जेठ १५, २०७७
चरिकोट–कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भारत तथा बिभिन्न जिल्लाहरुबाट आएका १ सय ७४ जनालाई कालिञ्चोक गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । रोजगारीका क्रममा छिमेकी मुलुक भारतमा रहेका नागरिक ठुलो संख्यामा गाउँ फर्किएका हुन् ।
डिभिजन वन दोलखाकी प्रमुख श्रेष्ठ बिरुद्ध अदालतमा अख्तियारको यस्तो मुद्धा
सोमबार, जेठ १२, २०७७
श्रेष्ठले कार्यालयमा सेवाग्राहीसँग बिभिन्न नाममा २ लाख ३ हजार ५ सय रुपैयाँ घुस लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अख्तियारको आरोपपत्रमा काठ व्यवसायीहरुसँग बिभिन्न बरबहानामा रकमको वार्गेनिङ गरी गर्न लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी वदनियतपूर्वक काठ व्यवसायीहरुलाई अनुचित प्रभावमा पारी घुस÷रिसवत दिन वाध्य पारेको भनिएको...
आरडीटी पोजेटिभ देखिएका दोलखाका स्वास्थ्यकर्मीसहित ८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
शुक्रबार, जेठ ९, २०७७
स्थानीय तहमा धमाधम विद्यालय समायोजन र दरबन्दी मिलान, तामाकोसीका ५ विद्यालय खारेज
बिहीबार, जेठ ८, २०७७
दोलखाका स्थानीय तहले धमाधम विद्यालयको तह समायोजन र शिक्षक दरबन्दी मिलान प्रक्रिया अघि बढाएका छन् । नयाँ शैक्षिक सत्रको पुर्वसन्ध्यामा स्थानीय तहहरुले विद्यार्थी संख्यालाई आधार मानेर विद्यालय खारेज, घटुवा र दरबन्दी मिलान गरेका हुन् । जसअनुसार तामाकोसी गाउँपालिकाका ५ वटा विद्यालय खारेज गरिएको छ ।
राजेश हमालको टिप्पणी : भारतको हेपाहा प्रवृत्ति प्रत्येक नेपालीका लागि अस्वीकार्य
बिहीबार, जेठ ८, २०७७
लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा बुधबार फेसबुकमा पोस्ट गरेको भिडियोमार्फत उनले ‘नेपालका मानिसहरु कुनै पनि हालतमा यी क्षेत्रको लागि सम्झौता गर्न तयार नहुने बताएका छन् । हाम्रो अहिलेको अनुभवसँग भारत पक्कै जानकारमात्र छैन, परिचित पनि छ । भारतले पहिल्यै उपनिवेश हटाउन त्यो संघर्ष गरिसकेको छ ।’ उनले भनेका छन् ।


