Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
ठुला संस्थाहरुमा बढेको बेथिति अन्त्य गर्न मन्त्री गुरुङको हस्तक्षेप
ठुला संस्थाहरुमा बढेको बेथिति अन्त्य गर्न मन्त्री गुरुङको हस्तक्षेप काठमाण्डौं—भ्रष्टाचार, अनियमितता लगायतका बेथिति बढेका ठुला संघ—संस्थाहरुमा सरकारले हस्तक्षेप बढाएको छ । सरकारले त्यस्ता संस्थामा व्याप्त बेथिति अन्त्यका लागि छानविन र त्यसमा संलग्नमाथि कारबाही प्रक्रिया समेत अघि बढाएको हो ।
दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टी
दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टी काठमाडौँ — पछिल्लो २४ घन्टामा दोलखासहितका जिल्लामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोलखाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएपनि ठेगाना खुल्न सकेको छैन ।
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा बेपत्ता ५ जनाको शव भेटियो
सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोमा बेपत्ता ५ जनाको शव भेटियो चौतारा — सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्ता ५ जनाको शव फेला परेको छ । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका एकै परिवारका ५ जनाको शव फेला परेको हो ।
मोटरसाईकल दुर्घट्नामा शिक्षकसहित दुई जना घाईते
मोटरसाईकल दुर्घट्नामा शिक्षकसहित दुई जना घाईते चरिकोट —दोलखा भिमेश्वर नगरपालिकामा मोटरसाईकल दुर्घट्ना हुँदा २ जना घाईते भएका छन् । घाईते हुनेमा मोटरसाईकल चालक कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षिय ईन्द्र बहादुर बस्नेत र भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पाक्षमावतीका बृहस्पती थामी रहेका छन् ।
सिंगटीमा माथिबाट खसेको ढुंगा लागेर वडा सदस्य श्रीमतीको मृत्यु
सिंगटीमा माथिबाट खसेको ढुंगा लागेर वडा सदस्य श्रीमतीको मृत्यु चरिकोट - दोलखाको उत्तरी सिंगटी बजारमा घर माथिबाट आएको ढुंगा लागेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका २ बावरे घर भई हाल विगु गाउँपालिका वडा नम्वर ४ सिंगटी बस्दै आएकी ३५ वर्षिय रेणु थामी रहेकी छिन् ।
चेपाङ बस्तीमा भएको घट्नाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग
चेपाङ बस्तीमा भएको घट्नाको निष्पक्ष छानविन र दोषीमाथि कडा कारबाहीको माग काठमाडौं - चितवन स्थित चेपाङ बस्तीमा भएको घट्नाको बिषयलाई लिएर नेपाल आदिवासी जनजाति महासंघले बिरोधका कार्यक्रम सुरु गरेको छ । चेपाङ युवाको हत्या, आगजनीको निष्पक्ष छानविन र दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले आईतवार राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।
दोलखामा २०६९ जनामा आरडीटी र पीसीआर परीक्षण, १७ जनामा पोजेटिभ
दोलखामा २०६९ जनामा आरडीटी र पीसीआर परीक्षण, १७ जनामा पोजेटिभ चरिकोट — दोलखामा कोरोना भाईरस् (कोभिड १९) को परीक्षणका क्रममा १७ जनामा आरडिटी र पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । जिल्लामा जम्मा २ हजार ६९ जनामा आरडिटी र पीसीआर परीक्षण गरिएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने
कोईराला प्रकरण : सजाय घटाउने फैसला पुनरावलोकन हुने काठमाडौं - सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । सर्वोच्च अदालतले प्रधानन्यायाधीशबाट भएको उक्त फैसला पुनरावलोकन गर्ने नयाँ आदेश दिएको हो ।
पहिरोमा स्काभेटर पुरिँदा दुई चालक वेपत्ता
पहिरोमा स्काभेटर पुरिँदा दुई चालक वेपत्ता बागलुङ - जिल्लाको बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ। गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह
मनसुन पुनः सक्रिय हुने, सतर्कता अपनाउन आग्रह काठमाडौं - सोमबार (भोली) देखि पुनः मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मनसुन सक्रिय हुँदा लगातार तीन–चार दिनसम्म धेरैजसो स्थानमा वर्षा हुने सम्भावना हुन्छ । केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको पुर्वानुमान छ ।
बाढीपहिरोबाट ज्यान गुमाउने परिवारलाई २ लाख, घरबार गुमाएकालाई भूकम्पपीडित सरहको अनुदान
बाढीपहिरोबाट ज्यान गुमाउने परिवारलाई २ लाख, घरबार गुमाएकालाई भूकम्पपीडित सरहको अनुदान काठमाडौँ — बाढीपहिरो र डुबानमा परी मृत्यु भएका व्यक्तिका परिवारले २ लाख रुपैयाँ राहत पाउने भएका छन् । मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई २ लाख राहात उपलव्ध गराउने निर्णय गरेको हो ।
हेमा मानन्धर र अशोक कुमार श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित
हेमा मानन्धर र अशोक कुमार श्रेष्ठ अन्तराष्ट्रिय अवार्डबाट सम्मानित काठमाडौं– दोलखाली चेली समाजसेवी हेमा मानन्धर तथा अशोक कुमार श्रेष्ठले वल्र्ड बुक अफ रेकर्डको ‘स्टार २०२०’ को सम्मान पाएका छन् । लकडाउनका कारण काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरुमा अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारको उद्धार र राहातमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई वल्र्ड बुक अफ रेकर्ड, बेलायतबाट स्टार २०२० बाट सम्मान...
Weather Update