Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सीसँग ओलीले जनाए आपत्ति
लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सीसँग ओलीले जनाए आपत्ति काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । उक्त भेटका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँग गरेको सहमति प्रति आपत्ति जनाएका छन् । शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे स्पष्ट अडान राख्दै चीत र भारतबीच भएको सहमति प्रति...
संघीय निजामती विधेयक पारित गर्ने तयारी
संघीय निजामती विधेयक पारित गर्ने तयारी काठमाडौँ । प्रतिनिधिसभाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यही भदौ १९ पारित गर्ने कार्यतालिका तय गरेको छ । सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकसँग बिहीबार सिंहदरबारमा गरेको छलफलपछि निजामती विधेयक राष्ट्रिय सभाबाट आएका खण्डमा यही भदौ १९ गते प्रतिनिधिसभाबाट...
नेपालमा युवा हुने मापदण्ड : १८ देखि ३५ वर्ष 
नेपालमा युवा हुने मापदण्ड : १८ देखि ३५ वर्ष  काठमाडौं । नेपालमा युवाको मापदण्ड १८ देखि ३५ वर्षलाई निर्धारण गरिएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा यस्तो व्यवस्था गरिएको हो । जसमा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम गरिएको छ । 
सूचीकरण नहुने सामाजिक संजाल निष्क्रिय बनाउने सरकारको निर्णय
सूचीकरण नहुने सामाजिक संजाल निष्क्रिय बनाउने सरकारको निर्णय काठमाडौं । सरकारले सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सूचीकरण हुन आग्रह गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सामाजिक संजालहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सार्वजनिक रुपमा आह्वान गरेको हो । 
वडा अध्यक्ष रोजगारीका लागि उडे विदेश
वडा अध्यक्ष रोजगारीका लागि उडे विदेश गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष विदेश पलायन भएका छन् । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका हुन् । लामा २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
चार वर्षमा नेपालले बेच्यो झन्डै ४९ अर्बको बिजुली
चार वर्षमा नेपालले बेच्यो झन्डै ४९ अर्बको बिजुली काठमाडौं । नेपालले पछिल्ला चार आर्थिक वर्षमा झन्डै ४९ अर्ब रूपैयाँको बिजुली निर्यात  गरेको छ । नेपालले ४८ अर्ब ८४ करोड रूपैयाँको बिजुली भारत र बंगलादेशलाई बेचेको हो। यस अवधिमा ६४ अर्ब ७४ करोड रूपैयाँको बिजुली आयात भएको छ । 
एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
एक महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात झापा । चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आर्थिक वर्ष २०८१८२ को सोही अवधिको तुलनामा पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा...
एक महिनामै सरकारले उठायो ४४ अर्ब ५७ करोड ऋण
एक महिनामै सरकारले उठायो ४४ अर्ब ५७ करोड ऋण काठमाडौं । सरकारले एक महिनाको अवधिमा ४० अर्ब बढी सार्बजनिक ऋण उठाएको छ । ब्याजदर न्युन भएको कारण सरकारले आर्थिक वर्षको पहिलो महिनामै ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको हो।
हरितालिका तीजको हर्षोल्लास
हरितालिका तीजको हर्षोल्लास काठमाडौं । हरितालिका तीज पर्व आज हर्षोल्लास पुर्वक मनाइँदैछ । यो पर्व भाद्र शुक्ल तृतीयाका दिनमा मनाईन्छ । आजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
गाजाको अस्पतालमा इजरायलको निरन्तर आक्रमण, पत्रकारसहित २० जनाको मृत्यु
गाजाको अस्पतालमा इजरायलको निरन्तर आक्रमण, पत्रकारसहित २० जनाको मृत्यु काठमाडौं । इजरालयलले गाजामाथिको आक्रमण थप तिब्र बनाएको छ । गाजाको दक्षिणी सहर खान युनिसमा रहेको नासेर अस्पतालमा सोमबार साँझ इजरायलले गरेको हवाई हमलामा परी पाँच पत्रकारसहित कम्तीमा २० जनाको मृत्यु भएको छ। प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सो आक्रमण र मृत्युको पुष्टि गरेका छन्।
सरकारले भन्यो : लिपुलेक नेपालको अभिन्न भुभाग हो
सरकारले भन्यो : लिपुलेक नेपालको अभिन्न भुभाग हो काठमाडौं । सरकारले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको प्रतिक्रिया दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै परराष्ट्र मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको स्पष्ट पारेको हो ।
चीन र भारत लिपुलेक हुँदै सीमा व्यापार गर्न सहमत
चीन र भारत लिपुलेक हुँदै सीमा व्यापार गर्न सहमत काठमाडौं । चीन र भारबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा दुई देशबीच लिपुलेक पास हुँदै सीमा व्यापार सुरु गर्ने सहमति भएको हो । 
Weather Update