Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका हुन्। आजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् ।
पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की  
पहिलो महिला प्रधानमन्त्री बनिन् सुशीला कार्की   काठमाडौं । मुलुकको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीला कार्की नियुक्त भएकी छन् । उनले पहिलो प्रधानन्यायाधीशको पनि इतिहास रचेकी थिईन् । अवकाशको करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्ने उनी पहिलो महिला बनेकी हुन् ।
इजरायलद्धारा ६ देशहरुमा आक्रमण, २०० बढीको मृत्यु
इजरायलद्धारा ६ देशहरुमा आक्रमण, २०० बढीको मृत्यु काठमाडौं । इजराइलले बिभिन्न ६ देशहरुमा आक्रमण गरेको छ । पछिल्ला ७२ घण्टामा गरिएको आक्रमणमा दुई सय बढीको मृत्यु भएको छ । गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया इजरायलले आक्रमण गरेको हो ।
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी
सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् । कार्कीको शपथ ग्रहण पनि शुक्रबार गराउने तयारी छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्ने विषयमा राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै सघन छलफल र परामर्श गरेका थिए ।
काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश
काठमाडौंको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाईएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु लगाईएको जानकारी दिए । 
सामाजिक संजाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार
सामाजिक संजाल बन्द गर्ने निर्णयबाट पछि हट्यो सरकार काठमाडौं । सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको बताए । 
जेनजी प्रदर्शनमा १९ जना मारिए, चारसय बढी घाईते 
जेनजी प्रदर्शनमा १९ जना मारिए, चारसय बढी घाईते  काठमाडौं ।  जेनजीहरुले सोमबार गरेको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाएका छन् । भ्रष्टाचारको अन्त्य र समाजिक सञ्जाल बन्दको बिरोधमा उनीहरु सडकमा उत्रिएका थिए । देशभर मृतकको संख्या १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साँढे ६ लाख नाघ्यो एमालेको संगठित सदस्य
साँढे ६ लाख नाघ्यो एमालेको संगठित सदस्य काठमाडौं । नेकपा एमालेमा नवीकरण भएका संगठित सदस्य संख्या साँढे ६ लाख नाघेको छ । एमालेको नवीकरण भएका संगठित सदस्यहरूको संख्या ६ लाख ६२ हजार ९ सय ६१ पुगेको हो । महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनमा पार्टी सदस्य संख्या १०औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको उल्लेख छ...
उच्च आर्थिक बृद्धिदर हुनेगरी सहयोग गर्ने विश्व बैंकको घोषणा
उच्च आर्थिक बृद्धिदर हुनेगरी सहयोग गर्ने विश्व बैंकको घोषणा काठमाडौं । विश्‍व बैंकले नेपाललाई उच्च आर्थिक बृद्धिदर हुनेगरी सहयोग गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलसँग भएको भेटमा विश्व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटले यस्तो प्रतिवद्धता जनाएका हुन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्र, शहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरण  लगायतका क्षेत्रमा सहयोग गर्नेगरी छलफल...
रास्वपा उम्मेदवार डा. लेखजंग थापा बिरुद्ध कान्छी पत्नीले हालेकी थिईन् मुद्धा
रास्वपा उम्मेदवार डा. लेखजंग थापा बिरुद्ध कान्छी पत्नीले हालेकी थिईन् मुद्धा काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार डा. लेखजंग थापाले सम्बन्धविच्छेदको कागज सार्बजनिक गरेका छन् । रास्वपाको आधिकारिक उम्मेदवार बनेसँगै बहुविवाहको प्रश्न उठेपछि उनले सम्बन्धबिच्छेदको कागज सार्बजनिक गरेका हुन् । उनले बहुविवाह गरेर मुद्दा परेपछि सम्बन्धविच्छेद गरेको पाईएको छ । 
सिधा हवाई उडान गर्न रुससँग प्रधानमन्त्रीको प्रस्ताव
सिधा हवाई उडान गर्न रुससँग प्रधानमन्त्रीको प्रस्ताव काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सिधा हवाई उडानको प्रस्ताव गरेका छन् । 
किन बढिरहेको छ सुनको मूल्य ?
किन बढिरहेको छ सुनको मूल्य ? काठमाडौँ । सुनको मूल्य बढ्ने क्रम निरन्तर जारी छ । पछिल्लो एक सातादेखि सुनको मूल्यले थप नयाँ–नयाँ कीर्तिमानी बनाईरहेको छ । जानकारहरुका अनुसार अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) ले ब्याजदर घटाउने हल्ला र अमेरिकी डलरको सटही दरमा भारु र नेपाली रुपैयाँको अवमूल्यन भएपछि सुनको मूल्य बढेको हो । 
Weather Update