भारतदेखि दोलखा आईपुगेका ९६ जनालाई राखियो १२ क्वारेन्टाईनमा
आइतबार, जेठ ११, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो
शुक्रबार, जेठ ९, २०७७
नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै संक्रमितको संख्य कुल ५०७ पुगेको छ ।
नेपालमा कोरेनाबाट ४ सय ८७ संक्रमित, ३ जनाको मृत्यु
शुक्रबार, जेठ ९, २०७७
शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सर्लाही जिल्लामा १५, कपिलवस्तुमा ९, चितवनमा २, नवलपरासीका ३, नवपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साउदीमा कोरोनाका कारण ७ नेपालीले ज्यान गुमाए, साँढे १३ सय संक्रमित
बिहीबार, जेठ ८, २०७७
साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) बाट ७ जना नेपालीले ज्यान गुमाएका छन् । कोरोना संक्रमित नेपालीको संख्या १७ महिलासहित १३ सय ६४ पुगेकोमा ७ जनाको मृत्यु भैसकेको छ । रियाद स्थित नेपाली दुतावासका अनुसार एक हप्ताको अवधिमा ६ सय ९० जनामा कोरोना पुष्टि भएको हो । त्यहाँ वैशाख ३०...
गुल्मीमा कोरोनाका कारण शिक्षकको मृत्यु भएको प्रदेश सरकारले गर्यो औपचारिक पुष्टि
बिहीबार, जेठ ८, २०७७
कतारमा नेपाली नागरिकलाई गोली हानी मृत्युदण्ड
बिहीबार, जेठ ८, २०७७
तल्लो अदालतको फैसलालाई सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको जनाईएको छ । उनलाई मृत्युदण्ड दिनुअघि पीडित परिवारलाई माफीका लागि आग्रह गरिएको थियो । तर पीडित परिवारले अस्वीकार गर्यो ।
दोलखामा एक जना स्वास्थ्यकर्मीको आरडिटी रिर्पोट पोजेटिभ
बुधबार, जेठ ७, २०७७
सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको आरडिटि परीक्षणमा एक जना स्वास्थ्यकर्मीको रिर्पोट पोजेटिभ आएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले एक जनाको आरडिटी परीक्षण रिर्पोट पोजेटिभ आएको पुष्टि गरे । उनलाई भिमेश्वर नगरपालिकाको आईसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । झाका अनुसार उनको स्वाब संकलन...
कोरोनाले सुत्केरीको मृत्युपछि सिन्धुपाल्चोकका १ सय ९७ जनाको स्वाब परीक्षण हुँदै
मंगलबार, जेठ ६, २०७७
कोरोनाका कारण मृत्यु भएकी बाह्रबिसेकी सुत्केरी महिलाको सम्पर्कमा आएका स्थानीयको नमुना संकलन गरेर पठाईएको हो । बाह्रबिसे नगरपालिका वडा–९ राम्चे र बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रमा ‘थ्रोट स्वाब’ सबैको संकलन गरेर नमुना परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।



