Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु
सिन्धुपाल्चोकमा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु चौतारा - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका १ मा बुहारीको कुटाईबाट गम्भिर घाईते ससुराको मृत्यु भएको छ । पारिवारिक विवादमा बुहारीको कुटाइबाट गम्भीर घाइते भएका ससुराको उपचारकै क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा हेलम्बुको माथिल्लो भेग गाउँपालिका १ गोवागाङ गाउँका ८० वर्षका कामीढिण्डु लामा रहेका छन् ।
टिप्पणी : गुरुङले राजनीतिमा बनाएको पहिचान र ‘ब्यालेट’ संघर्ष
टिप्पणी : गुरुङले राजनीतिमा बनाएको पहिचान र ‘ब्यालेट’ संघर्ष काठमाण्डौं - प्रदेश र प्रतिनिधिसभाको कार्यकाल अबको केही महिनामा सकिँदैछ । हालका सांसदहरु बिदा हुँदैछन् । मंसिर ४ गते हुने निर्वाचनबाट प्रदेश र प्रतिनिधिसभामा नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । बहालवाला सांसदहरुको कार्यकाल सकिँदै गर्दा उनीहरुको पाँच वर्षको समय कसरी बित्यो भन्ने समिक्षाको विषय हो । 
बिना अनुमति ब्राण्डेड लोगो राखी चामल बिक्रिबितरण गर्ने ओखलढुंगाका युवक पक्राउ
बिना अनुमति ब्राण्डेड लोगो राखी चामल बिक्रिबितरण गर्ने ओखलढुंगाका युवक पक्राउ काठमाडौँ — ओखलढुंगाका एक जना पुरुष बिना अनुमति बिभिन्न ब्राण्डको लोगो राखी चामल बिक्रिबितरण गर्ने कार्यमा संलग्न रहेको भेटिएको छ । ललितपुर महानगरपालिका ३ सुन्दरीघाटस्थित सेन्चुरी प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योगको नाममा बिना अनुमति विभिन्न ब्रान्डको लोगो राखी चामल बिक्रीरवितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ओखलढुंगा घर भएका एक जना सहित...
डाँका मुद्धामा दोषी प्रमाणित भई फरार रामेछापका एक पुरुष पक्राउ
डाँका मुद्धामा दोषी प्रमाणित भई फरार रामेछापका एक पुरुष पक्राउ मन्थली - डाँका मुद्दामा दोषी प्रमाणित भइ फरार रहेका रामेछापका एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिखु तामाकोसी गाउँपालिका–५ बस्ने भक्तबहादुर तामाङ रहेका छन् । उनलाई रामेछाप जिल्ला अदालतले २०७७ चैत ३० गते डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद र ७० हजार जरिवाना हुने...
गठबन्धनले  दोलखालाई किन जित्ने लिष्टमा राखेन ? 
गठबन्धनले दोलखालाई किन जित्ने लिष्टमा राखेन ?  चरिकोट – आगामी निर्वाचनमा पार्टीका उम्मेदवारहरुबारे छलफल गर्न नेपाली कांग्रेस दोलखाले आज (सोमवार) जिल्ला स्तरिय बैठकको आयोजना गर्यो । स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित कांग्रेसले उम्मेदवारहरुबारे अन्य दलहरुभन्दा पहिले छलफल सुरु गरेको हो । सदरमुकाम चरिकोटस्थित एक स्टार होटलमा आयोजित बैठकमा बोल्ने प्रायः सबैले जिल्लाको एकमात्र प्रतिनिधिसभा तर्फको सिट कांग्रेसले...
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा
कालिञ्चोक गाउँपालिकाको स्रोतमाथि गुठीको कब्जा चरिकोट – दोलखाको कालिञ्चोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको लाखौं रुपैयाँ आन्तरिक आय वर्षौंदेखि गुमाईरहेको छ । आफ्नो क्षेत्रभित्र पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य कालिञ्चोक मन्दिर र आसपासको क्षेत्रबाट उठ्ने लाखौं रुपैयाँ राजस्व गाउँपालिकाले उठाउन नसकेको हो । कालिञ्चोक गाउँपालिका भित्र पर्ने उक्त क्षेत्र गाउँपालिकाको मुख्य धार्मिक तथा...
युवा संघ दोलखाले गर्यो जिम्मेवारी बाँडफाँड, ३१ सदस्यीय सचिवालय गठन
युवा संघ दोलखाले गर्यो जिम्मेवारी बाँडफाँड, ३१ सदस्यीय सचिवालय गठन चरिकोट - नेकपा एमाले निकट राष्ट्रिय युवा संघ दोलखाले जिम्मेवारी बाँडफाँड गरेको छ । सदमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा आज बसेको बैठकले जिल्ला संयोजक, प्रवक्ता सहित ९ वटै स्थानीय तहका ईन्चार्जहरुको जिम्मेवारी बाँडाफाँड गरेको हो ।
आगामी निर्वाचनमा लामाले समानुपातिक कोटाबाट सांसद बन्न नपाउने
आगामी निर्वाचनमा लामाले समानुपातिक कोटाबाट सांसद बन्न नपाउने चरिकोट – आगामी निर्वाचनमा नेपाली कांग्रेस दोलखाका नेता जिपछिरिङ लामा समानुपातिक कोटाबाट सांसद बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय कार्यालयले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार र सांसद बनेका नेताहरुलाई पुन सिफारिस नगर्न निर्देशन दिएपछि लामा समानुपातिकबाट सांसद बन्ने बाटो बन्द भएको हो ।
माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश
माओवादी केन्द्र ओखलढुंगाका प्रभावशाली नेता कार्यकर्ता एमाले प्रवेश काठमाडौं - नेकपा माओवादी केन्द्र ओखलढुंगाका दुई दर्जन बढि नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला अध्यक्ष ओलीले ओखलढुंगाका दर्जनौं जना माओवादी नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
नागरिक र मिडियामाथि जासुसी गर्न वाग्मती सरकारको छुट्टै संयन्त्र
नागरिक र मिडियामाथि जासुसी गर्न वाग्मती सरकारको छुट्टै संयन्त्र हेटौंडा - वाग्मती प्रदेश सरकारले वैयक्तिक गोपनीयता र प्रादेशिक अधिकार क्षेत्रविपरीत छुट्टै जासुसी संयन्त्र खडा गर्ने भएको छ । प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान ब्युरो’ गठन गर्न कानुन बनाएको हो । संविधानमा प्रदेश अनुसन्धान ब्युरो गठन गर्न सकिने व्यवस्था भएपनि संघीय कानुनसँग बाझिने गरी प्रदेशलाई ऐन बनाउन बन्देज गरिएको छ ।
भक्तपुरमा ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन, दोलखा र रामेछापका पाँच जना पक्राउ
भक्तपुरमा ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन, दोलखा र रामेछापका पाँच जना पक्राउ काठमाण्डौं - दोलखा र रामेछापको केही व्यक्तिहरुले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बजारमा पुर्‍याउने गरेको पाईएको छ । ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गरेको अभियोगमा प्रहरीले दुई जिल्लाका ५ जनालाई पक्राउ गरेको छ ।
Weather Update