Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी
एसईई परीक्षाको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी काठमाण्डौं - यो वर्षको (एसईई) को अन्तिम नतिजा साउन मसान्तसम्म प्रकाशित गर्ने तयारी भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले त्यसका लागि हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्ने काम गरिरहेका छन् । उक्त कार्य गर्न अझै केही समय लाग्ने भएकाले नतिजा प्रकाशन पनि ढिलाई हुने भएको हो ।
दोलखाको अर्को आकर्षक गन्तव्य, यस्तो बन्दैछ ‘मञ्जुश्री पार्क’ (तस्बिरहरु)
दोलखाको अर्को आकर्षक गन्तव्य, यस्तो बन्दैछ ‘मञ्जुश्री पार्क’ (तस्बिरहरु) चरिकोट – भीमेश्वर नगरपालिका–२, स्थित मञ्जुश्री पार्कलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले उक्त पार्कलाई पर्यटकहरुको आकर्षक गन्तव्य बनाउन निर्माण कार्य अघि बढाएको छ । भीनपा–२ का अध्यक्ष बिराज श्रेष्ठका अनुसार पार्कको सम्पूर्ण संरचना तयार गर्न लगभग ७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
स्वदेशी पुँजीमा बन्नेभयो तामाकोशी-५, कर्मचारी सञ्चयकोष लगानी गर्न तयार
स्वदेशी पुँजीमा बन्नेभयो तामाकोशी-५, कर्मचारी सञ्चयकोष लगानी गर्न तयार काठमाण्डौं - नयाँ आर्थिक वर्षबाट निर्माण सुरु हुने तामाकोसी पाँचौ जलविद्युत आयोजनामा कर्मचारी सञ्चय कोष १२ अर्ब रुपैयाँ लगानी गर्न तयार भएको छ । ९९.५ मेगावाट क्षमताको आयोजना निर्माणका लागि कोष ऋण लगानी गर्न तयार भएको हो ।
पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले जुटायो सहमति
पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले जुटायो सहमति काठमाण्डौं - नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सहमति नजिक पुगेको छ । जुटेको सहमतिलाई भाषिक परिमार्जनपछि भोलि अन्तिम रुप दिइनेछ । आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको नेताहरुले बताएका छन् ।
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन
भीमेश्वर नगरपालिकाले बनायो संस्कृति प्रतिष्ठान, अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन चरिकोट - भीमेश्वर नगरपालिकाले नगरस्तरिय संस्कृति प्रतिष्ठान गठन गरेको छ । नगरपालिका स्तरिय भेलाले शुक्रवार शङ्करलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय भीमेश्वर संस्कृति प्रतिष्ठान गठन गरेको हो ।
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी
भारतबाट ल्याईएको रेल साउनबाट सञ्चालन गर्ने तयारी काठमाण्डौं - गत असोजमा नेपाल भित्रिएको रेल झन्डै १० महिनापछि संचालनमा ल्याउने तयारी गरिएको छ । अधिकारीहरुका अनुसार साउन महिनाको दोस्रो सातासम्म रेल सञ्चालनमा आउनेछ ।
महासंघ माथि लाग्यो कोभिड खोप र स्वास्थ्य सामाग्री दुरुपयोग गरेको आरोप
महासंघ माथि लाग्यो कोभिड खोप र स्वास्थ्य सामाग्री दुरुपयोग गरेको आरोप चरिकोट - नेपाल पत्रकार महासंघ दोलखा शाखामाथि आर्थिक पारदर्शितादेखि स्वास्थ्य सामाग्री र कोरोना खोपको दुरुपयोग गरेको गम्भिर आरोप लागेको छ । कोरोना महामारीका बेला सक्रिय जिल्ला स्थित पत्रकारका लागि प्राप्त कोरोना विरुद्धको खोप, स्वास्थ्य सुरक्षा सामाग्री दुरुपयोग गरेको, कोभिड कोषको लागि उठाईएको रकम पारदर्शी नभएको लगायतका आरोप लागेको हो ।
एमाले बिवाद समाधानका लागि निर्णायक गृहकार्य
एमाले बिवाद समाधानका लागि निर्णायक गृहकार्य काठमाडौँ - नेकपा एमाले भित्र देखिएको बिवाद समाधानका लागि दुबै पक्षका नेताहरु निर्णायक पहलमा जुटेका छन् । ठोस परिणाम निकाल्नेगरी विवाद समाधानका लागि गठित कार्यदलको बैठक स्थगित गरी साँझ पुनः बस्ने भएको छ ।
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी
कक्षा १२ को परीक्षा साउन तेस्रो सातापछि संचालन गर्ने बोर्डको तयारी काठमाडौँ - कक्षा १२ को परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा आगामी साउन तेस्रो सातापछि गर्ने तयारी गरेको हो । परीक्षा वैशाखमा सम्पन्न गर्नुपर्ने थियो । तर कोभिड–१९ महामारीका कारण पछि सारिएको हो ।
तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन
तामाकोशी आयोजना : प्रतिक्षाको घडी सकियो, प्रधानमन्त्रीबाट उद्घाटन काठमाडौं - राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन सुरु भएको छ ।
तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात
तामाकोसी गाउँपालिका स्थित कोभिड अस्पतालका चिकित्सक र कर्मचारीमाथि मध्येरातमा हातपात चरिकोट - दोलखाको तामाकोशी गाउँपालिका ४ मालु स्थित कोभिड १९ अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीमाथि गएराती आक्रमण भएको छ । गएराती साँढे ११ बजेको समयमा अस्पताल पुगेका स्थानीय ४ जना युवाहरुको समुहले डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारमाथि आक्रमण गरेको हो ।
Weather Update