Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन सुरु, राष्ट्रिय प्रसारण लाईनमा जोडिँदै
माथिल्लो तामाकोशी आयोजनाबाट विद्युत उत्पादन सुरु, राष्ट्रिय प्रसारण लाईनमा जोडिँदै काठमाडौं – राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय विद्युत प्रणालीमा जोडिँदैछ । यो काम आइतबार सुरु गरेर एकहप्ताभित्र सम्पन्न गर्ने तयारी छ । ४५६ मेगावाट क्षेमताको यो आयोजनाको परीक्षण उत्पादन सफल भएपछि राष्ट्रिय प्रसारण लाईनमा जोड्न लागिएको हो ।
यस्तो छ, तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट
यस्तो छ, तामाकोसी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट चरिकोट - दोलखाको तामाकोसी गाउँपालिकाले आगामी नयाँ आर्थिक वर्षका लागि ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजानिक गरेको छ । गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष उर्मिला खड्काले आगामी आर्थिक वर्षको निति कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।
गौरीशंकर गाउँपालिकोको बजेट ५१ करोड ४४ लाख, यस्तो छ, नीति तथा कार्यक्रम (पूर्णपाठ)
गौरीशंकर गाउँपालिकोको बजेट ५१ करोड ४४ लाख, यस्तो छ, नीति तथा कार्यक्रम (पूर्णपाठ) चरिकोट – दोलखाको गौरीशंकर गाउँपालिकाले ५१ करोड भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ५१ करोड ४४ लाख ३८ हजार २ सय १२ रुपैयाँको बजेट सार्वजानिक गरेको हो ।
भीमेश्वर नगरपालिकाको बजेट पूर्वाधार र सामाजिक विकासमा केन्द्रित (पूर्णपाठसहित)
भीमेश्वर नगरपालिकाको बजेट पूर्वाधार र सामाजिक विकासमा केन्द्रित (पूर्णपाठसहित) चरिकोट – दोलखा भीमेश्वर नगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८/७९ का लागि ८८ करोड ५९ लाख भन्दा बढिको नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेको छ । नगरप्रमुख भरत बहादुर केसिको अध्यक्षतामा भएको नगरसभामा उपप्रमुख कमला बस्नेतले कुल ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैयाँको बजेट प्रस्तुत गरेकी...
कालिञ्चोक गाउँपालिकाको बजेट ६७ करोड ३२ लाख, सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा
कालिञ्चोक गाउँपालिकाको बजेट ६७ करोड ३२ लाख, सबै नागरिकको स्वास्थ्य बिमा गर्ने घोषणा सुनखानी – कालिञ्चोक गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि ६७ करोड रुपैयाँ बरावरको बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको कार्यालय सुनखानीमा बिहिवार सुरु भएको आठौं गाउँसभामा नयाँ आर्थिक वर्ष २०७८/७९ को लागि ६७ करोड ३२ लाख, ४४ हजार ३ सय २८ रुपैयाँ बरावरको अनुमानित आय प्रस्तुत गरिएको हो ।
बैतेश्वर गाउँपालिकाको बजेट ४७ करोड ९१ लाख
बैतेश्वर गाउँपालिकाको बजेट ४७ करोड ९१ लाख मैनापोखरी - दोलखाको वैतेश्वर गाउँपालिकाको नवौ गाउँसभामा ४७ करोड ९१ लाख २८ हजार ७ सय १ रुपैयाँ बरावरको बजेट पेश भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक रविचन्द्र आचार्यले आगामी आव २०७८र७९ का लागि ४४ बुँदे निति तथा कार्यक्रम...
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय
नेपाल तर्फ क्षति हुन नदिन थुनिएको ताल खोल्न चिनियाँ टोली सक्रिय चरिकोट - अविरल वर्षासँगै चीन र दोलखाको सिमा क्षेत्र स्थित थुनिएको रोङ्सीखोला खुलाउन चिनियाँ टोली खटिएको छ । नेपालतर्फ क्षति हुन नदिन चीनले नदी खुलाउन सक्रियता देखाएको हो ।
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण
मन्त्री बस्नेतद्धारा एक करोड बरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण चरिकोट – वाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले दोलखा जिल्लाका लागि १ करोड बरावरको स्वास्थ्य सामाग्री उपलव्ध गराएको छ । मन्त्रालयले भेन्टिलेटर, मोबाईल एक्सरे मेसिन, अक्सिजन कन्सेन्टेटर, अक्सिजन सिलिण्डर, डेड बडी ब्याग लगायतका स्वास्थ्य समाग्री उपलव्ध गराएको हो ।
बाढीको जोखिमपछि तामकोशीको बाँध खोलियो
बाढीको जोखिमपछि तामकोशीको बाँध खोलियो चरिकोट - दोलखा स्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशय खाली गरिँदैछ । तामाकोसीसँग जोडिएको चीनतर्फको खोला पहिरोले थुलिएपछि तटिय क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै जलाशय खाली गरिएको हो ।
दोलखा र चीनको सिमा क्षेत्रमा अत्याधिक वर्षा र पहिरो, बाढी आउनसक्ने खतरा
दोलखा र चीनको सिमा क्षेत्रमा अत्याधिक वर्षा र पहिरो, बाढी आउनसक्ने खतरा चरिकोट - दोलखा जिल्लासँग सिमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा भारी बर्षापछि नदीको वहाव बढ्न गई खतरा उत्पन्न हुनसक्ने चेतावनी दिईएको छ । तिब्बततर्फ ठुलो वर्षासँगै पहिरो गएर नदी थुनिएको सूचना आएपछि यस्तो चेतावनी दिईएको हो ।
कांग्रेसमा क्रियाशील सदस्यता बढाउने होड, १०  लाख नाघ्ने अनुमान !
कांग्रेसमा क्रियाशील सदस्यता बढाउने होड, १० लाख नाघ्ने अनुमान ! काठमाडौं - आसन्न महाधिवेशनको तयारी स्वरुप नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानविन सुरु गरेको छ । भदौमै १४ औं महाधिवेशन गर्ने कांग्रेसको तयारी छ। त्यसका लागि कांग्रेसले निश्श्चित मापदण्ड बनाएर क्रियाशील सदस्यता छानबिन गर्न लागेको हो । केन्द्रीय पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधन...
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विस्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विस्वासको मत पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । पोखरेल एक स्वतन्त्र सांसद र चार दलको गठबन्धनको समर्थनमा जेठ २९ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशप्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेकी थिईन् ।
Weather Update