दैलेखमा क्वारेन्टाईनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
शनिबार, जेठ १७, २०७७
थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या १ हजार ४ सय १ पुग्यो
शनिबार, जेठ १७, २०७७
काठमाण्डौँ - कोरोना भाईरस - कोभिड १९) को संक्रमण नेपालमा थप १ सय ८९ जनामा देखिएको छ । जसमा १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक गरिएका परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।
महिला मुद्धामा पुरुष मन्त्रीको सक्रियता
शनिबार, जेठ १७, २०७७
काठमाण्डौं – महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुरुष मन्त्री ल्याईएको भन्दै निकै बिरोध र आलोचना भयो । ६ महिना अघि मन्त्रिमण्डल पुर्नगठन हुँदा थममाया थापाको ठाउँमा दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पार्वत गुरुङलाई मन्त्री बनाईएको थियो । २०७६ साल मंसिर ५ गते मन्त्रीमा नियुक्त भएका गुरुङको ६ महिना बितिसकेको छ...
दोलखाका बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका
शुक्रबार, जेठ १६, २०७७
चरिकोट - दोलखा भिमेश्वर नगरपालिकाका एक बृद्धलाई काठमाण्डौंमै कोरोना संक्रमण भएको आशंका गरिएको छ । जिल्ला रहँदा उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि यस्तो आशंका गरिएको हो । भिमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षिय वृद्धको सम्पर्कमा पुगेका चिकित्सक, स्वास्थ्यकर्मी, सैनिक जवान, कुरुवा, परिवारका सदस्य, आफन्त, अस्पतालमा...
दोलखाका कोरोना संक्रमितको संम्पर्कमा पुगेका २५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाईयो
शुक्रबार, जेठ १६, २०७७
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (हेर्नुस पुर्णपाठ)
बिहीबार, जेठ १५, २०७७
काठमाडौं - सरकारले नयाँ आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघीय संसदमा १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँ बरावरको बजेट प्रस्तुत गरेका हुन् ।
हेरफेर गरिएको सुचीकृत समुदायको संख्या सच्याउन जनजाति संघसंगठनहरुको माग
बिहीबार, जेठ १५, २०७७
काठमाण्डौं - सरकारले आदिवासि जनजाती समुदायको संख्या ६० पुर्याएकोमा जनजाती संघ संगठनहरुले आपत्ती जनाएका छन् । सूचीकृत जनजाति समुदायको संख्या ५९ रहेकोमा आवश्यक प्रक्रिया नपुर्याई ६० पुर्याईएको भन्दै उनीहरुले सच्याउन माग गरेका हुन् ।
दोलखाका वृद्धलाई कसरी भयो कोरोना संक्रमण ?
बिहीबार, जेठ १५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार अहिले उनको उपचारमा संलग्न केएमसीका चिकित्सक र स्वास्थ्यकर्मीहरुको परीक्षण सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाका अनुसार जिल्लामा पनि कन्ट्याक्ट ट्रेसिङको काम सुरु भैसकेको छ ।
दोलखाका कोरोना संक्रमितको सम्पर्कमा पुगेका १९ जना क्वारेन्टाईनमा
बिहीबार, जेठ १५, २०७७
चरिकोट - भिमेश्वर नगरपालिकाका कोरोना संक्रमित बृद्धको उपचारमा संलग्न स्वास्थ्यकर्मी र उनको सम्पर्कमा पुगेका एक जना नेपाली सेनाका जवानलाई क्वारेन्टिनमा राखिएको छ । भिनपा २ तिखातलमा ७६ वर्षिय बृद्धमा कोरोना पुष्टि भएको थियो ।
भारतबाट जिल्ला फर्किने क्रम जारी, कालिञ्चोक गाउँपालिकाको आधा दर्जन बढि क्वारेन्टाईन भरिए
बिहीबार, जेठ १५, २०७७
चरिकोट–कोरोना भाईरस (कोभिड १९) बाट संक्रमित भारत तथा बिभिन्न जिल्लाहरुबाट आएका १ सय ७४ जनालाई कालिञ्चोक गाउँपालिकाले क्वारेन्टाईनमा राखेको छ । रोजगारीका क्रममा छिमेकी मुलुक भारतमा रहेका नागरिक ठुलो संख्यामा गाउँ फर्किएका हुन् ।




