राष्ट्रिय थामी संग्रहालयमा भौतिक संरचनाहरु बन्दै, स्थानीयले बनाए प्रतिक्षालय
                        बुधबार, कात्तिक २६, २०७७
                    
                 
                        
                    
                        
                                लोकसेवाद्धारा प्राविधिक लगायत करिब तीन सय पदका लागि दरखास्त आव्हान
                            
                         बुधबार, कात्तिक २६, २०७७
                        
                        
                            काठमाण्डौं - लोक सेवा आयोगले निजामति सेवामा प्राविधिक लगायत विभिन्न पदमा दरखास्त खुल्ला गरेको छ । करिब तीन सय पदका लागि आयोगले दरखास्त आव्हान गरेको हो ।
                    
                 
                        
                    
                        
                                नियम र मापदण्ड बिपरित सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनलाई निर्देशन
                            
                         मंगलबार, कात्तिक २५, २०७७
                        
                        
                            काठमाडौँ — सरकारले नियमविपरित सञ्चालित क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योग बन्द गरी नदी दोहन नियन्त्रण गर्न निर्देशन दिईएको हो ।
                    
                 
                        
                    
                        
                                दोलखामा थप ८ जनालाई कोरोना संक्रमण
                            
                         मंगलबार, कात्तिक २५, २०७७
                        
                        
                            चरिकोट — दोलखाको शैलुङ गाउँपालिकामा ४ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।
                    
                 
                        
                    
                        
                                दोलखामा कोरोना संक्रमण दर तिब्र, सोमवार थप १० जनामा संक्रमण पुष्टि
                            
                         सोमबार, कात्तिक २४, २०७७
                        
                        
                            चरिकोट - दोलखामा आईतवार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । यही कात्तिक २२ गते भीमेश्वर नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वाब संकलन गरी पठाईएका मध्ये १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                 
                        
                    
                        
                                विद्युत प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य नियुक्त
                            
                         सोमबार, कात्तिक २४, २०७७
                        
                        
                            काठमाडौं - सरकारले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको नियुक्ति दिएको छ । उर्जा मन्त्रालयका अनुसार अर्को व्यवस्था नभइन्जेलसम्मका लागि उनलार्य निमित्त प्रमुखको जिम्मेवारी तोकिएको हो । शाक्यले पदभार ग्रहण गरिसकेको छन् ।
                    
                 
                        
                    
                        
                                दोलखामा एकैदिन २९ जनामा कोरोना संक्रमण पुष्टि
                            
                         आइतबार, कात्तिक २३, २०७७
                        
                        
                            चरिकोट — दोलखामा आज एकैदिन २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयक अनुसार यही कात्तिक २१, २२ र २३ गते स्वाब संकलन गरी पाठाईएका मध्ये २८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                 
                        
                    
                        
                                दोलखाका प्रसिद्ध शक्तिपिठहरुको दर्शनका लागि नआउन स्थानीय प्रशासनको आग्रह
                            
                         शनिबार, कात्तिक २२, २०७७
                        
                        
                            चरिकोट - स्थानीय प्रशासनले दोलखाका प्रसिद्ध शक्तिपिठहरुको भ्रमण नगर्न आग्रह गरेको छ । जिल्ला स्थित मठमन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरिएपनि मानिसहरु जाने क्रम नरोकिएपछि स्थानीय प्रशासनले यस्तो आग्रह गरेको हो ।
                    
                 
                        
                    
                        
                                प्राधिकरणले तोक्यो निजी आवास पुर्ननिर्माण गर्ने अन्तिम समयसिमा
                            
                         शुक्रबार, कात्तिक २१, २०७७
                        
                        
                            काठमाडौं - भूकम्पपीडितहरुले निजी आवास पुर्ननिर्माण गर्नुपर्ने अन्तिम समयसिमा सार्वजानिक भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने नयाँ तथा अन्तिम समयसीमा तय गरेको हो ।
                    
                 
                        
                    
                        
                                दोलखामा शुक्रवार १० जना कोरोना संक्रमित थपिए
                            
                         शुक्रबार, कात्तिक २१, २०७७
                        
                        
                            चरिकोट — दोलखामा शुक्रवार १० कोरोना संक्रमित थपिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट र बैतेश्वर गाउँपालिकाबाट यही कात्तिक १८ र १९ गते स्वाब संकलन गरी पठाईएका मध्ये १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                 
                        
                    
                        
                                डा. पोखरेल मानव अधिकार आयोगको प्रवक्ता
                            
                         बिहीबार, कात्तिक २०, २०७७
                        
                        
                            काठमाण्डौं - दोलखा घर भएका डा. टिकाराम पोखरेल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्तामा नियुक्त भएका छन् । आयोगले सह—सचिव पोखरेललाई हालै प्रवक्ताको जिम्मेवारीमा नियुक्त गरेको हो ।
                    
                 
                        
                    
                        
                                दोलखाको ३ गाउँपालिकाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि
                            
                         बिहीबार, कात्तिक २०, २०७७
                        
                        
                            चरिकोट — दोलखामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोलखा अस्पतालबाट पीसीआर परीक्षणका लागि पठाईएका ३१ मध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                 
                        
                    
                        
                                दोलखामा फेरी थपिए १० जना कोरोना संक्रमित
                            
                         शनिबार, कात्तिक १५, २०७७
                        
                        
                            चरिकोट - दोलखामा १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यही कात्तिक १३ गते दोलखा अस्पतालमा स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
                    
                


 
 
                     
                     
                     
                     


 
                    