Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका नयाँ सिडिओ शिवाकोटीले कार्यभार सम्हाले
दोलखाका नयाँ सिडिओ शिवाकोटीले कार्यभार सम्हाले चरिकोट — दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले बुधवारबाट कार्यभार सम्हालेका छन् । यसअघिका प्रजिअ भिमकान्त शर्मा गृह मन्त्रालयमा सरुवा भएपछि शिवाकोटीले दोलखाको नयाँ प्रजिअका रुपमा जिम्मेवारी पाएका थिए । दोलखामा सह सचिव तहबाट प्रजिअ सम्हाल्ने उनी पहिलो अधिकारी हुन् ।
रानीवन पहिरोले मानव बस्तीमा निम्त्याएको विपत्ती
रानीवन पहिरोले मानव बस्तीमा निम्त्याएको विपत्ती चरिकोट — प्रकृतिले पनि कहिलेकाँही अनौठो दुर्घट्ना निम्त्याउँछ, जसको मूल्य निहत्था सर्बसाधरण नागरिकले भोग्नुपर्छ । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, को रानीवन क्षेत्र र तल्लो क्षेत्रको मानवबस्तीमा सोमवार राती यस्तै दुखद् दृश्य देखियो ।
दोलखामा प्रहरीको भुमिकाप्रति असन्तुष्टि
दोलखामा प्रहरीको भुमिकाप्रति असन्तुष्टि पछिल्लो विकसित अस्वभाविक घट्नाक्रमबारे प्रहरीले फितलो भुमिका खेलेको भन्दै जिल्लामा असन्तुष्टि बढ्न थालेको छ । निषेधाज्ञाको समयमा सदरमुकाम चरिकोटमा दिनहुँ प्रदर्शन गर्न प्रहरीले छुट दिएको थियो । कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी भएका बेला सर्बसाधरणलाई घरमा कैद गरेर राख्ने तर पार्टीलाई र्याली, नाराजुलस र प्रदर्शन गर्न दिएको भन्दै राजनीतिक...
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ?
स्थानीय सरकारका जनप्रतिनिधि किन असुरक्षित ? चरिकोट — कार्यकक्षमा ज्ञापनपत्र बुझ्ने क्रममा गत बिहिवार मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठमाथि दुव्र्यबहार हुनुका साथै सांघातिक आक्रमणको प्रयास समेत भयो । खानेपानी योजनाको विषयमा ज्ञापनपत्र बुझेपछि सबैसँग छलफल गरेर एउटा निष्कर्ष पुर्याउने आसवासन दिँदादिदै एउटा समुहले उक्त घट्ना घटायो ।
दोलखा गौरीशंकरका बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
दोलखा गौरीशंकरका बृद्धमा मृत्युपछि कोरोना संक्रमण पुष्टि चरिकोट – दोलखा गौरीशंकर गाउँपालिकाका एक बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षिय वृद्धमा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
मेलुङ गाउँपालिका अध्यक्षको वयान : यस्तो छ, आक्रमण पछाडीको रहस्य
मेलुङ गाउँपालिका अध्यक्षको वयान : यस्तो छ, आक्रमण पछाडीको रहस्य म गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि सबै राजनीतिक दलहरु, नागरिक समाज, सबैसँग सन्तुलन, सहकार्य र सहमति गरेरै जाऔं भनेर प्रयत्न गर्दै आएको छु । अहिलेपनि सहमति र सहकार्य गरेर जानुपर्छ भन्ने मेरो प्रष्ट मान्यता हो । त्यही मुल्य मान्यताका साथ काम गरिरहेको छु । सहमति र सहकार्य गरेर जाने स्वच्छ भावनालाई...
थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु
थप ९७९ जनामा कोरोना संक्रमण, ३ सयको मृत्यु काठमाडौं - नेपालमा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गरिएको थियो ।
युवा र विद्यार्थी संगठनको चेतावनी : झुठा आरोपमा जनप्रतिनिधिमाथिको आक्रमण मान्य छैन
युवा र विद्यार्थी संगठनको चेतावनी : झुठा आरोपमा जनप्रतिनिधिमाथिको आक्रमण मान्य छैन चरिकोट – राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनप्रतिनिधिमाथि पटक पटक भएको दुर्व्यबहार र आक्रमणको घट्ना सैह्य नहुने चेतावनी दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा र विद्यार्थी संगठनले आज संयुक्त विज्ञप्ती जारी गर्दै झुठा आरोप लगाई जनप्रतिनिधिमाथि भैरहेको दुव्र्यबहार र आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन्...
बाढी–पहिरो पीडितहरुलाई ‘हिमालयन हेल्पिङ्ग ह्यान्ड्सको सहयोग
बाढी–पहिरो पीडितहरुलाई ‘हिमालयन हेल्पिङ्ग ह्यान्ड्सको सहयोग काठमाडौं – मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी देशका विभिन्न स्थानमा सयौँले ज्यान गुमाइसकेका छन् भने कतिले आफन्त र परिवार गुमाएका छन् । कति विस्थापित भएका छन् भने कति टुहुरा बनेका छन् । त्यति मात्रै होइन, भूकम्पपछि कमजोर बनेको भूधरातलका कारण देशका थुप्रै बस्तीहरु जोखिममा...
नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ सय ८९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ को मृत्युभएसँगै मृतकको संख्या २ सय ८९ पुगेको हो ।
गाउँपालिका अध्यक्षमाथि पटक पटक भौतिक आक्रमणको प्रयास, दोषीमाथि कानुनी कारबाहीको माग
गाउँपालिका अध्यक्षमाथि पटक पटक भौतिक आक्रमणको प्रयास, दोषीमाथि कानुनी कारबाहीको माग चरिकोट— दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरुले मेलुङ गाउँपालिकाको कार्यालय तथा अध्यक्षमाथि भएको दुव्र्यवहार र आक्रमणको घट्नामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति र ७ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले आईतवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
कालिञ्चोक र विगु गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण
कालिञ्चोक र विगु गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण चरिकोट — दोलखाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिञ्चोक गाउँपालिकाका २ र विगु गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विगु गाउँपालिकाबाट पछिल्लो पटक ६४ जनाको स्वाब संकलन गरी पठाईएकोमा शनिवार एक जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
Weather Update