नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर
बुधबार, मंसिर १९, २०८१

उपनिर्वाचनमा पुराना दलकै वर्चस्व
मंगलबार, मंसिर १८, २०८१
काठमाडौँ । उपनिर्वाचनको नतिजामा पुरानै दलको वर्चस्व देखिएको छ । बिभिन्न जिल्लाका ४४ स्थानको नतिजा कांग्रेस, एमाले र माओवादीको पक्षमा आएको छ । प्रमुख दलले जितेका स्थानहरु फेरबदल भएपनि परिणाम भने उनीहरुकै पक्षमा आएको हो ।

काठमाडौंमा सकियो रविको वयान
सोमबार, मंसिर १७, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरी पोखरा लगिने भएको छ । काठमाडौंमा वयान सकिएपछि लामिछानेलाई फेरी पोखरा फर्काउन लागिएको हो । प्रहरीले शुक्रबार सुरु गरेको वयान लम्बिएर सोमबार मात्रै सकिएको हो ।

जलविद्युत आयोजनामा सेयर हाल्न सरकारको सहुलियतपुर्ण ऋण
सोमबार, मंसिर १७, २०८१
काठमाडौं । सरकारले जलविद्युत आयोजनामा लगानी गर्न स्थानीयलाई सहुलियतपुर्ण ऋण प्रदान गर्ने भएको छ । गरिबीको रेखामुनी रहेका विपन्न वर्गलाई त्यस्तो ऋण दिन लागिएको हो ।

यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको एजेन्डा र तालिका
सोमबार, मंसिर १७, २०८१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चारदिने चीन भ्रमणको एजेन्डा स्वीकृत भएको छ । ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी नेपालले प्रस्ताव गर्ने नयाँ परियोजनासहितका एजेन्डालाई मन्त्रिपरिषदले अनुमोदन गरेको हो ।

उपनिर्वाचनमा देशभर ६२ प्रतिशत मतदान भएको अनुमान
आइतबार, मंसिर १६, २०८१
काठमाडौं । निर्वाचन आयोगले देशभर ६२ प्रतिशत मतदान भएको जनाएको छ । स्थानीय तहको रिक्त पदका लागि भएको निर्वाचनमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक आँकलन गरिएको हो । आयोगका साहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको बताए ।

उद्योगहरुको विजुली नकाट्ने विद्युत प्राधिकरणको निर्णय
बुधबार, मंसिर १२, २०८१
काठमाडौं । बक्यौंता तिर्न बाँकी उद्योगहरुको विजुली नकाटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले बिजुली नकाट्ने निर्णय गरेको हो । यसअघि विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।

रेन्बो ट्राउट माछापालनबाट वार्षिक तीन करोड आम्दानी
बुधबार, मंसिर १२, २०८१
पर्वत । स्वदेशमा उद्यम-व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गरेका छन्।

बीआरआईबारे दलहरु किन बिभाजित ?
सोमबार, मंसिर १०, २०८१
काठमाडौँ । चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाबारे नेपालका राजनीतिक दलहरुले समान धारणा बनाउन सकेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको हुन लागेको चीन भ्रमणको पृष्ठभूमिमा यसबारे भएका छलफलमा ठोस प्रगति हुन सकेन । जसका कारण बीआरआई परियोजना कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषय अन्यौलमा...

कोशी प्रदेशका पूर्वमन्त्री हिरासतमुक्त
सोमबार, मंसिर १०, २०८१
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

धरहरा सशुल्क संचालनमा
आइतबार, मंसिर ९, २०८१
काठमाडौं । काठमाडौंको सुन्धारा स्थित धरहरा आईतवारदेखि संचालनमा आएको छ । धरहरा चढ्दा र पार्किङ गर्दा शुल्क तिर्नेगरी संचालनमा आएको हो ।

डेंगु संक्रमणमा कमी, जोखिम कायमै
शनिबार, मंसिर ८, २०८१
काठमाडौँ । गर्मी तथा मनसुनमा बढेको डेंगु सङ्क्रमणमा कमी आएको छ । चिसो मौसम सुरु भएसँगै यसको संक्रमण पनि घट्न थालेको हो । चिकित्सकहरुका अनुसार चिसो मौसममा सङ्क्रमण दर घटे पनि यसको जोखिम भने कायमै छ ।