सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने
मंगलबार, जेठ ६, २०८२
कक्षा १२ उत्तीर्णले दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने
मंगलबार, वैशाख ३०, २०८२
काठमाडौँ । सरकारले कक्षा १२ पास गरेका विद्यार्थीलाई दुईवर्षे जनरल नर्सिङ पढ्न पाउने कार्यक्रम सुरु गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो व्यवस्था गर्ने बताएका हुन् ।

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक
शुक्रबार, फागुन २, २०८१
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले तालिका सार्वजनिक गरेको हो ।

हिलेपानी स्वर्ण महोत्सव : जसले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरे (हेर्नुस् नामावली)
शनिबार, माघ १९, २०८१
चरिकोट । विद्यालयलाई ज्ञानको पवित्र मन्दिरको रुपमा लिईन्छ । त्यही भएर सायद नागरिकहरु शैक्षिक संस्थाप्रति धेरै माया दर्शाउँछन् । दोलखाको कालिञ्चोक गाउँपालिका–४, स्थित हिलेपानी संस्कृत माविले अहिले त्यस्तै माया पाईरहेको छ । विद्यालय ५० वर्षमा प्रबेश गरेको अबसरमा आयोजित स्वर्ण महोत्सव सफल बनाउन स्थानीय नागरिक, पुर्व शिक्षक, विद्यार्थी, समाजसेवी लगायत...

हिलेपानी संस्कृत माविको पाँच दिने स्वर्ण महोत्सवको भव्य उद्घाटन
बिहीबार, माघ १७, २०८१
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको भव्य उद्घाटन गरिएको छ । पाँच दिनसम्म चल्ने स्वर्ण महोत्सवको बिहिवार बिशेष समारोहका बीच संघीय सांसद गंगा कार्की विश्वले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद कार्कीले इतिहाँस बोकेको विद्यालयको शैक्षिक भविष्यका लागि आफ्नो तर्फबाट सक्दो...

हिलेपानी संस्कृत मावि स्वर्ण महोत्सव मनाउँदै
आइतबार, माघ १३, २०८१
चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई सरकारले पठायो अनुदान
शुक्रबार, भदौ २१, २०८१
काठमाडौं । सरकारले विपन्न विद्यार्थीको छात्रवृत्तिका लागि स्थानीय तहहरुमा अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्र अनुदान पठाईएको जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने पनि उनले बताएका छन् ।

स्टानले आयोजना गरेको साईन्स क्वीजमा हिलेपानी संस्कृत मावि प्रथम
आइतबार, फागुन १३, २०८०
चरिकोट । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षण सिकाईका बिभिन्न बिधिहरु प्रयोगमा छन् । शैक्षिक संस्थाहरुले विद्यार्थीहरुको अतिरिक्त ज्ञान बढाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गर्दछन् । दोलखाको कालिञ्चोक गाउँपालिका स्थित विज्ञान शिक्षक समाज नेपाल (स्टान) ले भने शैक्षिक गुणस्तर अभिबृद्धिका लागि भन्दै नयाँ अभ्यास थालनी गरेको छ । शिक्षण सिकाईमा सहयोग...